कोरोनाबाट नेपालमा दोस्रो व्यक्तिको मृत्यु, बाँके क्वारेन्टाइनमा थिए संक्रमित

काठमाडौं, जेठ ४ । नेपालमा कोरोना भाइरसको संक्रमणका कारण थप अर्को मृत्यु भएको छ। बाँकेको क्वोरन्टिनमा मृत्यु भएका युवामा कोरोना भाइरस(कोभिड १९)को संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता विकास देवकोटाले उनको कोरोना रिपोर्ट पोजेटिभ आएको बताए।

प्रतिक्रिया दिनुहोस्