Jagaran News

स्वावलम्बनद्वारा लाभांश बैंक खातामा जम्मा

काठमाडौं, पुस २३ । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले शेयरधनीको बैंक खातामा लाभांश जम्मा गरिदिएको छ । १४ प्रतिशत नगद लाभांश शेयरधनीको बैंक खातामा जम्मा गरी दिएको संस्थाले जनाएको छ ।

प्रभु बैंकको एक्स्टेन्सन काउन्टर जिल्ला प्रशासन कार्यलय सिराहामा

काठमाडौं , पुस २३ । प्रभु बैंकको एक्स्टेन्सन काउन्टर जिल्ला प्रशासन कार्यलय सिराहामा पनि विस्तार भएको छ । बैंकले आफ्नो सेवा विस्तार गर्ने क्रममा सिराहा जिल्लाको सिराहा नगरपालिकास्थित वडा नं

कामना सेवाले सेयरधनीको बैंक खातामा पठायो ६.८५ नगद लाभांश

काठमाडौं , पुस २३ । कामना सेवा विकास बैंकले आफ्ना सेयरधनीलाई ६.८५ नगद लाभांश बैंक खातामा पठाएको जनाकारी दिएको छ । बैंकले पुस २१ गतेबाट डिम्याट खाता र बैंक खाता

सिमीत वस्तुमा केन्द्रित भएर निर्यात बढाउने सपना नदेखौं: अर्थमन्त्री

काठमाडौं, पुस २३ । अर्थमन्त्री डा. युवराज खतिवडाले सिमीत वस्तुमा केन्द्रित भएर निर्यात बढाउने सपना देख्न नहुने बताएका छन् । नेपाल निर्यात परिषद्ले ‘चौथो निर्यात दिवस २०७६’ का अवसरमा आयोजीत

आक्रमणमा ८० अमेरिकी सैनिक मारिएको इरानको दाबी

काठमाडौं, पुस २३ । इराकस्थित अमेरिकी सैन्य अखडामा गरेको आक्रमणमा ८० सैनिक मारिएको इरानले दाबी गरेको छ । इरानको सरकारी टेलिभिजनका अनुसार अमेरिका स्थिित रहेको सैन्य अखडामा भएको आक्रमणमा ८०

इरानद्वारा दुई अमेरिकी सुरक्षा अड्डामा क्षेप्यास्त्र आक्रमण, दुई देशबीच खुल्ला युद्धको खतरा

काठमाडौं, पुस २३ । इरानले इराकस्थित दुई अमेरिकी हवाई–आधारमा मिसाइल आक्रमण गरेको छ । आक्रमण गरेपछि मध्यपूर्व क्षेत्रको तनाव निकै तनावपूर्ण स्थितिमा पुगेको छ । यी तनावले दुई देशबीच खुल्ला

इरानमा युक्रेनी विमान दुर्घटना : सवार १७६ जनाकै मृत्यु

काठमाडौं, पुस २३ । इरानमा युक्रेनी विमान दुर्घटना हुँदा सवार १७६ जनाकै मृत्यु भएको छ । इरानको तेहरानमा रहेको विमानस्थलबाट उडे लगत्तै दुर्घटनाग्रस्त भएको थियो । युक्रेनी विमानमा रहेका सबैको

चिसोसँगै ह्वात्तै बढ्यो राजधानीमा विद्युत् माग

काठमाडौं , पुस २२ । काठमाडौं लगाएत देशभर भिसो बढेको छ । चिसोबढेसँगै राजधानीमा विद्युत् माग ह्वात्तै बढ्ेको प्राधीकरणले जनाएको छ । राजधानी र आसपासका क्षेत्रमा चिसो वृद्धिसँगै विद्युत् माग

मुक्तिनाथ विकास बैंक र एनआइबीएल एस क्यापिटल बीच फण्ड खरिद तथा विक्रि गर्ने सम्झौता

काठमाडौं , पुस २२ । मुक्तिनाथ विकास बैंक र एनआईबिएल एस क्यापिटल लिमिटेड बीच एनआईबिएल सहभागिता फण्ड खरिद तथा विक्रि गर्ने सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौता

काठमाडौंमा अनलाइनमार्फत लाखौं ठगी , ५ जना पक्राउ

काठमाडौं,पुस २२ । काठमाडौं उत्यकाको विभिन्न ठाउँमा बसी अनलाइनमार्फत ठगी गर्ने ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङका अलङ्कार जैन, भारतका नवीन अग्रवाल, आनन्द अग्रवाल, रौतहटकी शर्मिलाकुमारी

सानिमा बैंक लिमिटेड र नेपाल मेडिसिटी हस्पिटलबीच सम्झौता

काठमाडौं, पुस २२ । सानिमा बैंक लिमिटेड र नेपाल मेडिसिटी हस्पिटलबीच सम्झौता भएको छ । सानिमा बैंक लिमिटेड र ललितपुरको भैंसीपाटीस्थित नेपाल मेडिसिटि हस्पिटल बीच स्वास्थ्य उपचार सुविधा सम्बन्धी सम्झौता

नेप्सेमा दोहोरो अङ्कको वृद्धि, कारोवार रकम अर्ब माथि

काठमाडौँ, पुस २२ । लगातार उकालोको यात्रा तय गरेको धितोपत्र बजारमा कारोवार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले बढेको छ। यस साताको शुरुआतीदेखि नै नेप्सेको उकालो यात्रा जारी नै