Jagaran News

वातावरण नजोगाए डाइनोसरको अवस्थामा पुग्ने खतरा : मन्त्री बाँस्कोटा

काठमाडौं, साउन २५ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले मानिसले वातावरण नजोगाए मानिस डाइनोसरको अवस्थामा पुग्ने बताएका छन् । सूर्य्विनायक नगरपालिका–२ बालकोटमा आज सार्वजनिक निजी सहकारीयात्रा, स्वच्छ, सफा हरियाली

मुुलुकमा आफुले सोचेअनुरुपको संघीय संरचना बन्न सकेन्ः प्रचण्ड

काठमाडौं, साउन २५ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्डले मुलुकमा आफूले सोचेअनुरुपको संघीय संरचना बन्न नसकेको बताएका छन् । चौथो सामुदायिक वन दिवसका अवसरमा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले

बाढीपीडित भन्दछन्– ‘न रोपो न भकारी’

काठमाडौं, साउन २५ । सप्तकोशी र त्रियुगा नदीमा आएको बाढीका कारण सङ्कलित अन्नसहितको घर र रोपेको खेत डुबेपछि यहाँका स्थानीयवासीको दैनिक रोजीरोटीमा प्रभाव पारेको छ । अर्का्तिर उनीहरुलाई भविष्यको अनिश्चितताले

कार्यसम्पादन र सेवालाई प्रभावकारी बनाउन निर्देशन

काठमाडौं, साउन २५ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कार्यसम्पादन र सेवालाई प्रभावकारी बनाउन आफू मातहतका निकायलाई चार बुँदे निर्देशन दिएको छ । मन्त्रालय र मातहतका निकायले मासिक बैठक

बालुवा निकाल्न खनेको खाल्टोमा परेर दुई जनाको मृत्यु

काठमाडौं, साउन २५ । धादिङमा बालुवा निकाल्न खनेको खाल्टोमा परेर २ जनाको मृत्यु भएको छ । गजुरी गाउँपालिका –६ स्थित दिरिङ्गाल खोलामा डोजरले बालुवा झिक्न खनेको खाल्टोमा परेर दुई जनाको

साताको शेयर : दुई अर्ब २८ करोडको कारोवार

काठमाडौं, साउन २५ । धितोपत्र बजारमा यस साता कूल १७२ कम्पनीका ७४ लाख ३८ हजार ८४८ कित्ता शेयर दुई अर्ब २८ करोड ७३ लाख ८७ हजार ६३६ रुपैयाँ मूल्यमा खरीद

स्वयम्भू गोली प्रकरण : ५० लाख माग्दा ३० लाख दिन्छु भनेँ..

काठमाडौं, साउन २५ । रामेछापको लिखु–तामाकोशी गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर खड्का विगत एक महिनादेखि निक्कै तनावमा थिए । अपरिचित व्यक्तिबाट फोनमार्फत रु दुई करोड पैसा नदिए अपरहण गर्ने र मार्ने धम्की

मनसुनी प्रणाली केही दिन कमजोर हुँदै

काठमाडौं,साउन २५ । मनसुनको न्यून चापीय रेखा औसत स्थान भन्दा दक्षिणतिर अवस्थित रहेकाले केही दिन मनसुनी प्रणाली कमजोर हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। भारतको मध्यप्रदेशमा रहेको मनसुनको

वन्यजन्तु तस्करीमा प्रहरी नै संलग्न, बाघको छालासहित सशस्त्रका जवान समातिए

काठमाडौं, साउन २५ । दार्चुलाको दुहुँ गाउँपालिका–३ तिमुरपाटा क्षेत्रबाट बाघको छालासहित प्रहरीले एक सशस्त्र प्रहरी जवानलाई पक्राउ गरेको छ। शुक्रबार राति नियमित गस्तीमा खटिएको प्रहरी टोलीले दुहुँ–२ हिकिलाबाट खलंगा ल्याउँदै

उदयपुरको आधा दर्जन गाउँ पहिरोको जोखिममा

काठमाडौं, साउन २५ । उदयपुरको आधा दर्जन गाउँ पहिरोको जोखिममा परेका छन् । जिल्लाको रौतामाई गाउँपालिका क्षेत्रका आधादर्जन गाउँ अहिले पहिरोको कारण उच्च जोखिममा परेका छन् । गाउँपालिको वडा नं

भरुवा बन्दुकसहित झापाबाट एक जना पक्राउ

काठमाडौं, साउन २५ । प्रहरीले झापाबाट भरुवा बन्दुकसहित एक जनालाई पक्राउ गरेको छ । झापाको हल्दिबारी गाउँपालिका–५ स्थित शान्ति सामुदायिक वनबाट भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन् । सोही

मध्यपहाडी लोकमार्ग खुलाउन अझै तीन हप्ता लाग्ने, सवारी साधन ठप्प

काठमाडौं, साउन २५ । तुरतुरे ताल फुटेर गएको बाढीले बगाएको पुष्पलाल मध्यपहाडी लोकमार्गको बागलुङखण्डमा अवरुद्ध सडक सञ्चालनमा आउन करिब तीन हप्ता लाग्ने भएको छ । यस्तै पर्वत खण्डमा रोकिएको सडक