
झापामा वडा कार्यालयमै साथिलाई छुरा प्रहार, एकजना पक्राउ
काठमाडौं, भदौ १८ । झापामा एक वडा कार्यालयमै छुरा प्रहार गरिएको छ । झापाको शिवसताक्षी नगरपालिका–८ को कार्यालयमा आज बिहान ११ बजे पुरानो रिसइवीका कारण साथीलाई छातीमा छुरा प्रहार गरिएको

स्याङ्जामा जीप दुर्घटना : एक बालकको ज्यान गयो, २२ जना घाइते
काठमाडौं, भदौ १८ । स्याङ्जामा जीप दुर्घटना हुँदा एक बालकको ज्यान गएको छ भने २२ जना घाइते भएका छन् । स्याङ्जाको गल्याङ नगरपालिका–३, दिमिकमा जीप दुर्घटना हुँदा एक जना बालकको

गगन थापाको नेकपालाई सुझाव: प्रधानमन्त्रीलाई आराम गर्न दिऊँ र अर्को प्रधानमन्त्री चुन्नौं
काठमाडौँ , भदौ १८ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद गगन थापाले स्वास्थ्यका कारण प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्राम लिन सुझाव दिएका छन्। बुधबार संसदको विशेष समयमा बोल्दै सांसद

रवि लामिछानेको मुद्दामा उच्च अदालतले दियो यस्तो आदेश
काठमाडौं, भदौ १८ । टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेले जिल्ला अदालत चितवनको आदेश विरुद्ध उच्च अदालत हेटौंडामा दर्ता गराएको पुनरावेदन निवेदनमा कैफियत प्रतिबेदन माग्न आदेश दिएको छ । न्यायाधीश टेकराज

प्रदेश नम्बर ३ का महाधिवेशन प्रतिनिधिलाई कांग्रेसले प्रशिक्षण दिने
काठमाडौं, भदौ १८ । कांग्रेसले प्रदेश नम्बर ३ का महाधिवेशन प्रतिनिधिलाई प्रशिक्षण दिने भएको छ । प्रदेश नम्बर ३ का विभिन्न सात जिल्लाका महाधिवेशन प्रतिनिधिलाई शुक्रबारदेखि कांग्रेसले दुई दिने प्रशिक्षण

परराष्ट्रमन्त्री ज्ञवाली र माल्दिभ्सका राष्ट्रपतिबीच भेटवार्ता , भयो नेपालीका लागि रोजगारीबारे छलफल
काठमाडौं, भदौ १८ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले माल्दिभ्सका राष्ट्रपति इब्राहिम मोहम्मद सोलिहसँग भेटवार्ता गरेका छन्। चौथो हिन्द महासागर सम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सोमबार माल्दिभ्स गएका ज्ञवालीले मंगलबार

वीरगञ्जमा चल्यो गोली, एक घाइते, हतियार समेत बरामद
काठमाडौं, भदौ १८ । पर्साको वीरगञ्जमा गोली चलेको छ। मंगलबार राती अपराधिक समूहका सदस्यले प्रहरीमाथि पेस्तोल तेर्स्याएपछि जवाफी कारवाहीमा एक जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार वीरगञ्ज महानगरपालिका

जुम्लामा बसको ठक्करबाट एक जनाको घटनास्थालमै मुत्यु
कठमाडौं, भदौ १८ । जुम्लामा बसको ठक्करबाट एक जनाको घटनास्थालमै मुत्यु भएको छ । कर्णाली राजमार्गअन्तर्गत नाग्म–गमगढी सडकखण्डको कनकासुन्दरी गाउँपालिकाको रोकायाबाडामा भे१ज ७९६ नंको बसले गएराति ठक्कर दिँदा एक जनाको

रेल चढ्ने रहर अझै अन्योलमा
काठमाडौं, भदौ १८ । ‘आब रेल चढ पैवाक बात चढब तभीए बतायब” (अब रेल चढ्ने कुरा चढेपछि नै बताउँला) रेलको कुरा उप्किनासाथ महोत्तरीको भङ्गाहा, लोहारपट्टी र बलवा नगरपालिका क्षेत्रका सर्वसाधारण

ईयूका तीन देशले नेपालको सार्वजनिक सेवा सुधारको लागि ११ अर्ब रुपैयाँ अनुदान दिने
काठमाण्डौ भदौ १८ । ईयूका तीन देशले नेपालको सार्वजनिक सेवा सुधारको लागि ११ अर्ब रुपैयाँ अनुदान दिने भएको छ । नेपालका प्रदेश र स्थानीय तहको क्षमता बढाउने र सार्वजनिक सेवामा

सम्बन्धित बैंकको एटीएमबाट मात्रै कारोबार गर्न नेप्सको आग्रह
काठमाडौं , भदौ १८ । सम्बन्धित बैंकको एटीएमबाट मात्रै कारोबार गर्न नेप्सले आग्रह गरेको छ । नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम लिमिटेड (नेप्स)ले सम्बन्धित बैंकको एटीएम तथा पस मेसिनबाट मात्रै कारोबार

घोडिघोडाको GGBSL संकेतमा सेयर कारोबार खुल्यो
जागरण न्युज काठमाडौं, १८ भाद्र । घोडिघोडा लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार सुरु भएको छ । नेप्सेले घोडिघोडा लघुवित्तको सेयर कारोबारका लागि ७७.०१ रुपैयाँदेखि २३१.०३ रुपैयाँसम्म ओपन रेन्ज दिएको छ











