Jagaran News

कृषि विकास बैंकको नाफा २१% ले बढ्यो, नाफा डेढ अर्ब नाघ्यो

काठमाडौं, २१ माघ । कृषि विकास बैंक लिमिटेको दोस्रो त्रैमासमा नाफा २२.८० प्रतिशतले बढेर एक अर्ब ५८ करोड रुपैयाँ नाघेको छ । बैंकले साढे ६ अर्बले ब्यापार बढाएर नाफा बृद्धि

शहीद स्मारक ‘ए’ डिभिजन लिग: आज दशौं चरणको अन्तिम खेल हुँदै

काठमाडौं, २१ माघ । शहीद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत आज दशौं चरणको अन्तिम खेल हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा दिउँसो ३ बजे हुने खेलमा एनआरटी र फ्रेण्ड्सबीच खेल हुनेछ ।

क्यान्सर उपचार नेपालमै संभव छ : विज्ञहरु

काठमाडौं । क्यान्सर जोकोहीलाई हुन सक्छ। क्यान्सर लाग्नबाट रोकथाम गर्न सकिन्छ। क्यान्सर लागिहालेमा समयमै उपचार गरे निको हुन्छ। सुरु अवस्थाको क्यान्सर पत्ता लागेर उपचार गर्नेहरूले स्वास्थ्य लाभ गरिरहेका छन्। त्यस्ता

१३ जिल्लामा हात्तीपाइले रोगविरुद्धको औषधि सेवन अभियान सञ्चालन

काठमाडौँ । सरकारले यही माघ २५ गतेदेखि १३ जिल्लामा हात्तीपाइले रोगविरुद्धको औषधि सेवन गराउने अभियान सञ्चालन गर्ने भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जोखिममा रहेका १३ जिल्लाका ७४ लाख

अछाम, पञ्चदेवल विनायक नगरपालिका–२ का वडाध्यक्ष मृत भेटिए

काठमाडौैँ, २१ माघ । अछाम, पञ्चदेवल विनायक नगरपालिका–२ का वडाध्यक्ष मृत भेटिएका छन् । पञ्चदेवल विनायक नगरपालिका–२ का वडाध्यक्ष पदमबहादुर धामी मृत अवस्थामा भेटिएका हुन् । जिल्ला प्रहरी कार्यालय, अछामले

संघीय संसदको बैठक आज बस्दै

काठमाडौं, २१ माघ । संघीय संसदको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने बैठकमा बिभिन्न विधेयक र विधेयकसँग सम्बन्धी प्रतिवेदनहरु पेश हुने कार्यसूची छ । आजको बैठकमा अर्थमन्त्री

निलम्बित एसएसपी राणालाई पाँच दिन हिरासतमा राख्न अनुमति

काठमाडौं, माघ २० । यौन दुर्व्यवहारको आरोप लागेका संघीय प्रहरी इकाई कार्यालय धरानका निलम्बित प्रमुख प्रहरी वरिष्ठ उपरिक्षक (एसएसपी) सौरभ राणालाई पाँच दिन थुनामा राख्न अदालतले अनुमति दिएको छ। सोमबार

बैंक अफ काठमाण्डूका ग्राहकले सिद्धार्थमा १० प्रतिशत छुट पाउने

  काठमाडौं, माघ २० । बैंक अफ काठमाण्डूका ग्राहकले सिद्धार्थ विजनेश गु्रप अफ हस्पिटालिटीमा छुट पाउने भएका छन्। सिद्धार्थका होटल तथा रिसोर्टमा सेवा लिएबापत बैंकको मोबाईल बैंकिङ्ग र डेबिट तथा

पेट्रोल र डिजलको भाउ घट्यो, ग्यास महंगियो

काठमाडौं , माघ २० । नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टितेलको मूल्य लिटरमा एक रुपैयाँ घटाएको छ । खाना पकाउने ग्यासको मूल्य भने प्रतिसिलिण्डर २५ रुपैयाँ बढाएको छ ।

“वित्तीय जागरण अभियान” शुरुवात गर्दै मुक्तिनाथ विकास बैंक

काठमाडौं, २० माघ । मुक्तिनाथ विकास बैंक लि.ले यहि माघ १५ गतेबाट वित्तीय जागरण अभियान धादिङ्ग जिल्लाबाट शुरुवात गरेको छ । सो अन्तर्गत गल्छी गाँउपालिका, वडा नं ९, बैरेनी स्थित

छोराछोरीको पेट भर्न प्रेमाले आफ्नो कपाल समेत बेचे

काठमाण्डौँ माघ २० । छोराछोरीको भोक मार्न प्रेमाले दुई डलर (२२७ रुपैयाँ)को लागि आफ्नो कपालसमेत  बेचिन् । उनले भनिन, अनि दुई डलर (२२७ रुपैयाँ)मा कपाल बेचें‚’ । भारतको तामिलनाडुस्थित एक

विराजको प्रशंसा गरे प्रदीप खड्काले

काठमाण्डौँ माघ २० । चकलेटी अभिनेता प्रदीप खड्काले अभिनेता विराज भट्टलाई ‘एक्सन स्टार’ को रुपमा सम्बोधन गरेर प्रशंसा गरेका छन् । उहाँले भट्टको फिल्मलाई ‘एक्सन प्याक्ड’ भनेका छन् । ‘हाम्रो