Jagaran News

‘आर्मी हुँ’ भन्दै ठगी गर्ने राजकुमार जेल चलान

काठमाडौं, बैशाख ६ । आर्मी हुँ, ब्यारेकमा मेसको काम गर्छु, मेसमा किनेका सामान सस्तो मूल्यमा दिन्छु भन्दै पसलेलाई प्रलोभनमा पारेर ठगी गर्ने ४६ वर्षीय राजकुमार राउतलाई जिल्ला अदालत झापाले कारागार

भारतमा कोरोना संक्रमितको संख्या १४ हजार नाघ्यो, महाराष्ट्र अझै पनि अत्यन्त प्रभावित

काठमाडौं, बैशाख ६ । गएको २४ घन्टायता भारतमा ९९१ कोरोना भाइरसका नयाँ संक्रमितहरु थपिएका शनिबार जनाइएको छ । शनिबार बिहानको तथ्यांकअनुसार भारतमा ‘कोविड १९’ का संक्रमितहरुको संख्या १४ हजार ३७८

प्रदेश १ को भारतीय सीमामा ५ हजार सुरक्षाकर्मी

काठमाडौं, बैशाख ६ ।  प्रदेश १ का भारतसंग सिमाना जोडिएका चार जिल्लाका सीमा क्षेत्रमा शनिबारदेखि थप कडाई गरिएको छ । शुक्रबार उदयपुरमा बसेका ११ जना भारतीयसहित १२ जनामा कोरोना संक्रमण

दोस्रो संक्रमित प्रसिद्धीले जितिन् कोरोनालाई, २७ दिनपछि फर्किन् अस्पतालबाट घर

काठमाडौं, ६ बैसाख । विश्वव्यापी कोरोना (कोभिड–१९) भाइरस संक्रमणलाई जितेर अस्पताल भर्ना भएकी दोस्रो कोरोना संक्रमित युवती आज अस्पतालबाट डिस्चार्ज भएकी छिन् । कोरोना संक्रमण देखिएपछि चैत १० गते काठमाडौंस्थित

आइसोलेसनमा रहेका एक बिरामीको मृत्यु

काठमाडौं, बैशाख ६ । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जको आइसोलेसनमा रहेका एक जना बिरामीको शनिबार मृत्यु भएको छ । बर्दिया जिल्लाको गुलरिया नगरपालिका १ बढैयाका ४२ वर्षका स्माइल बेहनाको

विदेशमा रहेका नेपालीलाई तत्काल नल्याइँने

काठमाडौं , बैशाख ६ । सरकारले कोरोना भाइरसको महामारीको चपेटामा परेका विदेशका सबै नेपालीलाई तत्कालै नल्याउँने भएको छ । यद्यपि महामारीले विदेशमा अलपत्र परेका नेपाली श्रमिकहरुको उद्धार गर्नै परिहाले कति

पश्चिमी वायुको प्रभावः तीन दिन बदलीसँगै वर्षाको सम्भावना

काठमाडौं , बैशाख ६। स्थानीय वायुको प्रभावका साथै पश्चिमी वायुको प्रभावका कारण आगामी तीन दिनसम्म मौसम बदली गराउनुका साथै देशका कतिपय भू–भागमा मेघ गर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना रहेको जल

राहत वितरणः सर्वदलीय समिति बनाउन काँग्रेसको माग

काठमाडौं, बैशाख ६ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले राहत वितरणका लागि सर्वदलीय समिति बनाउन माग गरेको छ । शनिबार बिहान पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीकण्ठमा बसेको काँग्रेस पदाधिकारी

ललितपुर महानगरले तोक्यो पसल खोल्ने समय

काठमाडौं, बैशाख ६ । ललितपुर महानगरपालिकाले महानगरभित्रका ठूला स्टोर र साना पसललाई नियम पालना गरेर महानगरले तोकेको समयमा मात्रै खोल्न निर्देशन दिएको छ । ललितपुर महानगरले जारी गरेको विज्ञप्तिमा ठूलो

कोरोना प्रकोपः मृत्यु हुनेको संख्या डेढ लाख नाघ्यो, करिब साढे २२ लाख व्यक्ति संक्रिमत

काठमाडौं, बैशाख ६ । कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या डेढ लाख नाघेको छ । पछिल्लो तथ्यांक अनुसार १ लाख ५४ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको हो । यसैगरी संसारभर संक्रमित

वन्यजन्तुको मासुमा प्रतिबन्ध लगाउन डब्लुएचओको आह्वान

काठमाडौं , बैशाख ६ । विश्व स्वास्थ्य संगठन डब्लुएचओले वन्यजन्तुको मासुमा प्रतिबन्ध लगाउन आह्वान गरेको छ । डब्लुएचओका महानिर्देशक डाक्टर टेड्रोस एडहानम गेयब्रेससले नियमित पत्रकार सम्मेलनका क्रममा ७० प्रतिशत नयाँ

अत्यावश्यक बाहेकका आवतजावत पूर्ण रुपमा बन्द गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ, बैशाख ५। प्रधानमन्त्री केपी शर्मा ओलीले अत्यावश्यक बाहेकका आवतजावत पूर्ण रुपमा बन्द गर्न निर्देशन दिएका छन् । यदि कोही खान नपाएरै गाउँ जान लागेको भए त्यहीँ खाद्यान्न पुर्‍याउने व्यवस्था