राष्ट्रियसभा निर्वाचनको मत परिणाम आउने क्रम जारी , यी हुन् विजयी उम्मेदवारहरु
काठमाडौं, माघ९ । राष्ट्रियसभाको बिहीबार सम्पन्न निर्वाचनको परिणाम आउने क्रम जारी रहेकनो छ। १८ पदका लागि भएको निर्वाचनका लागि ४५ जना प्रतिस्पर्धी थिए।
अहिले सम्मको यी हुन् विजयी उम्मेदवारहरु
प्रदेश १- महिला- इन्दिरा गौतम
प्रदेश २- महिला- तुलसा दाहाल (नेकपा)
दलित- राधेश्याम पासवान (नेकपा)
बागमती प्रदेश -(मत गणना जारी)
गण्डकी प्रदेश- अन्य( नारायणकाजी श्रेष्ठ (नेकपा)
महिला- भगवती न्यौपाने
प्रदेश ५ – महिला-विमला घिमिरे (नेकपा)
कर्णाली प्रदेश- अन्य( मायाप्रसाद शर्मा (नेकपा)
महिला(-सुमित्रा बिसी (नेकपा)
सुदूरपश्चिम प्रदेशको मत गणना जारी भने जारी रहेको निर्वाचन आगोगले जनाएको छ ।














प्रतिक्रिया दिनुहोस्