सम्बोधन गर्नु अघि उपप्रधानमन्त्री पोखरेलले भेटे प्रधानमन्त्री ओलीलाई, भयो यस्तो कुराकानी
काठमाडौँ, चैत ७ । कोभिड १९ उच्चस्तरीय समन्वय समितिका संयोजक तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलले शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका छन्।
समितिको शुक्रबारका निर्णयबारे छलफल गर्न पोखरेलले प्रधानमन्त्री ओलीसँग भेटेका हुन्।
प्रधानमन्त्री ओलीले शुक्रबार बेलुका ६ बजे राष्ट्रका नाममा सम्बोधन पनि गर्दैछन्।






















प्रतिक्रिया दिनुहोस्