
वसन्तपुरमा ठड्याइयो चीर, भयो होली पर्व सुरु
काठमाडौं, २० फागुन । फागु पूर्णिमा आर्थत होली पर्व सुरु भएको जनाउ दिन काठमाडौंको वसन्तपुरमा चीर ठड्याइएको छ । मंगलबार बिहान ७ बजेर ५७ मिनेटको साइतमा विधिपूर्वक चीर ठड्याइएको हो
मुक्तिनाथ विकास बैंक र सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटिबीच सहकार्य, १०% सम्मको विशेष छुट
काठमाडौंँ १९ पागुन । मुक्तिनाथ विकास बैंक लि.र सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटि बीच एक सम्झौता भएको छ । उक्त सम्झौता बमोजिम मुक्तिनाथ विकास बैंकका सबै ग्राहकह?ले सिद्धार्थ बिजनेस ग्रुप

नेपाली कांग्रेसमा थप सात विभागमा प्रमुख मनोनित, पौडेल रुष्ट
काठमाडौँ, १९ फागुन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सभापतिको म्याद सकिनै लाग्दा थप सात विभागमा प्रमुख मनोनित गरेका छन् । सभापति देउवाले एनपी साउदलाई शुभेक्षुक संस्था, अम्बिका बस्नेतलाई वातावरण

सिभिल बैंकको शाखा अब काठमाडौँको बाङ्गेमुढामा
काठमाडौं, १९ फागुन । समृद्धिको लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडी बढिरहेको सिभिल बैंकले आफ्नो शाखा संजालमा विस्तार गर्ने क्रममा आज काठमाण्डौ जिल्लाको बाङ्गेमुढामा आफ्नो शाखा संचालनमा ल्याएको छ

५ मुलुकका अनअराइभल भिसा रोक
काठमाडौं । नेपालले विभिन्न ५ मुलुकका लागि अनअराइभल भिसा बन्द गर्ने निर्णय गरेको छ । आगामी ६ मार्चबाट लागु हुने गरी मार्च महिनाभर कोरोनाबाट अतिप्रभावित मुलुकबाट नेपाल आउन चाहने नागरिकले

शेयर बजारमा उल्टो सर्किट पछि बजार बन्द
काठमाडौं, १९ फागुन । शेयर बजारमा ठूलो गिरावट पछि सर्किट लागेको छ । नेप्से ६ प्रतिशतले घटेपछि सेयर कारोबार सोमबारका लागि बन्द भएको हो । ५ प्रतिशतले घटेर ४० मिनेटको

कोराना नियन्त्रण गर्न सर्वाेच्चको अन्तरिम आदेश
काठमाडौँ, १९ फागुन । कोरोना भाइरस (कोभिड–१९) रोकको संक्रमण बढिरहको बेला सर्वाेच्च अदालतले रोकथाम तथा नियन्त्रणका लागि आवश्यक पहलकदमी सरकारलाई अन्तरिम आदेश दिएको छ । अधिवक्ता पूर्ण राजवंशीले आइतबार कोरोनानियन्त्रणका

कोरोना भाइरसको प्रभाव, पर्यटन वर्ष स्थगित देखि ‘सगरमाथा संवाद ’ सम्म
काठमाण्डौ, १९ फागुन । कोभिड १९ अर्थात कोरोना भाइरसको जोखिम बढ्दै गएपछि घोषित तथा अघोषित कार्यक्रमहरुलाई प्रभाव परेको छ । भ्रमण वर्ष स्थगितः प्रधानमन्त्रीले भ्रमण वर्ष अहिलेलाई स्थगित गरेर पछि

प्रधानमन्त्री ओली मिर्गाैला प्रतयारोपणको लागि आज अस्पताल भर्ना हुँदै
काठमाडौँ , १९ फागुन । प्रधानमन्त्री केपी शर्मा ओली मिगर्गाैला प्रतयारोपणको लागि आज अस्पताल भर्ना हुँदैछन् । उनको मिर्गैला प्रत्यारोपण गर्ने टुंगो मंसिरको दोस्रो साता नै लागेको थियो । प्रधानमन्त्री

कोरोना भाइरस संक्रमण इटालीमा बढ्दो
काठमाडौं, १९ फागुन । युरोपेली मुलुक इटालीमा आइतबार मात्रै थप ५ सय ७३ जनामा संक्रमण देखिएको छ । सोमबार बिहानसम्म इटालीमा एक हजार ७ सय १ जनामा संक्रमण देखिएको छ।

एभरेष्ट बैंकले ल्यायो न्यू रोड शाखा संचालनमा
काठमाडौं, फागुन १८ । एभरेष्ट बैंकले आफ्नो न्यू रोड कम्प्लेक्समा रहेको न्यू रोड शाखा विस्तार गरि औपचारिक रुपमा संचालनमा ल्याएको छ।शाँखा विस्तार सँगै ग्राहकहरुलाई अब भने सहज हुने भएको छ

पक्राउ परेका रतनको बयान –प्रचण्डले वर्गसंघर्षको कुरा गरेको चित्तै बुझेन, अनि जुत्ता हानिदिएँ
काठमाडौं , फागुन १८ । प्रचण्डलाई जुत्ता हानेको अभियोगमा पक्राउ परेका जुम्लाका रतन तिरुवाले नेकपा अध्यक्ष प्रचण्डले गरेको वर्गसंघर्षको कुराले आफूलाई आक्रोशित बनाएको बताएका छन् । आइतबार राष्ट्रियसभामा आयोजित एक






