
अर्थमन्त्री खतिवडाको राजीनामा राष्ट्रपतिबाट स्वीकृत, खतिवडाले सम्हाल्दै आएको कार्यभार प्रधानमनत्रीले सम्हाल्ने
काठमाडौं , फागुन २० । अर्थमन्त्री डा. युवराज खतिवडाले दिएको राजीनामा स्वीकृत भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले खतिवडाको राजीनामा स्वीकृत गरेसँगै उनले सम्हाल्दै आएका अर्थ र सञ्चार तथा सूचना

राष्ट्रपति भण्डारीद्वारा प्रधानमन्त्री ओलीको स्वास्थ्य लाभको कामना
काठमाडौं, फागुन २० । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्ज, काठमाडौँमा हुने मिर्गौला प्रत्यारोपणको सफलताको कामना गरेकी छिन् । आज अपराह्न ट्वीट गर्दै राष्ट्रपति

कस्तो छ प्रधानमन्त्रीको स्वास्थ्य ? अस्पतालले दियो यस्तो प्रतिक्रिया
काठमाडौं , फागुन २० । त्रिवि शिक्षण अस्पताल महाराजगन्जले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था राम्रो भएको बताएको छ । अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. प्रेम कृष्ण खड्गाले जारी गरेको प्रेस

नेप्सेमा दोहोरो अङ्कको वृद्धि
काठमाडौं , फागुन २० । सोमबार उच्च अङ्कले ओरालो लागेर सर्किट ब्रेक लागि बन्द भएको धितोपत्र बजारमा कारोवार मापक नेप्से परिसूचक आज भने दोहोरो अङ्कले बढेको छ । नेपाल स्टक

कोरोना भाइरस: : त्रिभुवन विमानस्थलमा चेकजाँचमा कडाइ
काठमाडौं, फागुन २० । विश्वका धेरे देशका फैलीको कोरोनाको डर र त्रास यति बेला नेपालमा पनि उत्पन्न भएको छ । अहिले सम्म नेपालका यस रोगको संक्रमण भेटिएको छैन तर स्वास्थ्य

अर्थमन्त्री खतिवडाले राजीनामा दिए, छ महिनाका लागि फेरि नियुक्त हुने
काठमाडौं, फागुन २० । अर्थमन्त्री डा.युवराज खतिवडाले पदबाट राजीनामा दिएका छन्। राष्ट्रियसभामा दुई बर्षे कार्यकाल मंगलबार सकिएपछि उनले मुख्य सचिव मार्फत राजीनामा बुझाएका हुन। राजीनमा दिए पनि खतिवडा आगामी ६

मकवानपुरबाट ६ किलो सुनसहित एक भारतीय नागरिक पक्राउ
काठमाडौं, फागुन २० । मकवानपुरबाट ६ किलो सुनसहित एक भारतीय नागरिक पक्राउ परेका छन । काठमाडौंबाट वीरगञ्ज जाँदै गरेको रात्री बसलाई पूर्वपश्चिम राजमार्गको हेटौंडा-१५ रातोमाटेमा चेकजाँच गर्दा सुनसहित उनीहरुलाई प्रहरीले

कुमारी बैंकको २२औं शाखारहित बैंकिङ्ग सेवा गुल्मीको लिम्घामा
काठमाडौं , फागुन २० । कुमारी बैंकको २२औं शाखारहित बैंकिङ्ग सेवा गुल्मीको लिम्घामा विस्तार भएको छ । बैंकले सत्यवती–०४, लिम्घा, गुल्मीमा आफनो २२औं शाखारहित बैंकिङ्ग सेवा विस्तार गरि सुरु गरेको

कोरोना भाइरस: मृत्यु हुनेको संख्या ३ हजार १ सय नाघ्यो , ९० हजार जनामा सङ्क्रमण
काठमाडौं, फागुन २० । कोरोना भाइरस सङ्क्रमणका कारण विश्वभरि मृत्यु हुने मानिसको सङ्ख्या ३ हजार १०० नाघेको मङ्गलबार जनाइएको छ । गत डिसेम्बर महिनाको अन्त्यबाट चीनको हुबेई प्रान्तको उहान शहरबाट फैलिएको

एनआईसी एशियाको निक्षेप योजनामा १ सय २ जनाले पाए ६० लाख बिमा रकम
काठमाडौं, फागुन २० । एनआईसी एशिया बैंकले ल्याएको विभिन्न निक्षेप योजनामा हालसम्म १ सय २ ग्राहकले ६० लाख रुपैयाँभन्दा बढीको बिमा रकम प्राप्त गरेका छन् । एनआईसी एशियाको मुद्दती खाता

राजीनामापछि खतिवडा अर्थमन्त्रीमा पुनःनियुक्त हुँदै
काठमाडौं , फागुन २० । राष्ट्रियसभा सदस्य मध्ये दुई वर्षे कार्यकाल पूरा गरेका १९ जनाको पदावधि मंगलबार सकिँदैछ। गोलाप्रथाबाट दुई वर्षे कार्यकाल पाएका अर्थमन्त्री डा. युवराज खतिवडालगायत १९ जनाको पदावधि

गोर्खाबाट गैरकानूनी काम गर्ने ८ चिनियाँ पक्राउ
काठमाडौं , फागुन २० । गैरकानूनी रुपमा काम गरिरहेका ८ चिनियाँ नागरिकलाई प्रहरीले गोर्खाबाट पक्राउ गरेको छ ।माथिल्लो बुढीगण्डकी जलविद्युत परियोजनामा गैरकानूनी रुपमा काम गरिरहेका उनीहरु पक्राउ परेका हुन् ।






