महालक्ष्मी विकास बैँक १८ औँ वार्षिक साधारणसभा सम्पन्न, ९.८९५ नगद लाभांश र ८५ बोनस सेयर वितरण गर्ने
काठमाडौं, कात्तिक २९ । महालक्ष्मी विकास बैंककोे १८ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । शुक्रबार एक कार्यक्रमका बिच सफलतापूर्वक सम्पन्न भएको हो ।
उक्त साधारणसभामा बैंकको संचालक समितिले प्रस्ताव गरे अनुसार शेयरधनीहरुलाई संस्थाको आर्थिक वर्ष २०७५र०७६ को मुनाफाबाट ९.८९५ नगद लाभांश र ८५ का दरले बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्