Jagaran News

प्रभु बैंकले एक अर्ब रुपैयाँको ऋणपत्र निष्काशन गर्दै

काठमाडौं, कात्तिक ८ । प्रभु बैंकले एक अर्ब रुपैयाँको ऋणपत्र निष्काशन गर्ने भएको छ । कात्तिक २१ गतेदेखि एक अर्ब रुपैयाँको ऋणपत्र निष्काशन गर्ने बैंकले जनाएको छ । बैंकले १०.२५

बजारमा तिहारको चहलपहल बढ्यो ,किनमेल गर्नेको घुइचो

काठमाडौं, कात्तिक ८ । तिहार नजिकिँदै गर्दा बजारमा चहलपहल बढेको छ । तिहारका लागि किनमेल गर्न मानिसहरु बजार धाइरहेका छन्। काठमाडौंको असन, इन्द्रचोक र महाबौद्ध लगायतका बजारमा तिहारका लागि भाइमसला,

वार्षिक लक्ष्यको ६४ प्रतिशत बजार अनुगमन तीन महिनामै सम्पन्न

काठमाडौं , कात्तिक ८ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले वार्षिक लक्ष्यको ६४ प्रतिशत बजार अनुगमन तीन महिनामै सम्पन्न गरेको छ । चालु आर्थिक वर्षमा तय गरेको लक्ष्यको ६४

अब कात्तिक १८ देखि आमरण अनशन बस्छुः डा. केसी

काठमाडौं, कात्तिक ८ । चिकित्सा शिक्षा सुधार अभियन्ता डा. गोविन्द केसीले यही कात्तिक १८ गतेदेखि आमरण अनशन बस्ने उद्घोष गरेका छन् । शुक्रबार विज्ञप्ति जारी गर्दै डा. केसीले तिहार र

रुकुम पश्चिममा ट्रयाक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु

काठमाडौं, कात्तिक ८ । रुकुम पश्चिममा ट्रयाक्टर दुर्घटना भएको छ । दुर्घटनामा परि २ जनाको मृत्यु भएको छ । । दुर्घटनामा परि सानीभेरी गाउँपालिका–१, का २२ वर्षीय ट्रयाक्टर चालक महेन्द्र

भन्सार छलेर ल्याएको ३९ लाख बराबरको कपडा बरामद

काठमाडौं, कात्तिक ८ । भन्सार छलेर ल्याएको ३९ लाख रुपैयाँ बराबरको कपडा बारा प्रहरीले बरामद गरेको छ। सिमावर्ती भारतीय बजारबाट ल्याइएको उक्त कपडा लुकाइछिपाइ राखेको अवस्थामा बरामद गरिएको प्रहरीले जनाएको

उपनिर्वाचनका लागि आचारसंहिता लागू, पालना नभए कडा कारबाही गर्ने आयोगको चेतावनी

काठमाडौं, कात्तिक ८ । मंसिर १४ गते हुने उपनिर्वाचनका लागि निर्वाचन आचार संहिता आजदेखि लागू भएको छ। निर्वाचन आयोगले सो उपनिर्वाचनका लागि संघीय सरकार, प्रदेश सरकार, स्थानीय तह, राजनीतिक दल,

नेपालगञ्जमा भिषण आगलागी, करोडौंको क्षति

काठमाडौं, कात्तिक ८ ।नेपालगञ्जको बीपीचोक नजिकै रहेका पाँचवटा पसलमा आगलागी भएको छ । । गएराती भएको आथलागिबाट करोडौंको क्षति भएको छ । साँझ सवा ६ बजे सुरुमा बिपीचोकका तीनवटा पसलबाट

२९ लाखसहित ६ हुण्डी कारोबारी वीरगञ्जबाट पक्राउ

काठमाडौं , कात्तिक ८ । प्रहरीले वीरगञ्जमा ठूलो रकमसहित हुण्डी कारोबारीहरु पक्राउ गरेको छ । पछिल्लो पाँच दिन यता प्रहरीले २९ लाख २३ हजार ५६० रुपैयाँ नगद र अन्य सामानसहित

आलोपालो सरकारको नेतृत्व गर्ने कुनै सम्झौता भएको छैन : पोखरेल

काठमाडौं, कात्तिक ८ । कार्यवाहक प्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दुई अध्यक्षबीच आलोपालो सरकारको नेतृत्व गर्ने कुनै सम्झौता नभएको बताएका छन् । विमानस्थलमा आज बिहान सञ्चारकर्मीसँग

आलमको फैसला लम्बियो, अझै आठ दिन थुनामै राख्न अदालतको अनुमति

काठमाडौं, कात्तिक ८ । नेपाली काँग्रेसका निलम्बित सांसद मोहम्मद आफताब आलमलाई जिल्ला अदालत रौतहटले थप ८ दिन थुनामै राखेर अनुसन्धान गर्न आदेश दिएको छ । छानबिन गर्न प्रहरीले म्याद थपका

विद्यार्थीमाथि कुटपिट, विरोधमा प्रदर्शन

काठमाडौं, कात्तिक ८ । नेपाल सरकारले तोकेकोभन्दा बढी लिएको शुल्क फिर्ता माग्न गएका विद्यार्थीमाथि नेशनल मेडिकल कलेजका व्यवस्थापन पक्षले हातपात गरेको छ । चितवनबाट आएका चिकित्सा शिक्षा सुधार सङ्घर्ष समितिका