नेपाल प्रवेश गर्न लागेका ५६ भारतीयलाई फिर्ता पठाइयो

काठमाडौं, चैत ६ । ज्वरो देखिएपछि विभिन्न नाका हुँदै नेपाल प्रवेश गर्न लागेका ५६ भारतीयलाई फिर्ता पठाइएको छ।

यसैगरी नाकामा परीक्षणका क्रममा ४ नेपालीमा पनि ज्वरो देखिएको जनाइएको छ। तीमध्ये ३ जना ठीक भएर घर फिर्ता भएका छन् भने एक जनाको कोशी अञ्चल अस्पतालमा उपचार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्