
चीनले नेपाली सेनालाई सैन्य सामग्री उपलब्ध गराउने
काठमाडौं , कात्तिक ३ । चीनले नेपाली सेनालाई सैन्य सामग्री उपलब्ध गराउने भएको छ । मानवीय तथा विपद् व्यवस्थापनसँग सम्बन्धित सैन्य सामाग्री चीनले नेपाली सेनालाइ उपलब्ध गराउने भएको हो ।

नेपाल टेलिकमले ल्यायो ‘डाटा रोमिङ प्याक’
काठमाडा, कात्तिक ३ । नेपाल टेलिकमले यही कात्तिक १ देखि लागु हुनेगरी अन्तर्रा्ष्ट्रिय रोमिङ सेवा लिई मित्रराष्ट्र भारत भ्रमणमा जाने कम्पनीका मोबाइल प्रयोगकर्ताका लागि ‘डाटा रोमिङ प्याक’ सञ्चालन गरेको छ

सिटिजन्स बैंकको कम्पनी सचिवमा श्रेष्ठ नियुक्त
काठमाडौं, कात्तिक ३ । सिटिजन्स बैंकको कम्पनी सचिवमा राजेन्द्र लाल श्रेष्ठ नियुक्त भएका छन् । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको कात्तिक १ गते बसेको संचालक समितिको ३१६ औं बैठकले श्रेष्ठलाई कात्तिक

अदालतबाट बाहिरिदै आलमले भने — घटना घटेकै छैन
काठमाडौं , कात्तिक ३ । रौतहट बम काण्डमा मुछिएका सांसद मोहम्मद अफ्ताब आलमले घटना नै नघटेको दाबी गरेका छन् । आइतबार जिल्ला अदालत रौतहटबाट बाहिरिने क्रममा उनले यस्तो जिकिर गरेका

नेपालले इङ्ल्यान्ड (सी) टिमसँग मैत्रीपूर्ण खेल खेल्ने
काठमाडौं , कात्तिक ३ । नेपाली राष्ट्रिय फुटबल टोलीले इङ्ल्यान्डको सी टिमसँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ । सन् २०२२ मा हुने कतार विश्वकप छनोट खेल खेलिरहेको नेपाली टोलीले दुई

भाइटीकाको शुभ साइत सार्वजनिक
काठमाडौँ, कात्तिक ३ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको भाइटीकाको शुभ साइत सार्वजनिक गरेको छ। समितिले तिहारका विभिन्न पर्वको निर्णय गर्दै भाइटीकाको साइत सार्वजनिक गरेको अध्यक्ष प्राडा रामचन्द्र गौतमले

राष्ट्रिय जनगणनामा शिक्षक नखटाइने, ५२ हजार युवालाई अवसर
काठमाडौं, कात्तिक ३ । राष्ट्रिय जनगणना २०७८ मा शिक्षक नखटाइने भएको छ । केन्द्रीय तथ्यांक विभागले आइतबार पत्रकार सम्मेलन गरी सबैको सुझावअनुसार जनगणनामा शिक्षकहरुलाई नखटाउने निर्णय गरिएको जनाएको हो ।

नेकपाका सांसद पार्वत गुरुङ अदालतमा हाजिर
काठमाडौँ , कात्तिक ३ । नेकपाका सांसद पार्वत गुरुङ अदालत हाजिर भएका छन् । ज्यानमार्ने उद्योगमा किटानी जाहेरी परेपछि पक्राउ पूर्जी जारी गरिएपछि सांसद गुरुङ अदालत हाजिर भएका हुन् ।

ललितपुरमा रोकिराखेको दुई वटा बसमा आगलागी
काठमाडौँ , कात्तिक ३ । ललितपुर महानगरपालिका–१३ सिँचाइ हिटीस्थित रोकिराखेको दुई वटा बसमा आज बिहान आगलागी भएको छ । महानगरीय प्रहरी वृत्त सातदोबाटोका प्रहरी नायव उपरीक्षक गौतम मिश्रका अनुसार बिहान

आलमलाई थप ५ दिन थुनामा राख्न अनुमति
काठमाडौं, कात्तिक ३ । बम विस्फोटका घाइतेको हत्या आरोपमा पक्राउ परेका सांसद तथा पूर्वममन्त्री मोहम्मद अफताव आलमलाई थप ५ दिन थुनामा राख्न अनुमति दिएको छ । यो योसंगै उनीमाथि अनुसन्धान

पश्चिमी वायुको प्रभावले मौसममा बदली, वर्षाको सम्भावना
काठमाडौं, कात्तिक ३ । पश्चिमी वायुको प्रभावले मुलुकभरको मौसममा सामान्यदेखि पूर्णबदली आएकाले देशका केही स्थानमा हल्का वर्षाको सम्भावनासमेत रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आइतबार देशभर सामान्य बदली रही मध्य

महरालाई सरकारी वकिलको कार्यालयमा उपस्थित गराइयो, बयान लिने तयारी
काठमाडौं , कात्तिक ३ । निवर्तमान सभामुख कृष्णबहादुर महरालाई सरकारी वकिलको कार्यालयमा उपस्थित गराइएको छ । यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख महरालाई प्रहरीले अदालतमा उपस्थित गराएको हो ।










