Jagaran News

पहिरो गएपछि स्याफ्रु–रसुवागढी सडक खण्ड अवरुद्ध

काठमाडौं, भदौ १५ । पहिरोको कारण रसुवागढी नाका जोड्ने स्याफ्रु–रसुवागढी सडक खण्ड अवरुद्ध भएको छ । जिल्लाको गोसाईकुण्ड गाउँपालिका–२, तातोपानी क्षेत्र पहिरो गएपछि शनिबार रातिबाट सडक अवरुद्ध भएको हो ।

इङ्गलिस प्रिमियर लिगः लिभरपुल र म्यान्चेस्टर सिटी विजयी

काठमाडौं , भदौ १५। इङ्गलिस प्रिमियर लिग फुटबलमा लिभरपुल र म्यान्चेस्टर सिटी विजयी भएका छन् । गएराति भएको खेलमा शीर्ष स्थानको लिभरपुलले बर्न्लेमाथि ३–० को जित निकाल्यो । लिभरपुललाई विजयी

मेलम्ची र द्रुतमार्गमाथि छानबिन गरिँदै

काठमाडौं, भदौ १५ । प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले निर्माणाधित खानेपानी आयोजना र काठमाडौँ–तराई द्रुतमार्गको निर्माण प्रगति तथा खर्च प्रक्रियाबारे अध्ययन थालेको छ । समितिको साउन ५ को बैठकले यी दुई

दूधको मूल्य प्रतिलिटर १० रुपैयाँ बढाउन माग

काठमाडौं, भदौ १५। दूध उत्पादक किसानहरुले तत्काल दूधको मूल्य बढाउन सरकारसँग माग गरेका छन् । राष्ट्रिय व्यवसायी पशुपालन तथा दूध उत्पादक कृषक समाज नेपालले पत्रकार सम्मेलन गरी दूधको मुल्य बढाउन

प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल : प्रदेश नं २ ले रुख काट्न नदिने

काठमाडौं, भदौ १५ ।प्रदेश २ सरकारले बाराकोे निजगढमा प्रस्तावित अन्तर्रा्ष्ट्रिय विमानस्थल निर्माणका क्रममा रुखहरु काट्न नदिने भएको छ । विमानस्थल बनाउन प्रदेशभित्रकै अरु खाली जमिन प्रयोग गर्न संघीय सरकारलाई बुझाउने

अमेरिकाको टेक्ससमा अन्धाधुन्ध गोली प्रहार, पाँच जनाको मृत्यु

काठमाडौं, भदौ १५ । अमेरिकाको टेक्सस राज्यका दुई शहरमा एकजना बन्दुधकारीले अन्धाधुन्ध गोली चलाउँदा कम्तीमा पाँच जनाको ज्यान गएको छ । घटनामा कम्तीमा १६ जना घाइते भएको प्रहरीलाई उद्धृत गर्दै

यात्रु बोकेको बस नदीमा खस्यो, २४ को मृत्यु

काठमाडौं, भदौ १४ । यात्रु बोकेको बस नदीमा खस्दा पाकिस्तानमा २४ जनाको मृत्यु भएको छ देशको खैबर पाख्तुन्ख्वा प्रान्तमा पर्ने कोहिस्तान जिल्लामा भएको दुर्घटनामा परी उनीहरुको मृत्यु भएको अधिकारीहरुले जनाएका

यु–१५ साफ च्याम्पियनसिपको उपाधि भारतलाई, नेपाल ७–० ले पराजित

कठमाडौं, भदौ १४ । साफ यू–१५ च्याम्पियनशिपको फाइनलमा नेपाल भारतसँग ७–० को फराकिलो गोल अन्तरले पराजित भएको छ । योसंगै पाँचौ संस्करणको १५ वर्ष मुनीको साफ च्याम्पियनसिप फुलबल प्रतियोगितामा नेपाललाई

बर्दियामा गैँडाको आक्रमणमा ३ जना घाइते, दुई जनाको अवस्था गम्भीर

काठमाडौं, भदौ १४ । जिल्लाको बारबर्दिया नगरपालिका रानीपुरमा गैँडाको आक्रमणबाट तीन जना घाइते भएका छन्। शनिबार विहान बिहान बारबर्दियास्थित कुसुम्बाघाटमा नवनिर्मित झोलुङे पुल हेर्न गएकालाई रानीपुरको जङ्गलबाट निस्केको गैँडाले आक्रमण

गृहले गर्यो ३५जना एसएसपीहरुको सरुवा , को कहाँ भए ?

काठमाडौं, भदौ १४ । गृह मन्त्रालयले नेपाल प्रहरीका ३५ जना प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) हरुको सरुवा गरेको छ । १३ भदौमा भएको गृहमन्त्रीस्तरीय निर्णय अनुसार एसएसपीहरुको सरुवा भएको प्रहरी प्रधान

गौहत्या प्रकरणः गृहमन्त्रालयद्वारा छानबिन समिति गठन (विज्ञप्तिसहित)

काठमाडौं, भदौ १४ । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकास्थित जंगलमा २४ गाईगोरु मृत फेला परेको विषयमा गृह मन्त्रालयले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । गृहमन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले शनिबार एक विज्ञप्ति

एनसेलबारे सर्वाेच्चको आदेश खारेज गर्न विप्लवको चेतावनी, आन्दोलनका कार्यक्रम घोषणा

काठमाडौँ , भदौ १४ । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपाले एनसेल कर असुलीबारे सर्वाेच्च अदालतले गरेको आदेश खारेज गर्न चेतावनी दिएको छ। सरकारकै इशारामा अदालतले एनसेलबाट