Jagaran News

कोरोना संक्रमणको आशंकामा भर्ना भएका नेपाली अस्पतालको झ्यालबाट हामफालेर फरार

काठमाडौं, फागुन २२ । कोरोना भाइरसको आशंका गरिएका एक नेपाली शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुबाट फरार भएका छन् । कोरियाबाट आएका सुनसरी घर भएका एक युवा बुधबार अस्पतालको

कोरोनाको आशंका: ३१ नेपाली आइसोलेसनमा, पाँचजनाको रिपोर्ट आउन बाँकी

काठमाडौं, फागुन २२ । नेपालमा हालसम्म ३१ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण आशंका गरेर आइसोलेसनमा राखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज

मास्क लुकाएको पाइए ११३७ मा खबर गर्न सरकारको आग्रह, दोषी ठहरिए ३ लाख जरिवाना हुने

काठमाण्डौ , फागुन २२ । मास्क (मुखावरण) महँगोमा बेचेको वा लुकाएको पाइए ११३७ नम्बरमा खबर गर्न सरकारले आग्रह गरेको छ । बजारमा मास्क नपाइने र पाइए पनि महँगो पर्ने गुनासो

सीमा नाकाहरुमा कडाइका साथै क्वारेन्टाइन भवन निर्माण, मास्कको उत्पादन बढाउनेदेखि यस्तो सम्मका निर्णय गर्यो सरकारले

काठमाडौं , फागुन २२ । कोरोना भाइरुसले यति बेला विश्व नै त्रासमा रहेको छ । नेपाललाइ   झन उच्च जोखिमै राखेकाले पनि यहाँका नागरिकमा निकै डर र त्रास छाएको छ

विप्लवका जिल्ला सदस्य हतियारसहित पक्राउ

काठमाडौं, फागुन २२ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको प्रतिबन्धीत नेकपा भोजपुुरका जिल्ला सदस्य पक्राउ परेका छन्। टेम्केमैयुङ गाउँपालिका-१ तिम्मा घर भएका विप्लव समूह जिल्ला सदस्य समुत परियारलाई हतियारसहित सोहि गाउँपालिकाको

सिभिल ब्यांकको नयाँ शाखा नखिपोटमा

काठमाडौं, फागुन २२ । सिभिल ब्यांकले ललितपुर जिल्लाको नखिपोटमा आफ्नो नयाँ शाखा विस्तार गरि संचालनमा ल्याएको छ ।बिहीबार नेपाल राष्ट्र ब्यांकका कार्यकारी निर्देशक देवकुमार ढकालले सिभिल ब्यांक लिमिटेडको नखिपोट शाखाको

कोरोनाको संक्रमण : ईपीएल क्रिकेट स्थगित

काठमाडौं, फागुन २२ । विश्वभर कोरोनाको संक्रमण फैलिएपछि एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेट स्थगित भएको छ । चैत १ बाट सुरु हुने यो सिजन बिग बोस क्रिस गेलसहितका स्टार खेलाडीहरु

कोरोनाभाइरसको असर : औषधिको आपूर्ति नरोक्न भारतलाई नेपालको आग्रह

काठमाडौं, फागुन २२ । भारतले अत्यावश्यक ‍औषधि र त्यसको कच्चापदार्थको निर्यातमा नियन्त्रण गरेपछि नेपालले आफ्नो हकमा त्यस्तो कडाइ नगर्न दिल्लीलाई अनुरोध गरेको अधिकारीहरूले बताएका छन्। हाल बाङ्लादेशमा रहेका नेपालका वाणिज्य

बैंकमा सुन राखेर ब्याज पाइने, राष्ट्र बैंकले गर्‍यो यस्तो व्यवस्था हेर्नुहोस्

काठमाडौं, फागुन २२ । वाणिज्य बैंकहरुमा सुन राखेर नागरिकले अब ब्याज पाउने भएका छन्।नेपाल राष्ट्र बैंकले बिहीबार वाणिज्य बैंकहरुलाई निर्देशन जारी गर्दै निक्षेपका रुपमा सुन संकलन गर्न सक्ने व्यवस्था मिलाएको

कोरोना त्रासः अमेरिकाका विभिन्न राज्यमा आपत्काल घोषणा, वासिङ्टनमा १० जनाको मृत्यु

काठमाडौं, फागुन २२ । अमेरिकाको क्लालिफोर्निया राज्यमा ‘कोरोनाभाइरस’का कारण पहिलोपटक एक व्यक्तिको मृत्यु भएपछि आपत्काल घोषणा गरिएको छ ।राज्यका गभर्नर ग्याभिन न्यूसमले कोरानाभाइरसको संक्रमण राज्यमा नबढोस् भनेर आपत्काल घोषणा गरिएको

इलाममा लागुऔषधसहित दुई जना पक्राउ

इलाम । इलाममा लागुऔषध ब्राउन सुगर ४.५ ग्रामसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाम नगरपालिका ९ गोलाखर्कबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा इलाम नगरपालिका ४ बस्ने बर्ष

प्रधानमन्त्री ओलीलाई केही दिन आईसीयूमै राखिने, अहिले कस्तो छ स्वास्थ्य अवस्था ?

काठमाडौं , फागुन २२ । प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो स्वास्थ्यस्थिति राम्रो रहेको उपचारमा संलग्न चिकित्सकहरूले बताएका छन्। स्वास्थ्य अवस्थामा सुधाइ रहे पनि प्रधानमन्त्री ओलीलाई केही दिन आईसीयूमै राखेर उपचार