Jagaran News

कालोबजारी गर्ने बौद्धबजार प्राइभेटलाई दुई लाख जरिवाना

काठमाडौैं, बैशाख ४ । स्वयम्भूस्थित बौद्ध बजार प्राइभेट लिमिटेडलाई दुई लाख रुपैयाँ जरिवाना गरिएको छ । वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले बुधबार गरेको अनुगमनका क्रममा एमआरपी भन्दा बढी

बेलायतमा कोरोना संक्रमणबाट फेरि अर्का एक नेपालीको मृत्यु

काठमाडौं, बैशाख ४ । कोरोना भाइरस ९कोभिड–१९० को संक्रमणबाट बेलायतमा फेरि अर्का एकजना नेपालीको मृत्यु भएको छ । लन्डनको हिलिङडनबरोको ‘वेस्टड्रेटन’ मा बस्दै आएका ८२ वर्षीय हरिमान तामाङको बुधबार साँझ

एसईई र ११,१२ को परीक्षा लकडाउनपछि लगत्तै, सामाजिक दूरी कायम गर्दै परीक्षा

काठमाण्डौँ, वैशाख ४ । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको एसईई, ११ र १२ को परीक्षा सामाजिक दूरीका लागि केन्द्र बढाएर लिने विषयमा गृहकार्य थालेको छ । कोरोना भाइरस ९कोभिड–१९० संक्रमणको

डाक्टरमाथि कुटपिट प्रकरण : महाराजगञ्जका प्रहरी प्रमुखलाई जिम्मेवारीबाट हटाइयो

  काठमाडौँ , बैशाख ४ । त्रि।वि। शिक्षण अस्पताल महराजगञ्जमा कार्यरत डाक्टरहरुमाथि प्रहरीले कुटपिट गरेको विषयमा छानबिन गर्न महानगरीय प्रहरी कार्यालयले छानबिन समिति गठन गरेको छ । बुधबार महानगरीय प्रहरी

दुबइबाट फर्केका झापाका एक युवामा ‘एन्टीबडी पोजेटिभ’

काठमाडौं, बैशाख ४ । प्रदेश नं १ मा र्‍यापिड डायग्नोस्टिक टेस्ट ९आरडिटी० गरिएकामध्ये झापाको हल्दिबारी गाउँपालिकाका एक व्यक्तिमा ‘एन्टीबडी पोजेटिभ’ भेटिएको छ । हल्दिबारी गाउँपालिकाका ६१ जनाको बुधबार आरडिटी गरिएकामा

सीमा नाकामा थप ११ सय ५ जना सशस्त्र प्रहरी परिचालन

काठमाडौं , बैशाख ४ । सशस्त्र प्रहरीले भारतसँग जोडिएका सीमा नाकामा थप ११ सय ५ जना सशस्त्र प्रहरी खटाएको छ । यसअघि विभिान्न नाकाका ७ हजार ८ सय जना सशस्त्र

दैनिक ज्यालादारी श्रमिकको समस्यामा गम्भीर बन्न कांग्रेसको माग

काठमाडौं, बैशाख ४ । संघीय संसदको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले दैनिक ज्यालादारी, असङ्गठित क्षेत्रका श्रमिक तथा रोजगार गुमेपछि आफ्नो घर पुग्न लामो पैदल यात्रा तय गरेका नागरिकका लागि बसोबास

बन्दाबन्दी सुरु भएको आज २३ औं दिनः आत्मनिर्भर अर्थतन्त्रमा जोड दिऔं

राजेन्द्र न्यौपाने , काठमाडौं । सामान्यतया नेपालीहरु एक वर्षको आधारभूत आवश्यकताका बस्तुहरु सँकलन गरेर बस्ने गर्छन । कोविड १९ को प्रकोपका कारण बन्दाबन्दी सुरु भएको आज २३ औं दिन हुँदा

कोरोनाले विश्व समुदाय नै उच्च जोखिममा: ‘लकडाउन र हाम्रो समाज’

काठमाडौं, बैशाख ४ । कोरोना भाइरस (कोभिड १९ ) को संक्रमनले गर्दा अहिले विश्व समुदाय नै उच्च जोखिममा रहेको छ । चिनको वुहानबाट शुरु भएको कोरोना भाइरसको प्रकोप यतिबेला विश्वभरी

साग -पदक विजेता खेलाडीको खातामा आयो नगद पुरस्कार

काठमाडौं , बैशाख ४ । नेपालमा पाँच महिना अघि सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता ९साग०का पदाधारी खेलाडीलाई नगद पुरस्कार दिइएको छ । राष्ट्रिय खेलकुद परिषद्का अनुसार १३ औं

लकडाउनले छेकेन रेलमार्ग निर्माणको काम, धमाधम हुँदै

काठमाडौं, वैशाख ४ । बन्दबन्दीमा पनि सर्लाहीमा पूर्व–पश्चिम विद्युतीय रेलमार्ग निर्माणको काम चलिरहेको छ । राष्ट्रिय गौरवको योजनाका रूपमा रहेको रेलको लिग तथा पुल निर्माणका लागि काम भइरहेको हो ।

कोरोना प्रकोपः बिश्वभर १ लाख ३४ हजार ५६० को मृत्यु, अमेरिकामा मात्रै २८ हजारभन्दा धेरैको ज्यान गयो

काठमाडौं , वैशाख ४। कोरोना भाइरस कोभिड–१९ बाट ज्यान गुमाउनेको संख्या १ लाख ३४ हजार नाघेको छ । आज बिहानसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ लाख ३४ हजार ५६०