
सीमा क्षेत्रमा २ सय ६५ निगरानी चौकी आवश्यक
काठमाण्डौ, कात्तिक ३० । नेपालसंग जोडिएका सीमा क्षेत्रमा २ सय ६५ निगरानी चौकी अझै आवश्यक रहेका छन् । नेपालसँग सीमा जोडिएको क्षेत्रमा अझै आवश्यक मात्रामा ‘सीमा निगरानी चौकी’ स्थापना गर्न

नेपाल बैंकलाई थप प्रतिस्पर्धी बनाउन अर्थमन्त्रीको सम्बद्ध सबै पक्षलाई आग्रह
काठमाडौं , कात्तिक ३० । अर्थमन्त्री डा युवराज खतिवडाले नेपाल बैंकलाई २१औँ शताब्दीको वाणिज्य बैंकमा रुपान्तरण गर्न अनुशासित प्रतिस्पर्धी र उत्प्रेरणाका साथ काम गर्न सम्बद्ध सबै पक्षलाई आग्रह गरेका छन्

विद्युत प्रधिकरणले अगाडि सार्यो विद्युत्को खपत बढाउने रणनीतिक योजना , यसै वर्ष १ हजार मेगावट बिजुली उत्पादन हुने
काठमाण्डौ, कात्तिक ३० । नेपाल विद्युत प्रधिकरणले यसै वर्ष १ हजार मेगावट बिजुली उत्पाल हुने जनाएको छ । प्राधिकरणले विद्युत्को खपत बढाउने रणनीतिक योजना अगाडि सारेसंगै यसै वर्ष १ हजार

फूटसल फेस्ट’ मा छात्रातर्फ बास्केटबलमा एलआरआई विद्यालय प्रथम
काठमाडौँ, कात्तिक ३० । काठमाडौँको कलङ्कीस्थित लर्निङ् रियल्म इन्टरनेशन (एलआरआई) ले विद्यालयले आयोजना गरेको ‘एलआरआई इन्टर स्कूल बास्केटबल एण्ड फूटसल फेस्ट’ मा छात्रातर्m बास्केटबलमा एलआरआई विद्यालय प्रथम भएको छ ।

मिचिएको भूमि कुनै पनि हालतमा फिर्ता गर्छौं , एक इन्च पनि छोड्दैनौँः परराष्ट्रमन्त्री ज्ञवाली
काठमाडौं, कात्तिक । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले मिचिएको नेपाली भुमी कुनै पनि हालतमा फिर्ता ल्याउने दाबि गरेका छन् । मन्त्री ज्ञवालीले नेपाली जनताको चित्त दुखाएर छिमेकीसँग मित्रता कायम रहन नसक्ने बताए

प्याजको मूल्य ह्वात्तै बढ्यो, पुग्यो किलोको दुई सय रुपैयाँ
काठमाडौं, कात्तिक ३०। केही दिनयता डडेल्धुरा सदरमुकाममा प्याजको मूल्य ह्वात्तै वृद्धि भएको छ । प्याजको मूल्य आकाशिएसँगै यहाँका उपभोक्ता मारमा परेका छन् । सदरमुकाममा प्याज प्रतिकिलो रु २०० मा बिक्री

प्रहरीद्वारा दाङमा विप्लवका अत्याधुनिक हतियार बरामद
काठमाडौं, कात्तिक ३० । प्रहरीले विप्लव समूहले लुकाएर राखेका अत्याधुनिक हतियार बरामद गरेको छ । गोप्य सूचनाको आधारमा ति हतियार बरामद गरेको प्रहरीले जनाएको छ । कपिलबस्तु जिल्लाको शिवनगर नगरपालिका

विमल सहित राष्ट्रिय फुटबल टिमका चार खेलाडी कारबाहीमा
काठमाडौं , कात्तिक । अखिल नेपाल फुटबल संघ एन्फाले राष्ट्रिय फुटबल टिमका चार खेलाडीलाई कारबाही गरेको छ । एन्फाले विश्वकप छनोटको होम खेलमा कुवेतसँग खेल्ने टिममा रहेका विमल घर्तिमगर, अन्जन

बारामा शसस्त्र प्रहरी र स्थानीयबीच झडप, १० राउण्ड हवाई फायर
काठमाडौं, कात्तिक ३०। भारततर्फ तस्करी भइरहेको सामान नियन्त्रण लिन बाराको सिम्रौनगढमा प्रहरी र स्थानीयबीच झडप भएको छ। शसस्त्र प्रहरी र स्थानीयबीच सिम्रौनगढ नगरपालिकाको ७ सतुआही नाकामा गए राति झडप भएको

केही स्थानमा हल्का वर्षाको सम्भावना, सोमबार सम्मको मौसम यस्तो छ
काठमाडौं , कात्तिक ३० । केहि दिन यता काठमाडौं लगाएत देशका अन्य ठाउँमा जाडो बढेको छ । यस्तै पश्चिमी वायुको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली रही पश्चिमी पहाडी भूभागका

सीमा अतिक्रमणबारे शिक्षामन्त्रीबाट भारतीय मन्त्रीको ध्यानाकर्षण
काठमाडौं , कात्तिक ३० । फ्रान्सको पेरिसमा जारी संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को)को ४० औँ महासभा बैठकका क्रममा भारतीय समकक्षीसँगको भेटवार्तामा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले

देशको सीमा मिचिँदा समेत दुई तिहाइको सरकार किन मौन ?, सभापति देउवा
काठमाडौं, कात्तिक ३० । नेपाली कांग्रेसका सभापती शेर बहादुर देउवाले देशको सीमा मिचिँदा समेत दुई तिहाइको सरकार मौन रहेको बताएका छन् । नेपाल प्रेस युनियन कन्चनपुर शाखाले शनिबार महेन्द्रनगरमा आयोजना





















