
लकडाउन चाँडै अन्त्य भएर, देश पुनः सामान्य अवस्थामा आउछ : ट्रम्प
काठमाडौं, बैशाख ५ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लकडाउनका नियमहरु चाँडै अन्त्य गरेर चाँडै देश पुनः सामान्य अवस्था ल्याउने बताएका छन । ह्वाइट हाउस कोरोना भाइरस टास्क फोर्सको नियमित पत्रकार

विज्ञप्ति जारी गर्दै कांग्रेसले भन्यो- सडकमा तड्पिएर नागरिकको मृत्यु भएको दृश्य मौनतापूर्वक प्रतीक्षा गर्ने समय होइन
काठमाडौं, बैशाख ५ । नेपाली काग्रेसले कोभिड–१९ को जोखिम हुन नदिन जारी लकडाउन लम्बिदै जाँदा अप्ठ्यारोमा परेका सर्वसाधारणलाई पर्याप्त राहत र सुरक्षित ढङ्गले गाउँ पुर्याउने व्यवस्था मिलाउन सरकारलाई आग्रह गरेको

कोरोनाः विदेशमा १४ नेपालीको मृत्यु, करिब २ सय जना संक्रमित
काठमाडौं, बैशाख ५ । कोभिड नाइन्टिनबाट हालसम्म विदेशमा १४ जना नेपालीको मृत्यु भएको छ । करिब २ सय जना संक्रमित छन् । बेलायतमा सबैभन्दा बढी आठ नेपालीको मृत्यु भएको छ

कोरोना कहर : मृतकको संख्या १ लाख ४६हजार नाघ्यो
काठमाडौं बैशाख ५ । विश्वमा नोबल कोरोना भाइरस (कोभिड–१९) को महामारीका कारण मृत्यु हुने र संक्रमितको संख्या हजारौंमा थपिंदै गएको छ । पछिल्लो तथ्यांक अनुसार कोरोनाका कारण मृत्यु हुनेको संख्या

कोभिड क्लिनिक सञ्चालन गर्दै सरकार, निजी अस्पतालका एम्बुलेन्सलाई केन्द्रीय नेटवर्कमा जोडिने
काठमाडौँ , बैशाख ४। सरकारले कोरोना भाइरसको रोकथाम तथा उपचारका लागि कोभिड क्लिनिक सञ्चालन गर्ने निर्णय गरेको छ । आज भएको नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा।विकास देवकोटाले कोभिड–१९

विदेशमा जोखिममा रहेका नेपालीको उद्धार गर्न सर्वोच्चको आदेश
काठमाडौं, बैशाख ४ । सर्वोच्च अदालतले वैदेशिक रोजगारीमा रहेका अत्यन्त जोखिम अवस्थाका नेपाली नागरिकको उद्दार गर्न सरकारलाई आदेश दिएको छ । न्यायाधीश सपना मल्ल प्रधानको इजलासले विदेशमा जोखिममा रहेका नागरिकलाई

एसइई सञ्चालनको विकल्पबारे शिक्षामन्त्री र प्रदेशका मन्त्रीबीच छलफल
काठमाडौं, वैशाख ४ । कोरोनाभाइरसको जोखिमका कारण स्थगित माध्यमिक शिक्षा परीक्षा ९एसइई०लाई स्थिति सहज भएपछि कसरी सञ्चालन गर्ने भन्नेबारेमा संघीय र प्रदेश सरकारका सम्बन्धित मन्त्रीबीच बिहीबार छलफल भएको छ ।

मेडिकल सामग्री लिन नेपाल एयरलाइन्सका दुई वटा विमान आज चीन जाँदै
काठमाडौँ, बैशाख ४ । कोरोना भाइरस संक्रमण परीक्षणका लागि आवश्यक मेडिकल सामग्री लिन नेपाल एयरलाइन्सका दुई वटा जहाज बिहीबार साँझ चीन जाँदै छन्। व्यवसायीले खरिद गरेका सामान लिन लैजान नेपाल

रुकुम पश्चिमका दुई जनामा भेटियो कोरोना संक्रमण
काठमाडौं, बैशाख ४ । । कर्णाली प्रदेशबाट धनगढीको प्रयोगशालामा परीक्षणका लागि ल्याइएका दुई जनामा कोरोना भाइरस पोजेटिभ देखिएको छ । धनगढीस्थित पशुपंक्षी अन्वेषण प्रयोगशालामा जडान गरिएको आरटीपीसीर मेसिनमा परीक्षण गर्दा

अमेरिकामा कोरोनाबाट ३० हजारभन्दा बढीको मृत्यु
काठमाडौं, बैशाख ४ । अमेरिकामा कोरोना भाइरस ९कोविड–१९० बाट ३० हजार भन्दा बढीको मृत्यु भएको प्राप्त पछिल्लो समाचारमा जनाइएको छ । अमेरिकाको जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांकअनुसार अमेरिकामा यो भाइरसको कारण

भारतमा कोरोना कहरः संक्रमितको संख्या १२ हजार नाघ्यो, ४०० भन्दाबढीको मृत्यु
काठमाडौं, बैशाख ४ । भारतमा कोरोना भाइरसका नयाँ संक्रमितहरु थपिएका छन् । गएको २४ घन्टायता ९ सय ४१ जना नयाँ संक्रमित थपिएका छन् । बिहीबारको तथ्यांकअनुसार भारतमा ‘कोविड १९’ का

बैंक नखुल्दा सेवाग्राही समस्यामा
काठमाडौं , बैशाख ४ । लकडाउनु को समयमा बैंकले सेवा प्रवाह नगर्दा सेवाग्राही समस्यामा परेका छन् । भक्तपुरका अधिकांश सरकारी तथा निजी बैंकहरु लकडाउनयता बन्द भएपछि सेवाग्राहीले खातामा जम्मा गरेको





