Jagaran News

४ वटा स्वर्ण पदक जितीन् गौरिकाले, ४९ स्वर्ण पदक नेपालको

काठमाडौं, २३ मंसर । पौडी खेलाडी गौरिका सिंहले १०० मिटर फ्रीस्टाइलमा स्वर्ण पदक जितेसंगै १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा ४ वटा स्वर्ण पदक जितेकी छन् । उनले

नेकपाको सचिवालय बैठकले गरे सात निर्णय

काठमाडौं, २३ मंसिर । प्रधानमन्त्री एवं नेकपाका बरिष्ठ अध्यक्ष केपी शर्मा ओलीको अनुपस्थितिमा बसेको पार्टीको सचिवालय बैठकले मंसिर २९ गते स्थायी कमिटीको बैठक बोलाउने गरी सात निर्णय गरेको छ ।

बुटवल पावरको लाभांश घोषणा, २४ पौषमा साधारण सभा

काठमाडौं, २३ मंसिर । बुटवल पावर कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई २८ प्रतिशत लाभांश घोषणा गरेको छ । कम्पनी सञ्चालक समितिको मंसिर २२ गतेको बैठकले १० प्रतिशत बोनस शेयर

संसदको पाँचौँ अधिवेशन बोलाउने तयारी, प्रधानमन्त्रीसँग छलफल गर्दै उपसभामुख

काठमाडौं २३ मंसिर । संसद सचिवालयले संघीय संसदको अधिवेशन बोलाउने तयारी गरेको छ । संसद सचिवालयले संसदको पाँचौँ अधिवेशन बोलाउने तयारी पूरा भएको उपसभामुख तुम्बाहाम्फेल नाकारी दिए । अब एक

क्रिकेटमा नेपालले काश्य पदक जिते

काठमाडौं, २३ मंसिर । दक्षिण एसियाली खेलकुद सागमा नेपाली पुरुष क्रिकेट टिमले काश्य पदक जितेको छ । माल्दिभ्सलाई ५ विकेटले हराउँदै नेपालले काश्य पदक जितेको हो । किर्तिपुरस्थित टियु क्रिकेट

स्ट्याण्डर्ड चार्टर्डको साधारण सभा आज,२२.५० प्रतिशत नगद लाभांश वितरण गर्ने

काठमाडौं, २३ मंसिर । स्ट्याण्डर्ड चार्टर्ड बैंकको ३३ औँ वार्षिक साधारण सभा आज मंसिर २३ गते, सोमबार दिउँसो १ बजेदेखि आर्मीअफिसर्स क्लब, भद्रकालीमा सुरु हुनेछ ।साधारण सभामा बैंकले गत आर्थिक

सागको नौँ दिन आज १३ खेल हुँदै

काठमाडौं, २३ मंसिर । १३ औैं दक्षिण एसियाली खेलकुद सागको आज नौँ दिन आज १३ खेल हुँदैछ । आज क्रिकेट, फुटबल, जुडो, पौडी, सुटिङ, स्क्वास, टेनिस आर्चरी, बास्केटबल, बक्सिङ, फेन्सीङ

प्रधानमन्त्रीको सक्रियता, मन्त्रीपरिषद् बैठक आज बस्दै

काठमाडौं, २३ मंसिर। प्रधानमन्त्री केपी शर्मा ओलीको अस्वथ्यका काराण केहि समय बस्न नसकेको मन्त्रीपरिषद् बैठक आज बस्दै छ ।प्रधानमन्त्रीअस्पतालबाट फर्किएपछि पहिलोपटक मन्त्रिपरिषदको बैठक सोमवार बस्न लागेबको हो । अब प्रधानमन्त्री

नेकपाको सचिवालय बैठक बस्दै

काठमाडौं, २३ मंसिर । कार्यकारी अधिकारप्राप्त नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्प कमल दहाल (प्रचण्ड) ले अध्यक्ष एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीसँगको परामर्शपछि सचिवालय बैठक बोलाएका छन् । बैठक

पुरुष फुटबलमा बंगलादेशविरुद्ध नेपाललाई आग्रता

काठमाडौं, मंसिर २२ । १३औं सागको पुरुष फुटबलमा फाइनल प्रवेशका लागि महत्वपूर्ण खेलमा नेपालले बंगलादेशविरुद्ध सुरुवाती अग्रता लिएको छ । त्रिपुरेश्वरस्थित दथरथ रंगशालामा भएको खेलमा नेपालले ११ औं मिनेटमै गोल

पाल्पामा टिप्पर दुर्घटना हुँदा सहचालकको मृत्यु

काठमाडौं, मंसिर २२ । पाल्पामा टिप्पर दुर्घटना हुँदा सहचालकको ज्यान गएको छ । पाल्पाको निस्दी गाउँपालिका ३ धार्के्सिङ्गमा टिपर दुर्घटना हुँदा सहचालकको घटानास्थलमै ज्यान गएको छ भने अर्का चालक गम्भीर

१३ औं सागः जुडोमा देविकाले जितन् स्वर्ण

काठमाडौं , मंसिर २२ । १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा नेपालकी देविका खड्काले जुडोमा स्वर्ण जितेकी छन् । लगनखेलस्थित नेपाली सेनाको शारीरिक तालिम तथा खेलकुद केन्द्रमा भएको ५२ केजी