
आलमको थुनछेक बहस सकियो, फैसला आजै
काठमाडौं, कात्तिक २९ । राजपुर बमकाण्डका अभियुक्त अफताव आलमको थुनछेक बसह सकिएको छ । यो संगै उनलाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्ने कि धरौटी अथवा सधारण तारेखमा रिहा गर्ने भन्ने

आगलागीमा परी पाँच जनाको मृत्यु, ३ को अवस्था निकै गम्भीर
काठमाडौं, कात्तिक २९ । आगलागीमा परी पाँच जनाको मृत्यु भएको छ । यो खबर पूर्वी चीनको आन्हुइ प्रान्तको हो । त्यहाँ अवस्थित एक भवनमा शुक्रबार बिहान भएको आगलागीमा परी पाँच

सुदूरपश्चिमका नयाँ पर्यटकीय गन्तव्यका लागि पाँच करोड बजेट विनियोजन, कुन क्षेत्रका लागि कति ?
काठमाडौं, कात्तिक २९ । सुदूरपश्चिमका नयाँ पर्यटकीय गन्तव्यका लागि पाँच करोड बजेट छुट्याएको छ । सरकारले घोषणा गरेको एक सय नयाँ पर्यटकीय गन्तव्य सूचीमा पर्न सफल सुदूरपश्चिमका धार्मिक तथा पर्यटकीय

‘नेपाली हामी रहौंला कहाँ नेपालै नरहे…’ भन्दै निकालीयो खोटाङमा विरोध र्याली
काठमाडौं, कात्तिक २९ । भारतले आफ्नो नयाँ नक्सा सार्वजनिक गरेसंगै त्यसको विरोध स्वरुप नेपालमा दिनहँ जसो विरोध प्रदर्शन भइरहेको छ । विहान मात्रै काठमाडौंमा दरुणदलले विरोध प्रर्दशन गरेको छ ।

चेक कीर्ते गरी बैंकबाट बढी रकम निकालेको आरोपमा प्रहरी जवान पक्राउ
काठमाडौं, कात्तिक २९ । चेक कीर्ते गरी बैंकबाट बढी रकम निकालेको आरोपमा एक जना प्रहरी जवान पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय महोत्तरीमा कार्यरत ति प्रहरी जवान पक्राउ परेका

खुलामञ्चको टहरामा महानगरद्वारा तालाबन्दी
काठमाडौं , कात्तिक २९ । खुलामञ्चको टहरामा महानगरपालिकाले ताला लगाइदिएको छ । खुलामञ्चसँगै जोडिएको गुठीको जग्गामा पसल राख्न बनाइएको टहरामा काठमाडौं महानगरपालिकाले ताला लगाइदिएको हो । खुलामञ्चबाट उत्तर र रन्तपार्कबाट

कुवेतसँग खेल्ने नेपाली टोलीको एन्फाद्वारा घोषणा, को को परे ?
काठमाडौं, कात्तिक २९ । कुवेतसंग फिफा विश्वकप छनोट खेलका लागि अखिल नेपाल फुटबल संघ एन्फा ले शुक्रबार नेपाली टोलीको घोषाणा गरेको छ । नेपालले भुटानको थिम्पुका कुवेतसँग खेल्न लागेको फिफा

पक्राउ परेका उद्योगी रुप ज्योतिविरुद्ध मुद्दा नचलाइने, केहि बेरमै रिहा हुँदै
काठमाडौं, कात्तिक २९ । ठगी गरेको आरोपमा पक्राउ परेका उद्योगी रुप ज्योतीविरुद्ध मुद्दा नचलाइने जिल्ला सरकारी वकीलको कार्यालयले निर्णय गरेको छ । प्रहरीले आफ्नो अनुसन्धान सकाएर सरकारी वकीलको कार्यालयमा प्रतिवेदन

पछिल्लो समय उद्योग दर्ता गर्नेको सङ्ख्या बढ्दै
काठमाडौं, कात्तिक २९ । पछिल्लो समय उद्योग दर्ता गर्नेको सङ्ख्या बढ्दै जान थालेको छ । घरेलु तथा साना उद्योग कार्यालयमा उद्योग दर्ता गर्नेको सङ्ख्या बढ्दै जान थालेको हो । आन्तरिक

विप्वल समूहका जाजरकोट इञ्चार्ज धमिल पक्राउ
काठमाडौं, कात्तिक २९ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका जाजरकोट इञ्चार्ज प्रेमप्रकास ओली ‘धमिल’ फक्राउ परेका छन्। ओलीलाई बिहीबार राति बाँकेको कोहलपुरबाट प्रहरीले पक्राउ गरेको जनाएको छ। उनी

सरकारले सामाजिक सुरक्षा योजनाबाट हरेक नागरिकको जीवनलाई सुःखमय बनाउन चाहेको छ : मन्त्री विष्ट
काठमााडौं, कात्तिक २९। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले अप्ठ्यारो परेका बेला साथ दिने उल्लेख गर्दै सामाजिक सुरक्षा योजनामा सहभागी हुन ढिलाई नगर्न सबैलाई आग्रह गरेका छन् । शुक्रबार

चोरीका चार वटा महँगा गाडीसहित दुई जना पक्राउ
काठमाडौं, कात्तिक २९ । प्रहरीले चोरीका चार वटा महँगा गाडीसहित दुई जनालाई पक्राउ गरेको छ । कञ्चनपुर नाकाबाट भित्र्याइएका चोरीका चार वटा महँगा गाडीसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको हो











