
पेट्रोलियम ढुवानी व्यवसायीले लिए आन्दोलन फिर्ता
काठमाडौं ,११ असार । पेट्रोलियम ढुवानी व्यवसायीले आन्दोलन फिर्ता लिएका छन् । तत्काल मूल्य अभिवृद्धि कर (भ्याट) नलगाउने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीको आश्वासनपछि पेट्रोलियम ढुवानी व्यवसायीले आन्दोलन फिर्ता लिएका

मन्त्रिमण्डल पुनर्गठन हुँदैन, यो हल्ला मात्रै हो : मन्त्री महासेठ
काठमाडौं, असार ११ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले तत्काल मन्त्रिमण्डल पुनर्गठन नहुने दाबी गरेका छन् । बुधबार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै उनले मन्त्रिमण्डल पुनर्गठन गर्ने वा नगर्ने भन्ने

शेयर बजार: तीन अङ्कले घट्यो
काठमाडौं, असार ११ ,सोमबार र मङ्गलबार उकालो लागेको धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज भने ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक २.७८

माथिल्लो तामाकोशीः ठाडो सुरुङमा पाइप जडान धमाधम हुँदै
काठमाडौं, असार ११ । ठाडो सुरुङमा पाइप जडान गर्ने कार्यले गति नलिँदा माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको काम समयमै सम्पन्न नहोला कि भन्ने चिन्ता सर्वत्र थियो । सोही चिन्तालाई समाधान गर्दै

भारतबाट तरकारी आउन बन्द भएपछि मूल्य आकासियो
काठमाडौं, असार ११ । डोटी जिल्लासहित यहाँका अन्य पहाडी जिल्लाहरुमा तरकारीको मूल्य आकासिएको छ । केही दिनयता भारतबाट नेपाल आउने तरकारी व्यापारीले मगाउन छोडेपछि मूल्य आकासिएको हो। पहाडी जिल्लाहरुमा मागअनुसारको

‘गलबन्दी’ विवादः संगीतमा शम्भु’ राईको नाम राख्ने गरी सहमति
काठमाण्डौ , असार ११ । केही समयदेखि लय मिलेको विवादमा रहेको गीत ‘गलबन्दी’का दुई पक्षले सहमति गरेका छन्। गीतका गायक, संगीतकार र गीतकार प्रकाश सपुत र लय मिलेको दाबी गर्ने

बालुवाटार जग्गा प्रकरणः अख्तियारले बोलायो ८६ जनालाई, को -को छन् (सूचिसहित)
काठमाडौं, असार ११ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटारको बहुचर्चित जग्गा प्रकरणमा मुछिएका ८६ जनालाई बयानका लागि बोलाएको छ । नीहरुलाई सात दिनभित्र आयोगमा हाजिर हुन अख्तियारले सार्वजनिक सूचना जारी

लोकसेवा विज्ञापन विवादको सुनुवाई आज पनि हुन सकेन , फेरि लम्बियो, आवेदन दिनेहरु अन्योलमा
काठमाडौं, असार ११ । विवादमा रहेको लोकसेवा विज्ञापन विवादको सुनुवाई आज पनि हुन सकेन । बुधबार सुनुवाई स्थगित भएपछि अर्को सुनुवाई आइतबारका लागि तोकिएको छ । लोकसेवा आयोगको विज्ञापनसम्बन्धी विवादमा

बम विस्फोटमा पाँच सैनिकको मृत्यु
काठमाडौं, असार ११ । इराकको उत्तरी राज्यमा बम विस्फोट हुँदा ५ सैनिकको मृत्यु भएको छ । इराकको उत्तरी राज्य किर्कुकको एक सडककिनारमा राखिएको बम विस्फोटमा परी बुधबार पाँच इराकी सङ्घीय

मन्त्री पण्डितले भने- संघीय निजामति सेवाको पदपूर्तिका लागि शत प्रतिशतलाई भागबण्डा गर्न सकिँदैन
काठमाण्डौ , असार ११ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले संघीय निजामति सेवाको पदपूर्तिका लागि शत प्रतिशतलाई भागबण्डा गर्न नसकिने बताएका छन् । संघीय संसद, प्रतिनिधिसभा अन्तरगत राज्यव्यवस्था

सिभिल बैंक लिमिटेडको शाखा दाङको लालमटीयामा
काठमाडौं, असार ११ । सिभिल बैंक लिमिटेडले आफ्नो नयाँ शाखा दाङको लालमटीयामा पनि विस्तार गरेको छ । सिभिल बैंकले आफ्नो शाखा बिस्तारको क्रममा दाङको लालमटीयामा शाखा संचालनमा ल्याएको छ ।

सबै स्थानीय तहलाई तीन दिनभित्र बजेटको विवरण पठाउन निर्देशन
काठमाडौं, असार ११ । सबै स्थानीय तहलाई तीन दिनभित्र बजेटको विवरण पठाउन निर्देशन दिएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहलाई बजेटको विवरण पठाउन निर्देशन दिएको










