Jagaran News

नेकपा बैठकः भ्रष्टाचारीलाई मृत्युदण्ड दिने कानुन बनाउन सम्मका माग

काठमाडौँ , माघ १८ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय कमिटी बैठक आज पनि जारी रहेको छ । बैठकमा विभन्न विषय वस्तुमा रहेर प्रतिवेदनमाथि समूहगत छलफल भएको छ

अन्‍नपूर्णको फेदीमा फसेका ४ जना पर्यटकको उद्धार

काठमाडौं , माघ १८ । अन्नपूर्ण हिमालको पश्चिम फेदीमा बाटो बिराएर हिउँ जमेको स्थानमा फसेका ४ जना नेपाली पर्यटकको उद्धार गरिएको छ । उनीहरुको तेस्रो दिनमा सकुशल उद्धार गरिएको हो

हेलिकोप्टरबाट एकै दिन दुई सुत्केरीको उद्धार

काठमाडौं, माघ १८ । जिल्लाको दुर्गम गाउँ साप्पाटा र गोत्रीबाट सेनाको हेलिकोप्टरद्वारा एकै दिन शुक्रबार दुई सुत्केरीको उद्धार गरिएको छ । स्वामीकार्तिक खापर गाउँपालिका–२ फयालगाउँकी गीता विक र जगन्नाथ गाउँपालिका–५

राष्ट्रिय प्रसारणमा थपियो ६.६ मेगावाट विद्युत्

काठमाडौं, माघ १८ ।पछिल्ला दिनमा निजी क्षेत्रले निर्माण गरिरहेका जलविद्युत् आयोजना निर्माण सम्पन्न हुने क्रम बढेको छ । सोही क्रममा निजी क्षेत्रको लगानीमा लमजुङमा निर्माण भएको रुदीखोला–बी जलविद्युत आयोजनाले आजदेखि

साताको शेयरबजार : साढे छ अर्बमाथि कारोवार

काठमाडौं, माघ १८ । धितोपत्र बजारमा यस साता शेयर कारोवार मापक नेप्से परिसूचकले ‘बुलिस ट्रेण्ड’ पछ्यायो । लगातार उकालो लागेको बजार पुनः एक हजार ३०० को विन्दुमा पुग्यो । नेपाल

चीनमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २५९ पुग्यो

काठमाडौं, माघ १८ । कोरोना भाइरसबाट चीनमा मृत्यु हुनेहरुको संख्या शनिबारसम्ममा २ सय ५९ पुगेको छ। चिनियाँ स्वास्थ्य अधिकारीहरुका अनुसार कोरोना भाइरसबाट प्रभावित हुनेहरुको संख्या ११ हजार ७ सय ९१

नागढुङ्गा सुरुङमार्ग निर्माणको तयारी शुरु

काठमाडौं, माघ १८ । सडक पूर्वाधारमा पहिलो सुरुङमार्ग र ‘ओभरफ्लाइ’ को निर्माण कार्य अघि बढाउने तयारी थालिएको छ ।सडक यातायातमै नयाँ मानिएको नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग निर्माणस्थलमा आवश्यक तयारी अघि बढेको हो

सरकारले जनतासँग गरेका प्रतिवद्धता पूरा हुने क्रममै: रक्षामन्त्री पोखरेल

काठमाडौं, माघ १८ । उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले सरकारले जनतासँग गरेका प्रतिवद्धता पूरा हुने क्रममा रहेको स्पष्ट पारेका छन् । आज काठमाडौंमा सामूदायिक भवनको शिलन्यास गर्दै उनले सरकारले जनतासंग

नायक विराज भट्टले भने -‘साङ्लोको चर्चा नेपालमा मात्रै होइन बलिउडमा पनि उत्तिकै छ

काठमाडौं, माघ १८ । नायक विराज भट्ट आफैंले निर्देशन गरेको चलचित्र माघ २४ गते रिलिज हुँदै छ । भट्टले चलचित्र ‘साङ्लो’को ट्रेलरको चर्चा भारतीय चलचित्र बजारमा पनि भइरहेको बताएका छन्

नेकपा केन्द्रीय कमिटी : समूह नेताले प्रतिवेदन पेश गर्ने क्रम जारी

काठमाडौं, माघ १८ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को जारी केन्द्रीय कमिटी बैठकमा आज विभिन्न ११ समूहले आफ्नो प्रतिवेदन पेश गरिरहेका छन् । राष्ट्रियसभागृहमा जारी बैठकमा समूहगत छलफलपछि समूहले अध्यक्षद्वय

‘नेपालमा कोरोना भाइरसको प्रकोप छैन’

काठमाडौं, माघ १८ । सरकारले चीनमा फेला परेको नोभेल कोरोना भाइरस प्रकोपको नेपालमा कुनै किसिमको जोखिम नरहेको स्पष्ट पारेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले कोरोना भाइरस

चीनबाट नेपालीको उद्धारका लागि दुई वटा जहाज तयारी अवस्थामा छन् : पर्यटनमन्त्री भट्टराई

काठमाडौं, माघ १८ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले चीनमा रहेका नेपाली विद्यार्थीको उद्धारका लागि दुई वटा जहाज तयारी अवस्थामा रहेको बताएका छन्। कोरोना भाइरस र यसबाट पर्यटन