Jagaran News

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको ९४ औं शाखा डोल्पाको जुफालमा

काठमााडौं, २३ फागनु । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले डोल्पाको जुफाल शाखा संचालनमा ल्याएको छ । बै.कले फागुन २२ गते पूजा पाठ गरी डोल्पाको जुफाल शाखा संचालनमा ल्याएको हो । शाखाको

भारतमा कोरोना भाइरस संक्रमितको संख्या ३१ पुग्यो, कहाँ कति संक्रमित?

काठमाडौं, फागुन २३ । खुला सिमानाले जोडिएको छिमेकी मुलुक भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३१ पुगेको छ। दिल्लीमा शुक्रवार एक अर्का संक्रमित भेटिए सागै संक्रमितको संख्य ३१ पुगेको हो

ललिता निवासः भ्रष्टाचार मुद्दामा गच्छदारविरुद्ध म्याद जारी

काठमाडौं, फागुन २३ । विशेष अदालतले बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारविरुद्ध १५ दिने म्याद जारी गरेको छ । सरकारी जग्गा व्यक्तिका नाममा नामसारी गर्ने कार्यमा

कोरोना भाइसको असर : विश्वकप छनोटका खेलहरू स्थगित

काठमाडौं, फागुन २३ । कतार विश्व २०२२ र एसियन कप छनोटका दोस्रो चरणका छनोट खेलहरू स्थगित भएका छन् । विश्वव्यपी रूपमा महामारीको रूपमा फैलिएको कोरोना (कोभिड–१९) भाइसका कारण एसियामा हुने

धनकुटामा बस दुर्घटना, २५ भन्दा बढी घाइते, अवस्था गम्भीर

काठमाडौं, फागुन २३ । धनकुटाको साँगुरीगढी गाउँपालिका–६ कार्कीछापमा आज दिउँसो बस दुर्घटना भएको छ । दुर्घटनामा परी २५ जना भन्दा बढी घाइते भएको प्रहरीले जनाएको छ । घाइतेलाई उद्धार गरेर

कोरोनाका कारण निर्माता संघले रोक्यो फिल्मको छायाँकन, प्रदर्शनमा आउने फिल्म नै रोकिए

काठमाडौं , फागुन २३ । कोरोना भाइरसको त्रासका कारण फिल्मको छायाँकन सबै रोकिने भएको छ । नेपाल चलचित्र निर्माता संघले अहिले छायाँकनमा रहेका र जाने तयारीमा रहेका सबै फिल्मको छायाँकन

धनगढी उपमहानगरकाले दियो विद्यालय बन्द गर्न निर्देशन

काठमाडौं , फागुन २३ । पछिल्लो समय कोरोनाको संक्रमणले गर्दा विद्यालय बन्द गर्नु पर्ने आवज पनि उठेको छ । यसैलाई मध्यनजर गर्दे धनगढी उपमहानगरपालीकाले कुनै पनि विद्यालयमा पठनपाठन वा परीक्षा

औषधी उत्पादकले भन्योे – आत्तिनु पर्दैन, ६ महिना पुग्ने औषधी नेपालमै छ

काठमाडौं , फागुन २३ । भारतले सिटामोलसहित २६ प्रकारका औषधी र कच्चा पदार्थ निर्यातमा प्रतिबन्ध लगाएपछि नेपालमा पनि औषधी अभाव हुन सक्ने समाचारहरु सार्वजनिक भएका छन् । कोरोना भाइरसको असरले

ऊर्जामन्त्री र नवनियुक्त भारतीय राजदूतबीच भेटवार्ताः यस्तो भयो छलफल

काठमाडौं, फागुन २३ । नेपालका लागि भर्खरै भारतीय राजदूतमा नियुक्त भएका विनयमोहन क्वात्रा नेपालमा रहेका छन् । उनले हिजो मात्रै राष्ट्रपतिलाई प्रमाणपत्र बुझाएका छन् । योसँगै अहिले उनले राजनीतिक भेटघाट

मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

काठमाडौँ , फागुन २३ । पश्चिमी वायु र स्थानीय वायुको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली रही देशको धेरै जसो स्थानमा मेघ गर्जन चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना रहेको जल

नेता रावल भन्छन् -कोरोना भाइरस संक्रमण रोक्न भारतीय सीमामा विशेष निगरानी बढाउनुपर्छ, होइन भने स्वःत नेपाल भित्रिन सक्छ

काठमाडौं, फागुन २३ । सत्तारुढ नेकपाका सांसद भीम रावलले कोरोना भाइरस संक्रमण रोक्न भारतीय सीमामा विशेष निगरानी बढाउनु पर्ने बताएका छन् । उनले कोराना भाइरसको प्रकोप नेपालमा फैलन नदिन भारतसँग

यस्तो छ प्रधानमन्त्रीको स्वास्थ्य अवस्था, ट्वीट गर्दै भने- छिट्टै काममा फर्कन्छु

काठमाडौं, फागुन २३ । प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपणपछि विस्तारै उनको स्वास्थ्यमा सुधार आइरहेको अस्पतालले जनाएको छ । साथै डाक्टरहरले उनले तरलपदार्थ समेत खान थालेको बताएका छन् । प्रधानमन्त्रीका