सेञ्चुरी बैंकद्वारा हावाहुरीको पीडितलाई सहयोग

काठमाडौ, २० चैत । गत आइतबार साझँ बारा र पर्सामा आएको विनाशकारी हावाहुरीकाबाट पीडितहरुलाई सहयोग हस्तान्तरण गरेको छ ।
बैंकले
बैंकले बुधबार आफ्नो समाजिक उत्तरदायित्व अन्तर्गत त्यस अकल्पनिय घटनाका ४९० पीडित परिवारहरुलाई रु. ५ लाख बराबरको खाद्यान्न सहयोग गरेको हो ।

साथै बैंकले मृत्यु हुनेहरुमा हार्दिक समवेदना तथा घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्