
राष्ट्रियसभाका नयाँ १८ सदस्यले लिए शपथ
काठमाडैँ , फागुन २१ । सङ्घीय संसद् राष्ट्रियसभामा छ वर्षे कार्यकालका लागि प्रवेश गर्ने १८ सदस्यले पद तथा गोपनीयताको शपथ लिएका छन् । नयाँबानेश्वरस्थित सङ्घीय संसद् भवनमा आज आयोजित समारोहमा

कोरोना भाइरसको प्रभाव: नेपालको अर्थतन्त्रलाई गम्भीर संकट पार्न सक्ने भन्दै चिन्ता
काठमाडौं । विश्वमै महामारीका रुपमा फैलिन खोजेको कोरोना भाइरसका कारण यति बेला विश्व नै संकटमा परेको छ । यसको असरले यता नेपालमा सुन तथा लसुन लगाएतमा प्रभाव परेको छ र

सुुर्खेतमा जीप दुुर्घटना हुुँदा तीन जनाको मृत्यु , अन्य चार गम्भीर
काठमाडौं, फागुन २१ । सुुर्खेतमा जीप दुुर्घटना हुुँदा तीन मृतयु भएको छ । वीरेन्द्रनगर नगरपालिकामा जीप दुुर्घटना भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार जीपमा रहेका अन्य

डा. युवराज खतिवडा मन्त्रीमा नियुक्त
काठमाडौं, २१ फागुन । डा. युवराज खतिवडा पुनः अर्थ र सञ्चार तथा सूचनाप्रविधि मन्त्रीमा नियुक्त भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले युवराज खतिवडालाई फेरि पनि

थाइल्याण्ड विरुद्ध नेपालको पहिलो जीत
काठमाडौं, २१ फागुन । एसीसी टी–२० इस्टर्न रिजर्न २०२० प्रतियोगितामा नेपालले पहिलो जीत हासिल गरेको छ । पहिलो दुई खेलमा पराजित भएको नेपालले आफ्नो तेस्रो खेलमा थाइल्याण्डलाई ९ विकेटले पराजित

राष्ट्रिय सभाका १८ सदस्यको शपथ आज
काठमाडौं, २१ फागुन । राष्ट्रिय सभाका १८ सदस्यको शपथ आज हुँदैछ। माघ ९ गते सम्पन्न निर्वाचनबाट निर्वा्चित भएका राष्ट्रिय सभाका १८ सदस्यको शपथ हुन लागेको हो। उनीहरूलाई बिहान ११ बजे

प्रधानमन्त्रीको मिर्गाैला प्रत्यारोपणको लागि शल्यक्रिया शुरु
काठमाडौं, २१ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रो पटक मिर्गौला प्रत्यारोपणको लागि शल्यक्रिया शुरु भएको छ । त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्रा.डा.प्रेमकृष्ण खड्गाका अनुसार प्रधानमन्त्री ओलीलाई शल्यक्रियाका लागि

टिप्परले ठक्कर दिँदा बिराटनगरमा हजुबुवा र नातिनीको घटनास्थलमा नै मृत्यु
बिराटगर , २१ फागुन । टिप्परले अटोलाई ठक्कर दिँदा बिराटनगरमा हजुबुवा र नातिनीको घटनास्थलमा नै मृत्यु भएको छ । विराटनगर महानगरपालिका–१९ मिलनचोकमा पूर्वबाट पश्चिम दिशातर्फ आउँदै गरेको को १ ख

दुई करोडसम्मको कर्जा सहज बनाइने, लघुवित्तको लाभांशमा कडाइ
काठमाडौं , फागुन २० । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत् दुई करोड रूपैयाँसम्मको कृषि, पर्यटन एवं साना मझौला उद्यममा जाने कर्जा सहजीकरण गरेको छ। दुई करोड रूपैयाँसम्मको कर्जाको

खानेपानी ट्याङ्की सञ्चालनमा ढिलाई, स्थानीयहरु दुषित पानी खान बाध्य
काठमाडौं, फागुन २० । नवलपरासीको प्रतापपुर गाउँपालिका वडा नं ५ स्थित बैदौलीमा खानेपानी ट्याङ्की सञ्चालनमा नआएपछि स्थानीय दुषित पानी खान बाध्य भएका छन् । खानेपानी ट्याङ्कीको भौतिक संरचना निर्माण कार्य

अर्थमन्त्री खतिवडाको राजीनामा राष्ट्रपतिबाट स्वीकृत, खतिवडाले सम्हाल्दै आएको कार्यभार प्रधानमनत्रीले सम्हाल्ने
काठमाडौं , फागुन २० । अर्थमन्त्री डा. युवराज खतिवडाले दिएको राजीनामा स्वीकृत भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले खतिवडाको राजीनामा स्वीकृत गरेसँगै उनले सम्हाल्दै आएका अर्थ र सञ्चार तथा सूचना

राष्ट्रपति भण्डारीद्वारा प्रधानमन्त्री ओलीको स्वास्थ्य लाभको कामना
काठमाडौं, फागुन २० । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्ज, काठमाडौँमा हुने मिर्गौला प्रत्यारोपणको सफलताको कामना गरेकी छिन् । आज अपराह्न ट्वीट गर्दै राष्ट्रपति






