Jagaran News

लामो समय सम्म विवादमा परेको रानीपोखरीको पुनर्निर्माण आठ महिनामा सकिने

काठमाडौं, फागुन २६ । रानीपोखरीको पुनर्निर्माण आठ महिनामा सकिने भएको छ । प्राधिकरणले मल्लकालीन ग्रन्थकुट शैलीमा रानीपोखरी पुनर्निर्माणको काम थालेको छ । रानीपोखरी पुनर्निर्माणमा कुन शैली अपनाउने भन्ने विषयले तीन

१सय ४९ जना यात्रु बोकेको विमान दुर्घटना

काठमाडौं, फागुन २६ । इथियोपियामा १४९ जना यात्रु बोकेको विमान दुर्घटनामा परेको छ । राजधानी आदिस अबाबाबाट केन्याको राजधानी नैरोबीका लागि छुटेको बोइङ ७३७ दुर्घटनामा परेको बीबीसीले जनाएको छ ।

राष्ट्रिय सुरक्षा नीति मस्यौदा, नेपाल अब कुनै पनि सैन्य गठबन्धनमा सहभागी नहुने

काठमाडौं , फागुन २६ । नेपाल कुनै पनि सैन्य गठबन्धनमा सहभागी नहुने तर, सैनिक अभ्यासमा भने सहभागी हुने भएको छ । उपप्रधानमन्त्री तथा रक्षामन्त्र इश्वर पोखरेल नेतृत्वको कार्यदलले पाँच महिना

गाउँगाउँमा घुम्ती स्वास्थ्य शिविर

काठमाडौं फागुन २६। जुम्लाका स्थानीय तहले ग्रामीण भेगमा निःशुल्क घुम्ती स्वास्थ्य शिविर सञ्चालन गर्दै आएका छन् । सिञ्जा भेगमा पर्ने हिमा गाउँपालिकाले ग्रामीण भेगमा धुम्ती निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरी

लागुऔषध सेवन गर्नेमा बालबालिकाको संख्या बढ्दो

काठमाडौं, फागुन २६ । कैलालीको टीकापुरस्थित इलाका प्रहरी कार्यालयले एक हजार २०० लागुऔषध प्रयोगकर्ता बालबालिकालाई पक्राउ गरेको छ । प्रहरीले पछिल्लो १० महीनामा उनीहरुलाई पक्राउ गरेको हो । यसरी पक्राउ

नेप्सेको प्रणालीमा आज पनि फेरि गडबड, कारोबार ठप्प

काठमाण्डौ फागुन २६ । शेयरबजार परिसूचक नेप्सेको प्रणालीमा आज फेरि गडबड भएको छ । आइतबार बिहान १२ बजेर ४१ मिनेटसम्म कारोबार भएपनि त्यसपछि प्रणालीमा आएको अवरोधले कारोबार गर्न नसकिएको नेपाल

सरकारलाई दिएको समर्थन फिर्ताबारे संसदमा राजपाद्वारा जानकारी

काठमाडौं, फागुन २६ । राष्ट्रिय जनता पार्टी ९राजपा० नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएकोबारे आज संसद्लाई जानकारी दिएको छ । प्रतिनिधिसभाको आज बसेको बैठकको सुरुमै राजपाका अध्यक्ष मण्डलका संयोजक महेन्द्र

प्रधानमन्त्री ओलीले भने- अब पृथकतावादी आन्दोलन समाप्त भयो

काठमाडौं, फागुन २६ । प्रधानमन्त्री केपी शर्मा ओलीले अब मुलुकमा पृथकतावादी आन्दोलन समाप्त भएको बताएका छन् । उनले सिके राउत मूल धारको राजनीतिमा आएसँगै मुलुकमा पृथकवादी आन्दोलन, समूह, संगठन केही

गगन थापाको प्रश्न : के को लागि जनमतसंग्रह, कस्का लागि जनमतसंग्रह ? हामीलाई उत्तर चाहिन्छ’

काठमाडौं, फागुन २६ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद गगन थापाले जनमत संग्रहबारे संसदमा प्रश्न उठाएका छन्। आइतवार बसेको प्रतिनिधिसभाको बैठक बोल्दै सांसद थापाले सरकार र पृथकतावादको नारा लिएको

गृहमन्त्री थापा भन्छन्- सिके राउतसँग सरकारले आत्मसमर्पण गरेको छैन

काठमाडौँ, फागुन २६ गृहमन्त्री रामबहादुर थापा बादलले सिके राउतसँग सरकारले गरेको सहमति आत्मसमर्पण नभएको प्रस्ट पारेका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा सांसदहरुले गरेको प्रश्नको जवाफ दिदै मन्त्री बादलले सरकारले सहमति

अब तेस्रो लिंगीले पनि नागरिकता पाउने ! तर चिकित्सकले प्रमाणित गरेपछि मात्रै

काठमाडौं, फागुन २६ । नेपालको कुनै एक ठाउँबाट अर्को ठाउँमा बसाइँ सरेका नेपाली नागरिकले हालको ठेगानाबाट पनि नागरिकता पाउने भएका छन्। ‘नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक’

जुवा अखडाबाट तीन महिलासहित आठजना जुवाडे पक्राउ

काठमाडौं, फागुन २६ । प्रहरीले काठमाडौँ महानगरपालिका–६ महाङ्कालबाट रू एक लाख ९६ हजार १५० सहित आठ जनालाई पक्राउ गरेको छ । बौद्धस्थित महानगरीय प्रहरीवृतले शनिबार विशेष सूचनाको आधारमा एक घरमा