Jagaran News

उदयपुरका थप एक जनामा भेटियो कोरोना भाइरस संक्रमण, संक्रमितको संख्या ३२ पुग्यो

काठमाडौँ, बैशाख ९ । स्वास्थ्य तथा जनस‌ंख्या मन्त्रालयका अनुसार थप एक जनामा कोरोना भाइरसको संक्रमण भेटिएको छ। मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले ३३ वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको बताए।संक्रमण देखिएका

सप्तरीमा २२ जनाको कोरोना रिपोर्ट नेगेटिभ

सप्तरी , बैशाख ९ । यहाँका ७१ वर्षीय जेष्ठ नागरिकको पिसीआर विधिबाट गरिएको स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । उनको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वाब परीक्षण गर्दा

भारतमा ५३ जना पत्रकारलाई कोरोना भाइरस संक्रमण

काठमाडौं , बैशाख ९ । भारतमा कम्तिमा ५३ जना पत्रकारमा कोरोना भाइरस संक्रमण देखिएको छ । मुम्बईमा १६७ पत्रकारमा कोरोना परीक्षण गर्दा ५३ जनामा संक्रमण फेला परेको हो । तीमध्ये

सेनाले गर्यो चीनबाट स्वास्थ्य सामग्री ल्याउन २ अर्ब २५ करोड बढीको सम्झौता

काठमाडौं , बैशाख ९ । नेपाली सेनाले चीनबाट स्वास्थ्य सामग्री खरिदका लागि २ अर्ब २५ करोड बढीको सम्झौता गरेको छ । चीनबाट पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पीपीई)एन९५ मास्क लगायतका स्वास्थ्य सामग्री

वाणिज्य बैंकहरुले घटाए कर्जाको ब्याजदर, चार अर्ब ६९ करोड शेयर सूचीकृत

काठमाडौं, बैशाख ९ । आर्थिक वर्ष २०७५र०७६ को तुलनामा चालु आर्थिक वर्षको ८ महिनाको अवधिमा वाणिज्य बैंकहरुले कर्जाको ब्याजदर घटाएको पाइएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आवका

राहात नपाएपछि लकडाउन उल्लंघन, स्थानीयद्वारा वडा कार्यालयमा धर्ना

काठमाडौं, बैशाख ९ । कैलालीको टीकापुर नगरपालिका बासीले कोभिड–१९ को जोखिम हुन नदिन लकडाउन जारी रहेपछि राहत पाउनबाट वञ्चित भएको भन्दै वडा कार्यालयमा धर्ना दिन थालेका छन् । वडा कार्यालयले

कांग्रेसको ठहर -सरकारले ल्याएको अध्यादेश लोकतन्त्रविरोधी

काठमाडौं, वैशाख ९ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सरकारले सोमबार ल्याएको अध्यादेश लोकतन्त्रविरोधी भएको ठहर गरेको छ । मंगलबार बिहान सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी बैठकले सोमबार

कुहिएको चामल बाँडेको आरोपमा कलैयाका मेयर पक्राउ

काठमाडौं , बैशाख ९ । लकडाउनका कारण समस्यामा परेका विपन्नलाई राहतमा गुणस्तरहीन खाद्यवस्तु वितरण गरेको अभियोगमा बाराको कलैया उपमहानगरपालिकाका मेयर राजेश रायलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय,

सरकारले ल्याएको अध्यादेशको चौतर्फी विरोध

काठमाडौं , बैशाख ९ । सरकारले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश र संवैधानिक परिषदको काम कर्तव्य अधिकार र कार्यविधिसम्बन्धी पहिलो संशोधन अध्यादेश २०७७ ल्याएपछि चौतर्फी विरोध भएको छ । सोमबार बसेको

लकडाउनको आज २९ औं दिनः दैनिक जीवन प्रभावित, चेकजाँचमा कडाई

काठमाडौं , बैशाख ९ । सरकारले वैशाख १५ गतेसम्म लकडाउनको समय तोकेको छ । नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमणमा परेका व्यक्तिहरुको संख्या ३१ पुगेको छ भने ४ जनालाई निको भइसकेको

उदयपुरको एउटै गाउँका ८ जनामा कोरोना संक्रमणको आशंका

काठमाडौं, बैशाख ९ । उदयपुरमा एउटै गाउँमा ८ जनामा कोरोना संक्रमणको आशंका गरिएको छ । विराटनगरको कोशी प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा ८ जनामा कोरोनाको नतिजा संकास्पद देखिएपछि थप परीक्षणका लागि

कोरोना महामारीः विश्वमा मृत्यु हुनेको संख्या १ लाख ७० हजार बढी, अमेरिकामा मात्रै ४२ हजार बढीको मृत्यु

काठमाडौं, बैशाख ९ । विश्वमा कोरोना भाइरसको महामारीका कारण मृत्यु हुने र संक्रमितको संख्या थपिंदै गएको छ । पछिल्लो तथ्यांक अनुसार कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या १ लाख ७०