विप्वल समूहका जाजरकोट इञ्चार्ज धमिल पक्राउ

काठमाडौं, कात्तिक २९ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका जाजरकोट इञ्चार्ज प्रेमप्रकास ओली ‘धमिल’ फक्राउ परेका छन्।


ओलीलाई बिहीबार राति बाँकेको कोहलपुरबाट प्रहरीले पक्राउ गरेको जनाएको छ। उनी नलगाड नगरपालिकाको रघुनाथका हुन्।

उनीमाथि चन्दा असुली, एनसेल टावर आक्रमण र वडा कार्यालयमा आगजानी गरेको आरोप लागेको छ।

प्रतिक्रिया दिनुहोस्