
सीमा प्रकरण सुल्झाउन कांग्रेसले सरकारलाई दियो यस्ता तीन सुझाव हेर्नुहोस्
काठमाडौं, मंसिर १ । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कालापानी प्रकरणमा प्रतिक्रिया नभई सरकारको एक्सन खोजेको बताएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीलाई सीमा अतिक्रमण प्रकरण सुझाउन तीन विकल्प उनले सुझाएका

कुवेतमा बन्धक बनाइएका २१ नेपालीलाई स्वदेश फर्काऊन संसदीय समितिको निर्देशन
काठमाडौं,मंसिर १ । संसदीय समितिले कुवेतमा बन्धक बनाइएका २१ जना नेपाली कामदारलाई तत्काल नेपाल फिर्ता गराउने व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ । संघीय संसदको उद्योग तथा वाणिज्य र श्रम

मेडिकल कलेजहरुले ठगी गरेर लिएको रकम फिर्ता गराउँछौं : प्रधानमन्त्री
काठमाडौं, मंसिर १ । प्रधानमन्त्री केपी शर्मा ओलीले मेडिकल कलेजहरुले ठगेर लिएको रकम फिर्ता गराउने बताएका छन् । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)सम्वद्ध राष्ट्रिय युवा संघ नेपालको भेलालाई सम्बोधन गर्दै

विमानस्थलबाट २५ हजार अमेरिकी डलर सहित एक भारतीय नागरिक पक्राउ
काठमाडौं मंसिर १ । २५ हजार अमेरिकी डलर सहित एक भारतीय नागरिक पक्राउ परेका छन् । त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलबाट ओमन एयरको उडानद्वारा दुबई जान लागेका भारतीय नागरिक सत्य नारायण रामाचार्य

मन्त्री भट्टराईद्वारा पहिलोपटक निजगढ अन्तराष्ट्रिय विमानस्थलको निरीक्षण
काठमाडौं, मंसिर १ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले पहिलोपटक निजगढ अन्तर्रा्ष्ट्रिय विमानस्थलको अनुगमन गरेका छन्। मन्त्री भट्टराईले विमानस्थल प्रभावित टांगियाबस्तीको स्थान्तरणको लागि प्रस्तावित ठाउँको निरीक्षण गर्ने

छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ को मृत्यु
काठमाडौं, मंसिर १ । छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ६ जनाको ज्यान गएको छ । खोटाङ, नवलपरासी (पूर्व), कञ्चनपुर, काभ्रे र बर्दियाको विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ६ जनाको ज्यान गएको

एस.एम.फ्रुड्स एण्ड ट्रेडिङ्गको प्रोडक्टहरु नेपाली बजारमा
काठमाडौ, ०१ मंसिर । एस.एम.फ्रुड्स एण्ड ट्रेडिङ्गको प्रोडक्टहरु नेपाली बजारमा आएको छ । SM Group अन्तर्गतको SM Foods & trading ले भारतको ख्याति प्राप्त BTW कम्पनीको १०० भन्दा बढी आइटमका

५८ किलो चरेशसहित बर्दियाबाट पाँचजना पक्राउ
काठमाडौं , मंसिर १ । ५८ किलो चरेशसहित बर्दियाबाट प्रहरीले पाँचजना पक्राउ गरेको छ । गुलरिया नगरपालिका–७ भन्सार रोडबाट अवैध लागुऔषध चरेश ५८ केजी, मोबाइल ५ थान र नगद ३२

धनगढी विमानस्थल आजदेखि दैनिक चार घण्टा बन्द हुने
काठमाडौं, मंसिर १ ।कैलालीको धनगढी विमानस्थलमा आजदेखि दैनिक चार घण्टा बन्द हुने भएको छ । विमानस्थलमा मङ्सिर महिनाभरि आंशिक रुपमा उडान बन्द हुने विमानस्थलका प्रमुख तेजबहादुर बुढथापाले जानकारी दिएका छन्

भरतीय क्रिकेटर सचिन तेन्दुलकरकले भेटे प्रधानमन्त्री ओलीलाई
काठमाडौं, मंसिर १ । चर्चित भारतीय क्रिकेटर सचिन तेन्दुलकरले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटे गरेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले ट्वीटमार्फत फोटो सार्वजनिक गर्दै सचिनसँग भेट भएको जानकारी दिएका

निर्वाचन आयोगले सरकारलाई भन्यो – उपनिर्वाचन हुने क्षेत्रमा स्थानीय पूर्वाधार कार्यक्रमको बजेट नबाँड्नू
काठमाडौं, मंसिर १ । निर्वाचन आयोगले उपनिर्वाचन हुने जिल्लामा स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको योजना छनोट र बजेट बाँडफाँट नगर्न सरकारलाई निर्देशन दिएको छ । आयोगले आइतबार विज्ञप्ति जारी गरी

सीमा विवादमा सरकार कुनै हालतमा पनि झुक्दैन, तपाईहरु ढुक्क भए हुन्छ : मन्त्री ज्ञवाली
काठमाडौं, मंसिर १ । परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवालीले सीमा विवादमा सरकार नझुक्ने बताएका छन् । आइतबार गुल्मीको गुल्मीदरवार गाउँपालिका वडा नम्वर २ मा बनेको नवनिर्मित स्वास्थ्य चौकी भवनको उद्घाटन गर्दै मन्त्री





















