कमला घिमिरेको पहिलो गीत चिया छानेको एक नम्बर ट्रेड्रिङमा पर्न सफल (भिडियोसहित)

काठमाडौं, मंसिर २ । कमला घिमिरेको पहिलो गीत चिया छानेको एक नम्बर ट्रेड्रिङमा पर्न सफल भएको छ ।

उनको योगीत बजारमा आएसंगै सा्रेता दर्शकले अत्याधिक रुचाएका छन् र त सर्वाधिक हुन सफल भयो र यसरी एक नम्बर ट्रेड्रिङमा पर्न सफल भयो ।

यसरी उनको पहिलो गीत नै एक नम्बर ट्रेड्रिङमा आउँदा उनलाई सबैले बधाइ तथा सफलताको शुभकामनाको ओइरो समेत दिन भ्याइनभ्या छ ।

सानै उमेरकी कमला दोहिरी गाउानमा भने निकै क्षमतावान र अब्बल छिन। यस गितमा उनलाई अर्मृत सापकोटाले साथ दिएका छन् । र गीतमा चर्चीत अनुहारका मोडलको फरक फरक अभिनय देख्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्