Jagaran News

नायक अनमोल केसीविरुद्ध प्रहरीमा उजुरी, कारवाहीको माग

काठमाडौं , फागुन १८ । अभिनेता अनमोल केसीविरुद्ध महानगरीय प्रहरी परिसर, टेकु, काठमाडौंमा उजुरी परेको छ । चलचित्र खेल्ने भनेर पेस्की लिएको तर चलचित्र नखेलेको भन्दै निर्माता द्वय जयन श्रेष्ठ

नेपाल टेलिकमले ल्यायो प्रतिएमबी ५ पैसामै चलाउन मिल्ने लार्ज डाटा प्याक, यस्ता छन् सुविधा

काठमाडौं , फागुन १८ । तपाईंलाई एकै पटक धेरै डाटा प्रयोग गर्नुपर्ने आवश्यकता छ । त्यसो भए अब चिन्ता गर्नु पर्दैन । यसको समाधानको लागि नेपाल टेलिकमले लार्ज डाटा प्याक

सिटिजन्स बैंक र भारतको मेदान्त मेडिसिटी अस्पतालबीच सहकार्य

काठमाडौं , फागुन १८ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र भारतस्थित मेदान्त मेडिसिटि अस्पतालबीच सम्झौता भएको छ । सिटिजन्स बैंकका कार्डवाहक ग्राहकरुलाई अस्पतालको सेवा शुल्कमा १५ प्रतिशतसम्म छुट दिने सम्बन्धी

नेकपा अध्यक्ष प्रचण्डमाथि जुत्ता प्रहार

काठमाडौं , फागुन १८ । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि राष्ट्रियसभा गृहमा जुत्ता प्रहार भएको छ । यद्यपि उनलाई लागेन । नेकपा नेता भरतमोहन अधिकारीको प्रथम स्मृति सभामा

चीनको वुहानबाट १७५ जना नेपाली ल्याएका चालकदलका १८ सदस्य को रिपोर्ट नेगेटिभ , भए क्वारेन्टाइनमुक्त

काठमाण्डौ , फागुन १८ । चीनको उहानबाट नेपालीलाई उद्धार गर्न खटिएका चालक दलका सबै सदस्यहरुको स्वाव रिपोर्टको परीक्षण नेगेटिभ देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। आइतबार स्वास्थ्य मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै

अवैध लागुऔषध सहित ३ पक्राउ

काठमाडौं , फागुन १८ । प्रहरीले मोरङ र काभ्रेबा अवैध लागुऔषधसहित ३ जनालाई पक्राउ गरेको छ । काभ्रे, पनौती नगरपालिका–६ पनौती बजारस्थित डेरा गरी बस्ने रौतहट गुजरा नगरपालिका–२ महिराका ३२

देउवाले पद र पैसा बाँढेर महाधिवेशन प्रभावित पार्न खोजे: नेता पौडेल

काठमाडौं, फागुन १८ । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी सभापति शेरबहादुर देउवाले पार्टी विधान विपरित कार्य गरेको बताएका छन् । नेपाल प्रेस युनियन मकवानपुरले आईतबार हेटौँडामा गरेको पत्रकार

प्रधानन्यायाधीशले भने – न्यायाधीशले गलत फैसला गरे, फैसला न्यायाधीशकै घाँटीमा झुण्डिने छ

काठमाडौं, फागुन १८ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले सर्वोच्चको फैसलाबमोजिम फेवातालको अधिकतम् क्षेत्रफल जोगिने गरी काम गर्न आग्रह गरेका छन् । उच्च अदालत बार एशोसिएसन पोखराले आइतबार गरेको कार्यक्रममा बोल्दै उनले

कतारमा कोरोना : सतर्कता अपनाउन नेपालीहरुलाई दूतावासको आग्रह

काठमाडौं, फागुन १८ । पछिल्लो समय विश्वका ६४ देशमा कोरोनाको संक्रमण फैलिएको छ । यसैबीच कतारस्थित नेपाली राजदूतावासले कतारमा कोरोना भाइरसको संक्रमण देखिएको भन्दै सजगता अनपनाउन नेपालीहरुलाई आग्रह गरेको छ

प्रधानमन्त्रीलाई नातिनीले दिने भइन् मिर्गौला

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रो पटक मिर्गौला प्रत्यारोपण गर्नका लागि उनकी नातिनीले मिर्गौला दिने भएकी छन् । नातिनीसँग ‘म्याच’ भएपछि उनले मिर्गौला दिने भएकी हुन् । नातिनीको मिर्गौलासँग

उपप्रधानमन्त्री पोख्रेलको आग्रह -राज्य सञ्चालनको प्रणाली बुझेर मात्रै भूमिका निर्वाह गरौं

काठमाडौं , फागुन १८ । उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोख्रेलले राज्य सञ्चालनको प्रणाली बुझेर मात्रै भूमिका निर्वा गर्न सञ्चारमाध्यमलाई आग्रह गरेका छन् । उनले वर्तमान राजनीतिक अवस्था र राज्य सञ्चालनको

यस वर्षको प्रिमनसुन शुरु, हावाहुरी र मेघगर्जनसहित वर्षा हुने

काठमाडौँ , फागुन १८ । यस वर्षको प्रि–मनसुन शुरु भएको छ । मार्च, अप्रिल र मेसम्म तीन महिना प्रि–मनसुन चल्ने भएकाले देशका पहाडी भू–भागको मौसम अपराह्न तथा साँझापख लगाातर प्रभावित