
उच्च पदस्थको बैंक खातामा कडाइ,अब पाँच लाखको विदेशी मुद्रा सटही गरे पनि जानकारी दिनु पर्ने
काठमाडौं, कात्तिक १६ । उच्च पदस्थको बैंक खातामा कडाइ गरिएको छ । अब पाँच लाखको विदेशी मुद्रा सटही गरे पनि जानकारी दिनु पर्ने प्रावधान ल्याएको हो । उच्च पदस्थहरुको बैंक

एमसीसीको टोली नेपाल आइपुग्यो , क्रिकेट मैदानमा भव्य स्वागत
काठमाडौं , कात्तिक १६ । विश्वकै पुरानो क्रिकेट क्लब मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) नेपाल आइपुगेको छ । नेपालसँग एमसीसीसँग एकदिवसीय, फस्ट क्लास र टि–ट्वान्टी खेल खेल्नेछ । एससीसीको टोलीलाई नेपाल

झापामा करेन्ट लागेर मामा–भान्जाको मृत्यु
काठमाडौं, कात्तिक १६ । झापामा करेन्ट लागेर मामा–भान्जाको मृत्यु भएको छ । झापाको बुद्धशान्ति गाउँपालिका–४ मा हात्ती धपाउन लगाइएको विद्युतीय तारबारमा परेर शनिबार मामा र भान्जाको मृत्यु भएको हो ।

नेकपाले उपनिर्वाचनका लागि आइतबार उम्मेदवार घोषणा गर्ने
काठमाडौँ , कात्तिक १६ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले उपनिर्वाचनका लागि आइतबार उम्मेदवार घोषणा गर्ने भएको छ । मंसिर १४ गतेका लागि तय भएको उपनिर्वाचनका लागि नेकपाले उम्मेदवार घोषणा

पायक पर्ने ठाउँमा छैनन् खाद्य डिपो, चामल पाउन कठिनाई
काठमाडौं, कात्तिक १६ । पायक पर्ने ठाउँमा खाद्य संस्थानका डिपो नहुँदा डोल्पाका स्थानीयले सहुलियतको चामल पाउन कठिनाई भएको छ । सबैको पहुँचमा खाद्य डिपो नभएकैले त्यस्तो कठिनाई उत्पन्न भएको हो

मैत्रीपूर्ण खेलका लागि नेपाली फुटबल टोलीको घोषणा, को -को परे ?
काठमाडौँ, कात्तिक १६ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले म्यानमारसँगको मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय टोलीको घोषणा गरेको छ । नेपाली टोलीका प्रशिक्षक योहान कालिनले शनिबार २३ सदस्यीय खेलाडीको

नेपाली सेनाले ल्यायो तीन करोड अमेरिकी डलरको नयाँ विमान , ओर्लियो काठमाण्डौमा
काठमाण्डौ , कात्तिक १६ । नेपालको हवाई उड्डयन क्षेत्रमा एक नयाँ विमान थपिएको छ । नेपाली सेनाले इण्डोनेशियासँग खरीद गरेको ‘मिडियम फिक्सविङ’ को नयाँ विमान आज त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण

आलमविरुद्ध प्रहरीले लगाएको यी हुन् तीन आरोप
काठमाडौं, कात्तिक १६ । नेपाली कांग्रेस रौतहटका नेता एवं प्रतिनिधिसभा सदस्य महम्मद आफताब आलमविरुद्ध प्रहरीले तीनवटा आरोप लगाएको छ । प्रहरीले अनुसन्धान सकेर शुक्रबार सरकारी वकिलको कार्यालयमा बुझाएको प्रतिवेदनमा आलमलाई

महेन्द्रनगरबाट बाजुरा हिँडेको बस डोटीमा दुर्घटना, १ जनाकोे मृत्यु, ३० घाइते
काठमाडौं, कात्तिक १६ । महेन्द्रनगरबाट बाजुरा हिँडेको बस डोटीमा दुर्घटना भएको छ । दुर्घटनामा १ को मृत्यु भएको छ भने ३० घाइते भएका छन् । डोटीको शिखर नगरपालिका–१, गेरुपानीमा यात्रुवाहक

छठ पर्वले मानवीय भावनालाई अझ व्यापक बनाउँछ : प्रधानमन्त्री ओली
काठमाण्डौ ,कात्तिक १६ । प्रधानमन्त्री केपी शर्मा ओलीले छठपर्वले मानवीय भावनालाई अझ व्यापक बनाउने बताएका छन् । छठ पर्वको अवसरमा शनिबार एक शुभकामना सन्देश जारी गर्दै उनले छठलाई कृतज्ञता, प्रकाश

नेपाली सेनाको नयाँ विमान आज आउँदै
काठमाडौं, कात्तिक १६ ।नेपाली सेनाले इन्डोनेसियाबाट खरिद गरेको नयाँ विमान काठमाडौँ आइपुग्दै छ । सैन्य ‘ट्रान्सपोर्ट’ सुविधाका लागि सेनाले दुई वर्षअघि सीएन २३५–२२० विमान खरिद सम्झौता गरेको थियो । सो

जल र सूर्यको आराधना गरी आज छठ पर्व मनाइँदै
काठमाण्डौ कात्तिक १६, प्रत्येक वर्ष कार्तिक शुक्ल षष्ठी तिथिका दिन बेलुकी अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइने छठ पर्व आज बेलुकी मनाइँदैछ । छठ पर्वको तेस्रो अर्थात् मुख्य दिन











