ज्योती बिकास बैंक र अजोड इन्स्योरेन्स लि.बीच बैंकास्योरेन्स सम्झौता

काठमाडौं, २० चैत । ज्योती बिकास बैंक लि. र अजोड इन्स्योरेन्स लि.बीच बीमा सेवामा सहकार्य गर्ने सम्बन्धी सम्झौता भएको छ ।

सेवा सहमती पत्रमा ज्योती बिकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनोज कुमार ज्ञावली र अजोड इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्रीले संयुक्त रुपमा हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार ज्योती बिकास बैंकको कर्पोरेट तथा बिभिन्न शाखा कार्यालयहरुबाट बैंककाग्राहकहरmले अजोड इन्स्योरेन्सलिमिटेडले प्रदान गर्ने निर्जीवनबीमा सम्बन्धी सेवा सुविधाहरm प्राप्त गर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्