
सुलेमानीको अन्त्येष्टिमा भागदौड , ३५ जनाको मृत्यु
काठमाडौं , पुस २२ । इरानी सैन्य कमान्डर कासिम सुलेमानीको अन्त्येष्टिका क्रममा भएको भागदौड मच्चिँदा कम्तिमा ३५ जनाको मृत्यु भएको छ । अमेरिकी हवाई सैन्य कारबाहीमा बिहीबार इरानी सैन्य कमान्डर

गायक तेजेश रेग्मीको नयाँ गीत ‘आँखी गाजल’ सार्वजनिक (भिडियोसहति )
पार्वती पाठक, काठमाडौं, पुस २२ । गायक तेजेश रेग्मीको नयाँ गीत ‘आँखी गाजल’ सार्वजनिक भएको छ। गीतको स्वरमा रेगमीलाई चर्चित गायिका विष्णु माझीले साथ दिएकी छन् । पछिल्लो समय गायक

एमएम कपको सेमिफाइनलमा पुग्यो आर्मी
काठमाडौं , पुस २२ । विभागीय क्लब त्रिभुवन आर्मीले मनमोहन मेमोरियल (एमएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाएको छ । सुशन भारीले ह्याटिकसहित ७ विकेट लिएको दिन आर्मी

सन नेपाल लाइफइन्स्योरेन्स कम्पनीद्वारा बाँसगढी र कोहलपुरमा अभिकर्ता अन्र्तक्रिया तथा सम्मान कार्यक्रम सम्पन्न
काठमाडौं, पुस २२ । सन नेपाल लाइफइन्स्योरेन्स कम्पनीद्वारा बाँसगढी र कोहलपुरमा अभिकर्ता अन्र्तक्रिया तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रम कम्पनीका महाप्रबन्धक कमलराज गौतमको प्रमुख आतिथ्यतामा सम्पन्न भएका

भूकम्पपछिको पुनर्निर्माणमा हालसम्म ८६ प्रतिशत प्रगति
काठमाडौं, पुस २२ । भूकम्पपछिको पुनर्निर्माणमा निजी आवासतर्फ ८६ प्रतिशत प्रगति भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले बताएको छ । राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा पुनर्निर्माणमा हालसम्म भएका प्रगतिको

घूससहित साँखु मालपोतका नासु पक्राउ
काठमाडौं , पुस २२ । घूससहित साँखु मालपोतका नासु पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलिले काठमाडौं जिल्लाको साँखुस्थित मालपोत कार्यालयमा कार्यरत नायव सुब्बा रामेश्वर कुइँकेललाई घूससहित पक्राउ

इन्डोनेसियामा शक्तिशाली भूकम्प, स्थानीय वासिन्दा त्रसित
एजेन्सी । इन्डोनेसियामा शक्तिशाली भूकम्प आएको छ । इन्डोनेसियाको उत्तरपश्चिमी क्षेत्रमा मङ्गलबार ६.२ म्याग्नीच्युडको भूकम्प आएको हो । शक्तिशाली भूकम्प आएपनि कुनै क्षति विवरण प्राप्त भइनसकेको र सुनामी चेतावनीको कुनै

‘समुदायसँग सहकार्य गरेमात्रै अपराध नियन्त्रणमा प्रहरी सफल’
काठमाडौं, पुस २२ । समुदायसँग सहकार्य गरेमात्रै अपराध नियन्त्रण गरी समाजमा शान्ति सुव्यवस्था कायम गर्न सकिने राजधानीमा आज आयोजित एक कार्यक्रमका वक्ताहरुले औँल्याएका छन् । सहभागीहरुले विगतमा जस्तो प्रहरी देख्ने

रङ्गीन पाठ्यपुस्तक चैतसम्म वितरण भइसक्ने
काठमाडौं, पुस २२ । राजनीतिक स्थिरता र जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको व्यवस्थापन सुधारसँगै आगामी शैक्षिक सत्रका लागि आउँदो चैत मसान्तभित्र पाठ्यपुस्तक छपाइ गरी बिक्री वितरण भइसक्ने भएको छ ।

नारायणगढ–बुटवल सडक विस्तारको काम तीव्र
काठमाडौं, पुस २२ । बुटवल–नारायणगढ सडकखण्ड विस्तारको कामले तीव्रता पाएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गतको सडक विस्तारले तीव्रता पाएसँगै सडक फराकिलो बनाउन आवश्यक पर्ने माटो गैँडाकोट नगरपालिका–१४ को भागबाट पहाड खनेर

वैदेशिक रोजगारीमा युवाहरु ठगिने क्रम बढ्दो
काठमाडौं, पुस २२ । ५ महिनामा वैदेशिक रोजगारीका नाममा साढे १९ करोड ठगीका उजुरी परेका छन् । पछिल्लो समय सरकारले वैदेशिक रोजगारीलाई व्यवस्थित गर्न नसक्दा विदेसिने युवाहरु ठगिने क्रम बढ्दो

छुट्टाछुट्टै स्थानमा सवारी दुर्घटनाः ५ जनाको मृत्यु
काठमाडौं, पुस २२ । छुट्टाछुट्टै स्थानमा सवारी दुर्घटना हँदा ५ जनाको मृत्यु भएको छ । सप्तरी, चितवन, ओखलढुङ्गा र सर्लाहीका छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी ५ जनाको मृत्यु भएको






