
अन्ततः गुठी विधेयकमा पछि हट्यो सरकार, परिमार्जन गर्न प्रधानमन्त्री ओलीको निर्देशन
काठमाडौँ, असार २ । अन्नततः गुठी विधेयकमा सरकार पछि हटेको छ । राष्ट्रिय सभामा दर्ता भएको गुठी विधेयकको चौतर्फी विरोध र आलोचना बढ्दै गएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले विधेयक परिमार्जन

एसईईको परीक्षाफल असार दोस्रो साताभित्रै सार्वजनिक हुने
काठमाडौं, २ असार । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को परीक्षाफल असार दोस्रो साताभित्र सार्वजनिक गर्ने तयारीमा जुटेको छ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा

ह्वात्तै गर्मी बढ्दा जनजीवन अस्तव्यस्त, सोमबारदेखि घट्ने: मौसमविद्
काठमाण्डौ, २ आसार । एक सातासम्म पानी नपर्दा ह्वात्तै गर्मी बढेको छ । केही दिनदेखि बढिरहेको गर्मीका कारण तराई क्षेत्रको जनजीवन भने प्रभावित भएको छ । गर्मीका कारण तराईका जिल्लाहरुमा

विश्वकप अन्तर्गत बंगलादेश र वेष्ट इण्डिज भिड्दै
काठमाडौं, २ असार । एकदिवसीय विश्वकप अन्तर्गत आज (सोमबार) इंग्ल्याण्डको टाउनटनमा बंगलादेश र वेष्ट इण्डिज भिड्दै छ । हुँदा दुवै टोली आआफ्नो फ्नो लय भेट्टाउने प्रयासमा हुनेछन् । दुवैले प्रतियोगितामा

प्रदेश १ ले सार्वजनिक गर्यो ४२ अर्ब २० करोडको बजेट
काठमाडौं, असार १ । प्रदेश १ ले ४२ अर्ब २० करोड ४ लाख १२ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ। आइतबार प्रदेश सभामा आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङ्बोले आर्थिक

गण्डकी प्रदेशको बजेट ३२ अर्ब १३ करोडको
काठमाडौं, असार १ । गण्डकी प्रदेशले ३२ अर्ब १३ करोडको बजेट ल्याएको छ । प्रदेशले आउँदो आर्थिक वर्षका लागि ३२ अर्ब १३ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको हो । प्रदेशसभा

प्रदेश ५ सरकारले ल्यायो ३६ अर्ब ४१ करोडको वजेट
काठमाडौं, असार १ । प्रदेश ५ सरकारले ३६ अर्ब ४१ करोडको वजेट ल्याएको छ । कृषि, पर्यटन र पुर्वाधार विकासलाई मुख्य प्राथमिकता दिँदै प्रदेश ५ सरकारले आगामी आर्थिक वर्ष ०७६र०७७

कर्णाली प्रदेशले सार्वजनिक गर्योे ३४ अर्ब ३५ करोड बराबरको बजेट
काठमाडौं, असार १ । कर्णाली प्रदेशले ३४ अर्ब ३५ करोड बराबरको बजेट सार्वजनिक गरेको छ । प्रदेश सरकारले आउँदो आर्थिक वर्ष २०७६(७७ को बजेट सार्वजनिक विनियोजन गरको हो । प्रदेश

गुठी विधेयकविरुद्ध विश्व हिन्दु महासंघ उत्रियो आन्दोलनमा: यस्ता छन् आन्दोलनका कार्यक्रम
काठमाडौं, असार १ । गुठी विधेयकविरुद्ध विश्व हिन्दु महासंघ आन्दोलमा उत्रिएको छ । गुठी विधेयक सनातन हिन्दु धर्म संस्कृति खत्तम पार्ने उद्देश्यले आएको भन्दै त्यसविरुद्ध आन्दोलमा उत्रेको विश्व हिन्दु युवा

सिभिल बैंकको एकै दिन दुई शाखा सुर्खेत र लम्कीचुहामा सञ्चालन
काठमाडौं, १ असार । सिभिल बैंक लिमिटेडले आफ्नो शाखा बिस्तारको क्रममा बीरेन्द्रनगरपालिकाको सुर्खेतमा र लम्कीचुहा नगरपालिकाको लम्कीमा शाखासंचालनमा ल्याएको छ । सो शाखाको उद्घाटन छुट्टाछुट्टै कार्यक्रमहरुकाबीच कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र

विवादित गुठी विधेयक सच्याउन सांसदहरुद्वारा संशोधन प्रस्ताव दर्ता
काठमाडौं, असार १ । राष्ट्रिय सभामा सांसदहरले विवादित गुठी विधेयक सच्याउन संशोधन प्रस्ताव दर्ता गराएका छन् । विवादित दफाहरु हटाउन नेपाली कांग्रेसका सांसद राधेश्याम अधिकारी र राजपाका रमेशप्रसाद यादवले संशोधन

२० लाख नेपाली रुपैयाँहित दुई भारतीय नागरिक पक्राउ
काठमाडौं, असार १ । दुई भारतीय नागरिक २० लाख नेपाली रुपैयाँहित पक्राउ परेका छन् । शनिबार भारतको रुपैडियाबाट स्कुटरमा नेपालतर्फ आउँदै गरेका उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा












