
प्रिमियर लिगमा लिभरपुलको १६ अंकको अग्रता
काठमाडौं, १० माघ । लिग लिगर लिभरपुलले प्रिमियर लिगमा फेरि १६ अंकको अग्रता लिएको छ । बिहीबार राति भएको खेलमा उल्भ्सलाई २–१ गोल अन्तरले पराजित गर्दै लिभरपुलले अग्रता लिएको हो

सबै स्थानीय तहमा बैंकका शाखाः लक्ष्य नजिक सरकार
काठमाडौं , माघ ९ । सबै स्थानीय तहमा वाणिज्य बैंकको शाखा पु¥याउने सरकारको योजना पूरा हुने क्रममा पुगेको छ । आम नागरिकमा सहजरूपमा वित्तीय सेवा पु¥याउने उद्देश्यले सरकारले शुरु गरेको

राष्ट्रियसभा निर्वाचनको मत परिणाम आउने क्रम जारी , यी हुन् विजयी उम्मेदवारहरु
काठमाडौं, माघ९ । राष्ट्रियसभाको बिहीबार सम्पन्न निर्वाचनको परिणाम आउने क्रम जारी रहेकनो छ। १८ पदका लागि भएको निर्वाचनका लागि ४५ जना प्रतिस्पर्धी थिए। अहिले सम्मको यी हुन् विजयी उम्मेदवारहरु प्रदेश

युनाईटेड ईन्स्योरेन्सको अध्यक्षमा वरिष्ठ उद्यमी श्रेष्ठ
काठमाडौं, ९ माघ । युनाईटेड ईन्स्योरेन्स कम्पनी लिमिटेडको संचालक समितिको अध्यक्षमा वरिष्ठ उद्यमी रविभक्त श्रेष्ठ सर्वसम्मत चयन भउका छन् । कम्पनीको संस्थापक शेयरधनी एन.ई गु्रप प्रा.लि.का अध्यक्ष समेत रहेका श्रेष्ठले

सातै प्रदेशमा शान्तिपूर्णरूपमा राष्ट्रियसभा निर्वाचन सम्पन्न
काठमाडौं, माघ ९ । राष्ट्रियसभाको रिक्त १८ पदका लागि भएको निर्वाचनमा ९८ प्रतिशत बढी मतदान भएको छ । बिहान १० बजेबाट सुरु भएको मतदान कार्य अपरान्न ४ बजे सकिएको हो

प्रहरीको गोली प्रहारबाट मृत्यु भएका गुरागाईलाई सरकारले गर्यो सहिद घोषणा
काठमाडौं, माघ ९ । सरकारले प्रहरीको गोली प्रहारबाट मृत्यु भएका नेत्रप्रसाद गुरागाईलाई सहिद घोषणा गरेको छ । तेह्रथुम जिल्लामा कम्युनिस्ट पार्टीको सदस्यको रूपमा गतिविधि सञ्चालन गर्ने क्रममा समातिएका उनको २०१९

ए डिभिजन लिगः थ्रिस्टार तेस्रो स्थानमा उक्लियो
काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबलको तेस्रो स्थानमा उक्लिएको छ । हमालयन शेर्पामाथि जित निकाल्दै थ्रिस्टार क्लब जारी लिगको तेस्रो स्थानमा उक्लिएको हो । आठौं चरणको बिहीबार भएको

मुद्दा मिलाइ दिन्छु भन्दै घुससहित कर्मचारी रङ्गेहात पक्राउ
काठमाडौं, माघ ९ । जिल्ला प्रशासन कार्यालय सप्तरीका एक कर्मचारी बिहीबार घुस रकमसहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीको टोलीले कार्यालय सहयोगी केशवकुमार यादवलाई घुस रकमसहित रङ्गेहात पक्राउ

एनआईसी एशिया लघुवित्त हालसम्मकै ठूलो आईपीओ जारी गर्दै
काठमाडौं ,माघ ९। एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले आईपीओ निष्कासन गर्नका लागि सेबोनमा मंगलवार निवेदन दिएको छ । सेबोनको स्वीकृतिपछि उक्त कम्पनीले ४७ लाख ५५ हजार कित्ता आईपीओ निष्कासन गर्ने

सांसद दीपक मनाङे प्रहरीद्वारा पक्राउ, यस्तो हुनेछ कारवाही
काठमाडौं , माघ ९ । प्रहरीले पोखराको लेकसाइडबाट गण्डकी प्रदेशसभा सदस्य (सांसद) राजीव गुरुङ (दीपक मनाङे) पक्राउ परेका छन् । जिल्ला प्रशासन कार्यालय कास्कीले पक्राउ पूर्जी जारी गरे लगत्तै प्रहरीले

काष्ठमण्डप पुनर्निर्माणः महानगरपालिकाद्वारा थप ५ करोड हस्तान्तरण
काठमाडौं, माघ९ । काष्ठमण्डप पुनर्निर्माणका लागि काठमाडौं महानगरपालिकाले थप ५ करोड हस्तान्तरण गरेको छ । महानगरले बुधबार आयोजित एक कार्यक्रममा काष्ठमण्डप पुनः निर्माण समितिलाई रकम हस्तान्तरण गरेको हो । महानगरप्रमुख

मुक्तिनाथ विकास बैंक र रेमिट टु नेपालबीच सहकार्य
काठमाडौं, ९ माघ । मुक्तिनाथ विकास बैंक लि. र रेमिट टु नेपालबीच सम्झौता भएको छ । उक्त सम्झौता बमोजिम रेमिट टु नेपालमा आएको रकम मुक्तिनाथ रेमिटको करिब ४००० एजेण्टबाट सजिलै






