
देशलाई समृद्धिको बाटोमा अघि बढाउने वातावरण तयार भएको प्रधानमन्त्रीको दावी
काठमाडौं, चैत २५ । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकलाई समृद्धिको बाटोमा अघि बढाउन आवश्यक वातावरण तयार भएको दावी गरेका छन् । प्रधानमन्त्री ओलीले समृद्धिको अभियानलाई अघि बढाउन आवश्यकता अनुसार संविधान,

ज्योति लाईफ इन्स्योरेन्स र ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालबीच सम्झौता
काठमाडौं, चैत २५ । ज्योति लाईफ इन्स्योरेन्स र ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालबीच स्वास्थ्य सेवामा साझेदारी गर्ने सम्बन्धमा सम्झौता भएको छ । सम्झौता पत्रमा ज्योति लाईफ इन्स्योरेन्स कम्पनीका कार्यकारी उप–प्रमूख प्रकाश विक्रम

राप्रपाको प्रदर्शनमा प्रहरी हस्तक्षेप, अध्यक्ष थापासहित नेताहरु गिरफ्तार
काठमाडौं , चैत २५ । हिन्दु राष्ट्रको माग राख्दै राप्रपाले गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । कमलपोखरीबाट आईरहेको जुलुस पद्धमोदय मोडमा आएर भेलामा परिणत भएको थियो । नेताहरुले भेलालाई

बजेट निर्माण: संसदीय समितिले सातै प्रदेशमा ‘प्रि बजेट’ छलफल कार्यक्रम सञ्चालन गर्ने
काठमाडौं, चैत २५ । संसदीय समितिले बजेट निर्माणका लागि सरकारलाई सुझाव दिन सबै प्रदेशमा ‘प्रि बजेट’ छलफल कार्यक्रम संचालन गर्ने भएको छ। संघीय संसदको अर्थ समितिको सोमबार सिंहदरबारमा बसेको बैठकले
२० केजी गाँजासहित चार जना पक्राउ
काठमाडौं, चैत २५ । सुनसरीको इलाका प्रहरी कार्यालय धरानले २० केजी गाँजासहित ४ जनालाई पक्राउ गरेको छ । प्रहरीले धरानको शिवधाराबाट ३ जनालाई पक्राउ गरेको थियो । पक्राउ परेकाहरुलाई छुटाउनको

काठमाडौंको बसुन्धारामा सकेट बम फेला , ५ जना पक्राउ
काठमाडौं, चैत २५ । काठमाडौंको बसुन्धारामा सकेट बम फेला परेको छ । महानगरीय प्रहरी कार्यालय प्रवक्ता एसएपी श्याम ज्ञवालीले शंकास्पद वस्तु भेटिएको पुष्टि गरेका छन् । हाल नेपाली सेनाको बम

धरानमा बस दुर्घटना, ४ जनाको मृत्यु, ३५ घाइते
काठमाडौं, २५ चैत । सुनसरीको धरानमा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ, ३५ जना घाइते भएका छन् । धनकुटाको चौबिसे गाउँपालिका बुधबारेबाट धरानतर्फ आउँदै गरेको को २ ख

चलचित्र ‘लभ स्टेसन’ हेर्नेको हलमा घुईचो : एकसाता नबित्दै भयो दुई करोडको कारोबार
काठमाडौं , चैत २५ । यति बेला नेपाली चलचित्र ‘लभ स्टेसन’ हेर्नको हलहरुमा घुईचो लागेको छ । लभ स्टेसन’ हेर्न दर्शकहरु निकै नै झुम्मिएका छन् । यहि चैत २२ गते

चौथौ दिन पनि खुलेन सरकारी अस्पतालको ओपिडी: बिरामी बिचल्लीमा
काठमाडौँ, चैत २५ । सरकारी चिकित्सकहरुको आन्दोलन आज चौथो दिनपनि जारी छ । जसका कारण दैनिक झण्डै एक लाख सर्वसाधारणले अत्यावास्यक बाहेकका कुनैपनि सेवा सरकारी अस्पतालबाट पाउन सकेका छैनन् ।

मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन: काम सकिन अब ७ किमी मात्रै बाँकी
काठमाडौं, चैत २५ । मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनको काम सकिन आ ७ किलोमिटर मात्रै बाँकी रहेको छ । अहिले नेपाल तथा भारत सरकारको प्राथमिकतामा रहेको मोतिहारी अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन पर्सा राष्ट्रिय

मलेसियामा हुने क्लब क्रिकेट ट्रफीमा नेपालले पनि सहभागिता जनाउने
काठमाडौं, चैत २५ । आगामी जुलाईमा मलेसियामा डा. एमए शाह इन्टरनेशनल क्रिकेट ट्रफी आयोजना हुने भएको छ । जसमा नेपालबाट पनि एक क्लबले सहभागिता जनाउने भएको छ । नेपालबाट कुन

काठमाडौंमा चल्ने सार्वजनिक सवारीका साधनमा अब टिकट अनिवार्य, नक्कली परिचयपत्र देखाए ५ सय, फोहर गरेमा १ हजार जरिवाना
काठमाडौं , चैत २५ । काठमाडौंमा चल्ने सार्वजनिक सवारीका साधनमा यात्रु टिकटलाई अनिवार्य गरिएको छ । हाल केही बस सेवा प्रदायकले मात्र यात्रुलाई टिकट दिने गरेका छन् । तर, काठमाडौं













