Jagaran News

बारा र पर्सामा बनाएको घर सेनाले यसैसाता हस्तान्तरण गर्ने

काठमाडौं, भदौ १४ । हावाहुरी, असिनापानीसहितको चक्रपातबाट ठूलो जनधनको क्षतिभएको बारा र पर्साका पीडित जनताका लागि निर्माण गरिएको घर यसैसाता हस्तान्तरण गरिने भएको छ । कार्यबाहक प्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर

आर्जन बचत तथा ऋण सहकारी संस्था लि.को १०औं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं, १४ भदौ । आर्जन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १० औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभामा संस्थाले प्रस्ताव गरेको १५ प्रतिशत नगद लाभांश वितरणको प्रस्तावलाई

धमाधम अघि बढ्दै विद्युतीय सवारीका लागि चार्जिङ स्टेशन

काठमाडौं, भदौ १४ । विद्युतीय सवारीका लागि चार्जिङ स्टेशन धमाधम अगाडि बढ्दै जान थालेको छ । सरकारले विद्युतीय सवारी साधनको प्रवद्र्धन गर्ने र विद्युत् खपत बढाउने लक्ष्यका साथ युद्धस्तरमा चार्जिङ

काम गर्न नसक्ने सरकार सत्तामा बसिरहनुको औचित्य छैनः नेता जोशि

काठमाडौं, भदौ १४ । नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीले काम गर्न नसक्ने सरकार सत्तामा बसिरहनुको औचित्य नभएको बताएका छन् । सरकारले जनचाहनाअनुसार काम गर्न नसकेको आरोप लगाउदै नेता जोशिले सरकारका

रातारात नेपालगञ्ज फिर्ता पठाइयो सुर्खेतको जंगलमा छाडिएका गाई , ७ जना नियन्त्रणमा लिई अनुसन्धान शुरु

काठमाडौं, भदौ १४ । रातारात सुर्खेतको जंगलमा छाडिएका गाई नेपालगञ्ज फिर्ता ल्याइएको छ । दैलेख लैजाने भनी रातारात सुर्खेतको कटकुवा जङ्गलमा बेवारिसे छाडिएका गाईको उद्वार गरी पुनः नेपालगञ्जतर्फ ल्याएको हो

इंग्लिस प्रिमियर लिगमा शनिबार ८ खेल हुँदै, पहिलो खेलमा म्यान्चेष्टरले साउथह्याम्टनको सामना गर्ने

कठमाडौं, भदौ १४ । इंग्लिस प्रिमियर लिगमा शनिबार आठ खेल हुँदैछन् । पहिलो खेलमा म्यान्चेष्टर युनाइटेडले साउथह्याम्टनको सामना गर्ने भएको छ । खेल नेपाली समय अनुसार सवा पाँच बजे सुरु

गौहत्या गर्नेलाई कडा कारवाही गर्न विश्व हिन्दु महासंघको आग्रह

काठमाडौं, भदौ १४ । विश्व हिन्दु महासंघले सुर्खेतको कटकुवा जंगलमा भएको सामूहिक गौ हत्याको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । महासंघका महासचिव अस्मिता भण्डारीले एक वक्तव्य जारी गर्दै भनेकी

कांग्रेस सभापति देउवासँग पर्यटन मन्त्री भट्टराईको गोप्य भेट, यस्तो भयो सरसल्लाह

काठमाण्डौ , भदौ १४ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवासँग भेट गरेका छन् । पूर्व प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति देउवालाई भेट्न

आइतबारदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक ७ घण्टा बन्द हुने

काठमाडौं, भदौ १४ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइतबारदेखि दैनिक ७ घण्टा बन्द हुने भएको छ । विमानस्थल आइतबारदेखि चार महिनासम्म दैनिक सात घण्टा बन्द हुन त्रिभुवन विमानस्थलका महाप्रवन्धक राजकुमार क्षेत्रीले

सर्वोच्चमा घट्यो मुद्दा फछ्र्योट दर

काठमाडौं, भदौ १४ । जिल्ला र उच्च अदालतले वार्षिक लक्ष्यअनुसार मुद्दा फछ्र्योटमा सफलता हासिल गर्दा सर्वोच्च अदालतमा भने फछ्र्योट दर घटेको छ । वि.सं. २०७५ असार मसान्तको तुलनामा गत असार

बैदेशिक रोजगारीमा जाँदा बैंक खाता अनिबार्य

काठमाडौं , भदौ १४ । । सरकारले रेमिटेन्सलाई बैकिङ प्रणालीमार्फत ल्याएर विनिमय सञ्चिति बढाउन बैदेशिक रोजगारीमा जानेलाई बैंक खाता अनिवार्य गर्न लागेको छ । अहिले मुलुकमा कुल रेमिटेन्सको एकतिहाइभन्दा बढी

अब सैनिक अपराधमा प्रहरी छानबिन खुला

काठमाडौं, भदौ १४ । अब ब्यारेकबाहिर सेनाले गरेका अपराधजन्य कार्यमा ‘सैनिक कोर्ट मार्सल’ लगाउन पाइने छैन । अब सेनाको गैरकानुनी प्रकृतिका अपराधजन्य कार्यमा पक्राउ गरी नेपाल प्रहरीले अनुसन्धान गर्न पाउनेछ