छैटौं नेपाल एपीएफ फुटबल प्रतियोगिता: आज क- कसले जिते ( हेर्नुहोस् विवरणसहित )

काठमाडौं, माघ २३ ।  छैटौं नेपाल एपीएफ स्कूल कप आधारभूत स्तर आमन्त्रित फुटबल प्रतियोगितामा आज पनि विभन्न विद्यालयहरुबीच खेल भएको छ । २3 गतेदेखि संचालन भएको फुटबल खेलहरुको नतिजा विवरण निम्नानुसार रहेको छ ।

निम्न

सि.नं. विद्यालयको नाम गोल नतिजा नजिता गोल गर्ने खेलाडी कै.
1

 

लिटिल एन्जल्स स्कुल हात्तिबन ।

ल्यावोटरी मा.वि, कीर्तिपुर

1 विजयी लक्क्ष महर्जन पहिलो खेल
0    
2

 

रिब्स स्कुल सतुङ्गल काठमाण्डौ ।

हारती शिक्षा मन्दिर, सितापाइला ।

0   दोस्रो खेल
1 विजयी मनिष आले मगर
3

 

एम्ब्रोसिया ईन्टरनेशनल सेकेण्डरी स्कुल ।

जनसेवा उ.मा.वि., कीर्तिपुर ।

1 विजयी दिप्छेन खत्री तेस्रो खेल
0    
4 नेपाल पुलिस स्कुल साँगा काभ्रे।

पुष्पसदन आवासीय माध्यमिक विद्यालय, किर्तिपुर  ।

4 विजयी अनुप न्यौपाने-1

विवेक के.सी.-1

सन्देश तामाङ्ग-1

सोडिन अवाल-1

चौथो खेल
1   सन्योग राई

 

मिति 2076/10/24 गते हुने लिग चरणका खेलहरु निम्न अनुसार रहेको छ ।

सि.नं. विद्यालयको नाम कै.
1

 

ब्राईट होराइजन चिल्ड्रेन्स होम स्कूल मातातीर्थ

जेम्स स्कूल धापाखेल ललितपुर ।

पहिलो खेल
2

 

लिटिल एन्जल्स स्कुल हात्तिबन ।

न्यू भिजन एकेडेमी सतुङ्गल ।

दोस्रो खेल
3

 

साल्भिनिया एकेडेमी, कीर्तिपुर

सैनिक आवासिय महाविद्यालय भक्तपुर ।

तेस्रो खेल
4 नेपाल एपिएफ स्कुल कीर्तिपुर ।

रिब्स स्कुल सतुङ्गल काठमाण्डौ ।

 

चौथो खेल

 

 

प्रतिक्रिया दिनुहोस्