Jagaran News

गोली प्रहार गर्दा ९ जनाको मृत्यु, बग्दादीसमेत परेको आशंका

काठमाडौं, कात्तिक १० । सिरियाको एउटा गाउँमा हेलिकोप्टरबाट गोली प्रहार गर्दा कम्तीमा ९ जनाको मृत्यु भएको छ । आइतबार बिहानै भएको आक्रमणमा परी मृत्यु भएका सबैजना इस्लामिक स्टेट (आइएस)सँग आबद्ध

अन्तराष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलेर यू-२३ टिम स्वदेश फिर्ता

काठमाण्डौ , कात्तिक १० । मंसिरमा काठमाण्डौमा हुन लागेको १३ औं दक्षिण एसियाली खेलकुद सागको तयारीमा रहेको नेपाली फुटबल टिम स्वदेश फिर्ता भएको छ । नेपालको यू(२३ टिम मैत्रीपूर्ण प्रतियोगिता

तरुण दलले भन्यो – गृहमन्त्रीको छोराको डिएनए परिक्षण गर्नुपर्छ

काठमाडौं, कात्तिक १० । नेपाल तरुण दलका अध्यक्ष जितजंग बस्नेतले निर्मला पन्तको हत्यारा पत्ता लगाउन गृह मन्त्री रामबहादुर थापाका छोराको डीएनए परीक्षण गर्नुपर्ने बताएका छन् । कांग्रेसको भातृसंगठन तरुण दलले

साढे पाँच लाख सहित १३ जुवाडे पक्राउ

काठमाडौं, कात्तिक १० । प्रहरीले साढे पाँच लाख सहित १३ जुवाडे पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाले आज एक घरमा जुवा खेलिरहेका १३ जनालाई झण्डै साढे पाँच लाख

सरकार विकास र समृद्धिमा निरन्तर अगाडि बढ्दैछ : प्रचण्ड

काठमाडौं, कात्तिक १० । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष ‘प्रचण्ड’ ले सरकार विकास र समृद्धिमा निरन्तर अगाडि बढ्ने दाबी गरेका छन् । वर्तमान सरकारलाई बदनाम गराउन खोज्ने तत्वहरुलाई चिर्दै

देवकोटाका कृतिले नेपाली साहित्यलाई सदा मार्गदर्शन गरिरहनेछः प्रधानमन्त्री ओली

काठमाडौं , कात्तिक १० । नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको १११ औँ जन्मजयन्ती आइतबार स्वदेश र विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । यसै अवसरमा प्रधानमन्त्री केपी शर्मा

उपनिर्वाचनमा उम्मेदवार छनोट गर्न नेपाली काँग्रेसभित्र सकस, कास्कीमा को ?

काठमाडौं,कात्तिक १० । आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनमा उम्मेदवार छनोट गर्न नेपाली काँग्रेसभित्र सकस भएको छ । पार्टीको विधानअनुसार उम्मेदवार छनोट नगर्ने र सम्बन्धित निर्वाचन क्षेत्रबाट आएका उम्मेदवारलाई टिकट

विद्रोहीद्वारा ४० सुरक्षाकर्मीको अपहरण

काठमाडौं , कात्तिक १० ।म्यानमा विद्रोहीले ४० सुरक्षाकर्मीको अपहरण गरेका छन् । म्यानमारको जातीय रखाइन विद्रोही समूहले शनिबार देशको पश्चिमी क्षेत्रबाट ४० सुरक्षाकर्मीको अपहरण गरेका हुन् । जातीय युद्ध लड्दै

आज महाकवी देवकोटाको १११ औँ जन्मजयन्ती मनाइँदै

काठमाडौं ,कात्तिक १० । नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको आज १११ औँ जन्मजयन्ती मनाइँदैछ । महाकवि देवकोटाको जन्म विसं १९६६ मा कार्तिक कृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन काठमाडौँको

एक वर्षमै १० अर्ब कर छली

काठमाडौं ,कात्तिक १० । सरकारले बारम्बार कर प्रशासनलाई चुस्त बनाउने प्रतिबद्धता जनाउँदै आएको छ। तर, कर छलीको मात्रा अझै भयावह रूपमा बढेको राजस्व अनुसन्धान विभागको तथ्यांकले देखाउँछ । गत एक आर्थिक

अब विदेशी टीभी च्यानलले विज्ञापन प्रसारण गर्न नपाउर्ने

काठमाडौं, कात्तिक १०, काठमाडौं । विज्ञापन नियमन गर्ने बनेको विज्ञापन विधेयक क्लिनफिडको व्यवस्थासहित प्रमाणीकरण भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले विधेयक प्रमाणीकरण गरेसँगै नेपालमा क्लिनफिड व्यवस्था पनि लागू भएको हो। अब

रौतहट नरसंहार प्रकरण :आलममाथिको अनुसन्धान टुंग्याउँदै प्रहरी

काठमाडौं, कात्तिक १० । बम विस्फोटका घाइते, प्रत्यक्षदर्शी, विस्फोटबाट क्षति पुगेको गोठ मर्मत गर्ने कामदार लगायत सम्पर्कमा आएका व्यक्तिसँग बयान लिएर प्रहरीले कांग्रेस सांसद एवं पूर्वमन्त्री मोहम्मत अफताब आलममाथिको अनुसन्धानलाई