
महोत्तरीबाट २० लाख रुपैयाँसहित दुई जना पक्राउ
काठमाडौं, कात्तिक ९ । प्रहरीले महोत्तरीबाट २० लाख रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले दुई छुट्टाछुट्टै ठाउँमा जाँच गर्ने क्रममा २० लाख २० हजार नेपाली रुपैयाँसहित दुई जनालाई

सरकारले दियो नेपालमा हतियार प्रदर्शनी गर्न अनुमति
काठमाडौं, कात्तिक ९ । भीड नियन्त्रण तथा आन्दोलनमा सामान्य बल प्रयोग गर्न मिल्ने गैरघातक हतियार प्रदर्शन गर्न लागिएको छ । गृह मन्त्रालयले दक्षिण कोरियाको एक कम्पनीलाई गैरघातक हतियार प्रदर्शनीका लागि

इंग्लिस प्रिमियर लिगमा लेस्टर सिटीको ऐतिहासिक जित
काठमाडौं, कात्तिक ९ । लेस्टर सिटीले इंग्लिस प्रिमियर लिग फुटबलमा ऐतिहासिक जित निकालेको छ । इतिहासमै सबैभन्दा ठूलो गोलअन्तरको जितका लागि २४ वर्ष पुरानो कीर्तिमान बराबरी गरेको छ । आफ्नै

जापानी भाषा परीक्षा आइतबारदेखि, पहिलो चरणमा नर्सिङ केयर मात्रै हुने
काठमाडौं, कात्तिक ९ । जापानी भाषा परीक्षा भोलि(आइतबार)देखि सञ्चालन हुने भएको छ । नर्सिङ केयर (केयर गिभर) का लागि पहिलो चरणको भाषा परीक्षा आइतबारदेखि हुन लागेको हो । जापान फाउनडेसनका

.कार्यकर्ताले नै बेवास्ता गरे नेकपाको निर्देशन
काठमाडौं, कात्तिक ९ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सरकारद्वारा गरिएका कामका बारेमा जनतालाई जानकारी गराउन आफ्ना नेता तथा कार्यकर्तालाई पटकपटक निर्देशन दिए पनि लक्षित नतिजा आउन सकेको छैन । नेकपाका

इराकमा सरकार विरोधी प्रदर्शनमा ४० जनाको मृत्यु, दुई हजार घाइते
काठमाडौं, कात्तिक ९ । इराकमा भएको सरकार विरोधी प्रदर्शनको क्रममा कम्तिमा ४० जनाको ज्यान गएको छ । सरकार विरोधी प्रदर्शन हिंसामा परिणत हुँदा धेरैको ज्यान गएको हो । ज्यान गुमाउनु

आजदेखि तिहार सुरु, काग तिहार मनाइँदै
काठमाडौं ,कात्तिक ९। कार्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज यमराजको दूतका रुपमा कागलाई मीठो खानेकुरा खान दिएर मनाइँदैछ । कार्तिक कृष्ण त्रयोदशीकै दिन शुरु हुने यमपञ्चक भने

प्रधानमन्त्री ओली र भेनेजुयलाका राष्ट्रपति मदुरोबीच भेटवार्ता
काठमाडौं , कात्तिक ९ । भेनेजुयलाका राष्ट्रपति तथा नामका निवर्तमान अध्यक्ष निकोलस मदुरो र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । अजरबैजानको राजधानी बाकुमा आयोजित असंलग्न आन्दोलन (नाम)को १८औँ

ग्लोबल आईएमई बैंक र जनता बैंक नेपाल मर्ज भए
काठमाण्डौ , कात्तिक ९ । ग्लोबल आईएमई बैंक र जनता बैंक नेपाल मर्ज भएका छन् । शुक्रबार काठमाण्डौमा आयोजित एक कार्यक्रमका बीच मर्जरसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको हो । सम्झौता

यू-२३ फुटबल : म्यानमारसँग बराबरीमा रोकियो नेपाली टिम
काठमाडौं, कात्तिक ९ । म्यानमार यू-२३ विरुद्ध दुई पटक अग्रता जोगाउन नसक्दा नेपाल बराबरीमा रोकिएको छ । शुक्रबार कतारको राजधानी दोहामा भएको खेलमा पहिलो हाफको दोस्रो मिनेटमै अनन्त तामाङको गोलमार्फत

रोल्पाका विश्वकर्मा बने पहिलो नेपाल लोक स्टारका विजेता, हात पारे ५० लाख
काठमाण्डौ , कात्तिक ८ । रोल्पाका शनि विश्वकर्मा लोक गायन रियालिटी शो ‘नेपाल लोक स्टार’ को विजेता बन्नेका छन् । शुक्रबार भृकुटीमण्डपमा सम्पन्न ग्राण्ड फिनालेबाट नेपालले नेपालकै पहिलो उत्कृष्ट मौलिक

ललितपुरको कुमारीपाटीमा कामना सेवाकोे १००औं शाखा विस्तार
काठमाडौं, ८ कार्तिक । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सेवा विस्तारको क्रममा ललितपुर महानगरपालिका वडा नं. २० स्थित कुमारीपाटीमा आज कार्तिक ०८ गते आफ्नो १००औं शाखा कार्यालय स्थापना गरी










