Jagaran News

आइसोलेसनमा भर्ना भएका दुई नर्सको रिपोर्ट नेगेटिभ

काठमाण्डौ , बैशाख १० । कोरोना भाइरसको आशंकामा काठमाण्डौको टेकुमा रहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन वार्डमा भर्ना भएका दुई नर्सको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ । राष्ट्रिय

प्रधानमन्त्रीले भने–भारतसँगको सिमाना खुल्दैन, लकडाउनको मोडल परिवर्तन हुनसक्छ

काठमाडौं , बैशाख १० । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतसँग जोडिएको नेपालको सीमा नाका तत्काल नखुल्ने बताएका छन्। भारतमा कोरोना संक्रमणको अवस्था अन्त्य नभएसम्म सिमाना नखुल्ने उनले बताएका हुन् ।

लकडाउनलाई ठाउँ अनुसार खुकुलो गर्ने सरकारको तयारी, सिमा नाकामा के हुन्छ?

काठमाडौँ , बैशाख १० । नोबेल कोरोना भाइरस नियन्त्रणका लागि सरकारले मुलुकभर जारी गरेको लकडाउन अर्थात् बन्दाबन्दीलाई ठाउँ अनुसार परिमार्जन गर्ने भएको छ । चौथो चरणबाट परिस्थिति हेरेर कार्यान्वयन गर्नेगरि

सेनाले भारतबाट २ करोड ४० लाख रुपैयाँको औषधि ल्याउँदै

काठमाडौं , बैशाख १०। नेपाली सेनाले कोरोना भाइरसको उपचारका लागि भारतबाट २ करोड ४० लाख रुपैयाँ बराबरको औषधि ल्याउने भएको छ । कोरोनाका उपचारका लागि आवश्यक औषधि खरिदका लागि सेनाले

बालुवाटारमा अध्यक्षद्वयद्वारा नेकपाका सांसदहरुसँग छलफल

काठमाडौं, बैशाख १० । नेकपाका अध्यक्षद्वयले संघीय संसदमा प्रतिनिधित्व गर्ने आफ्ना दलका सांसदहरुसँग छलफल गरेका छन् । प्रधानमन्त्रीसमेत रहेका नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले

लकडाउनको घोषणा गरेको एक महिना पूरा , ४२ संक्रमित, चार जना भए निको

काठमाडौं, बैशाख १० । कोरोना भाइरसका कारण सरकारले मुलुकमा बन्दाबन्दी अर्थात् लकडाउनको घोषणा गरेको एक महिना पूरा भएको छ । कोरोना भाईरसको संक्रमण रोकथाम र नियन्त्रणको लागि सरकारले गत चैत

कांग्रेसले साना दलसँग छलफल गर्दै, सरकारले ल्याएको अध्यादेश मुख्य एजेण्डा

काठमाडौं , बैशाख १० । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले सरकार बाहिर रहेका साना दलहरुसँग छलफल गर्दै छ ।सोमबार सरकारले ल्याएका दुई अध्यादेशको विरोधमा एकमत बनाउन प्रमुख प्रतिपक्षी दल कांग्रेसले साना

कोरोना कोषमा दुई अर्ब ११ करोड रुपैयाँ जम्मा

काठमाडौं, बैशाख १० । कोरोना भाइरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा अहिलेसम्म दुई अर्ब ११ करोड ६५ लाख ५८ हजार २७५ रुपैयाँ जम्मा भएको छ। सरकारले राष्ट्रिय बाणिज्य बैंकमा

कोरोना प्रकोपः विश्वभर १ लाख ७७ हजारभन्दा बढीको मृत्यु, २५ लाख ५६ हजार संक्रमित

काठमाडौं, बैशाख १० । विश्वभर फैलिएको कोरोना भाइरसको महामारीबाट १ लाख ७७ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ । विश्वभर २५ लाख ५६ हजारभन्दा बढी संक्रमित हुँदा ६ लाख ९०

भारतमा कोरोनाबाट एकैदिन ५० को मृत्यृ, १३ सयभन्दा बढी संक्रमित थपिए

काठमाडौं , बैशाख १०। भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट पछिल्लो २४ घण्टामा ५० जनाको मृत्यु भएको छ । भारतको स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार यससँगै कोरोना भाइरसबाट भारतमा मृत्यु हुनेको संख्या

लकडाउनमा महिला हिंसा बढे

काठमाडौं, बैशाख ९ । कोरोना भाइरस सङ्क्रमण रोकथामका लागि मुलुकभर लागू गरिएको लकडाउनमा महिलामाथि सबैभन्दा बढी घरेलु हिंसाका घटना भएको पाइएको छ । महिला पुनःस्थापना केन्द्र ९ओरेक० द्वारा सञ्चालित हटलाइन

कोरोना भाइरस- हालसम्म ३६ हजारभन्दा बढीको परीक्षण

काठमाडौं, बैशाख ९ । हालसम्म ३६ हजारभन्दा बढीको परीक्षण गरिएके स्वास्थ्य मन्त्रालयले जनाएको छ।मङ्गलवार मन्त्रालयले बताएअनुसार हालसम्म देशभरि गरि ३६ हजार ७१९ जनामा परीक्षण गरिएको छ। ूपीसीआर विधि अनुसार ८७६३