Jagaran News

एनआईसी एशिया बैंकले सार्वजनिक गर्यो ‘सुपर चमत्कारीक तलव बचत खाता’ योजना

काठमाडौं, भदौ २५ । एनआईसी एशिया बैंकले कर्मचारी लक्षित ‘सुपर चमत्कारीक तलव बचत खाता’ योजना सार्वजनिक गरेको छ । कर्मचारीहरुको मासिक तलब बचत गर्न उत्प्रेरित गर्ने उद्देश्यले बैंकले तलब खाता

नेपालको ऋण १० खर्ब ६६ अर्ब पुग्यो

काठमाण्डौ , भदौ २५ । नेपाल सरकारको ऋण १० खर्ब ६६ अर्ब रुपैयाँ पुगेको छ । साउन मसान्तसम्म सरकारले ६ खर्ब १३ अर्ब २२ करोड रुपैयाँ वैदेशिक ऋण तिर्न बाँकी

सन्तोष के.सीको संगीतमा रहेको “दशैं आयो परदेशी आएन’ सार्वजनिक (भिडियोसहित )

काठमाडौं, भदौ २५ । चर्चित गायक तथा संगीतकार सन्तोश के.सीको संगीतमा रहेको नयाँ दशैं गीत “दशैं आयो परदेशी आएन’ सार्वजनिक भएको छ । यो गति आज मात्रै बजारमा आएको हो

विप्लव समूहका पाँचथर जिल्ला सेक्रेटरी पक्राउ

काठमाडौं, भदौ २५ । प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका पाँचथर जिल्ला सेक्रेटरी पक्राउ परेका छन् । सेक्रेटरी (सचिव) विजय नेम्बाङलाई प्रहरीले फिदिम नगरपालिका–१४ स्थित लुङरुपाबाट पक्राउ गरिएको हो । जिल्ला

बलिउड अभिनेत्री सन्नी लियोनी भोलि नेपाल आउँदै

काठमाडौं, भदौ २४ । बलिउड अभिनेत्री सन्नी लियोनी भोलि बिहीबार नेपाल आउने भएकी छिन् । फिल्म ‘पासवर्ड’को प्रिमियरमा सहभागी हुन उनी नेपाल आउन लागेको बुझीएको छ । ‘पासवर्ड’का निर्देशक सम्राट

सरकारद्वारा मिठाई पसलहरुको अनुगमनमा तीव्रता, ९ वटा टोली परिचालन

काठमाडौं, भदौ २५ ।दशैँ तिहारजस्ता चाड पर्वहरु नजिकि थालेसंगै सरकारले मिठाई पसलहरुको अनुगमनलाई पनि तिव्रता दिन थालेको छ । काठमाडौंमा रहेका मिठाई पसलहरुको अनुगमनको कामलाई सरकारले तीव्रता दिन थालेको हो

५ वर्षमा निजगढ विमानस्थल तयार हुन्छः पर्यटनमन्त्री भट्टराई

काठमाडौं, भदौ २५ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले ५ वर्षमा निजगढ विमानस्थल तयार हुने बताएका छन् । उनले अबको ५ वर्ष्भित्र कुनैपनि हालतमा निजगढ अन्तरराष्ट्रिय विमानस्थल तयार

हिमाली जिल्लामा समेत पुग्योे डेंगु, ६१ जिल्ला प्रभावित

काठमाडौँ , भदौ २५ । देशभर फैलिएको डेंगु हिमाली जिल्लामा समेत फेला परेको छ । सामान्यतयाः तराई र पहाडमा देखिने डेंगु हिमाली जिल्ला मनाङमा समेत पुगेको छ भने डेंगुको संक्रमण

राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना र आयरल्याण्डका सभामुख सेनबीच भेटवार्ता

काठमाडौं, भदौ २५ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र आयरल्याण्डका सभामुख सेन ओ फेरगेलबीच शिष्टाचार भेटवार्ता भएको छ। नेपाल भ्रमणमा रहेको सभामुख सेन नेतृत्वको प्रतिनिधमण्डले बुधबार अध्यक्ष तिमिल्सिनासँग सिंहदरबारस्थित अध्यक्षकै

इन्द्रजात्रामा ५ मेयरसहित ४८ जना विदेशी पाहुना सहभागी हुने

काठमाण्डौ, भदौ २५ । उपत्यकाको सबैभन्दा ठूलो जात्रा इन्द्रजात्रामा यस वर्ष विश्वका विभिन्न शहरका ५ जना मेयरसहित ४८ जना विदेशी पाहुना पनि सहभागी हुने भएका छन् । काठमाण्डौ महानगरपालिकाले बुधबार

एलपी ग्यास छिट्टै सहुलियत दरमा उपलब्ध गराउने सरकारको तयारी

काठमाडौं, भदौ २५ । सरकारले एलपी ग्यास पनि छिट्टै सहुलियत दरमा उपलब्ध गराउने तयारी गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले निम्न आय भएका उपभोक्ताहरुको हितलाई ध्यानमा राखेर

आफ्नै काकामाथि भतिले गरे खुकुरी प्रहार

काठमाडौं , भदौ २५ । खोटाङमा एक जना भतिजले आफ्नै काकामाथि खुकुरी प्रहार गरेका छन् । २५ वर्षीय दिनेश कटवालले आफ्नै काका नाता पर्ने ४२ वर्षीय बालाराम कटुवालमाथि खुकुरी प्रहार