
ठगिएको ठगियै उखुकिसान, सरकारबाटै पाएनन् १ अर्ब ११ करोड
काठमाडौं , माघ १७ । ६ वर्षदेखि चिनी मिलबाट बक्यौता नपाएर ठगिएका किसान पछिल्लो समयमा सरकारबाट पनि ठगिएका छन्। सरकारले पुस १८ गते पाँचबुँदे सहमति गर्दै माघ ७ गतेभित्र चिनी

यौन शोषणको आरोपमा एसएसपी राणा निलम्बित
काठमाडौं , माघ १७ । गृह मन्त्रालयले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सौरभ राणालाई निलम्बन गरेको छ ।संघीय प्रहरी इकाइ धरानमा कार्यरत् राणाले एक महिलामाथि यौन दुर्व्यवहार गरेको उजुरी परेपछि

गृहसचिव राईले दिए राजीनामा, आइतबार बिदाइ
काठमाडौं, माघ १७ । गृह मन्त्रालयका सचिव प्रेम कुमार राईले पदबाट राजीनामा दिएका छन् । सचिव राईले माघ २० गतेदेखि लागू हुने गरी मुख्यसचिव लोकदर्शन रेग्मीसमक्ष राजीनामा बुझाएका हुन् ।

भारततर्फ लैजाँदै गरिएका २ युवतीको उद्धार, १ जना पक्राउ
काठमाडौं, माघ १७ । नेपाल प्रहरीले वैदेशिक रोजगारको प्रलोभन देखाई भारततर्फ लैजाँदै गरिएका दुई युवतीलाई पूर्वी नाका काँकडभिट्टाबाट उद्धार गरेको छ । साथै मानव बेचबिखनको अभियोगमा एक जनालाई पक्राउ गरिएको

कर धेरै भयो, घटाउने गृहकार्यमा छौं : उपप्रधानमन्त्री पोखरेल
काठमाडौं , माघ १६ । पछिल्लो समय तीन तहकै सरकारले जनाताले सोचे भन्दा नि बढि कर उठाउदै आएका छन् । कर्पाेरेट करको दर धेरै भयो भनेर उद्योगी व्यवसायीले गुनासो गर्दै

एभरेष्ट बैङ्कले कमायो डेढ अर्ब नाफा
काठमाडौं , माघ १६ । एभरेष्ट बैङ्क लिमिटेडले चालु आर्थिक वर्षको ६ महिनामा डेढ अर्ब रुपैयाँ नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षको सोही समयको नाफाको अवस्थामा सामान्य वृद्धि गर्दै

वेस्ट इन्डिजका विस्फोटक ब्याट्सम्यान क्रिस गेल क्रिकेट खेल्न नेपाल आउने
काठमाडौं, माघ १६ । एभरेस्ट प्रिमियर लिग (इपिएल) टी-२० क्रिकेट प्रतियोगिताका खेल्न वेस्ट इन्डिजका विस्फोटक ब्याट्सम्यान क्रिस गेल आउने भएका छन्। क्रिस गेल इपिएल टिम पोखरा राइनोजमा आबद्ध भएको इपिएलले

सत्यनिरुपण तथा वेपता आयोगको म्याद एक वर्ष थपियो
काठमाडौ , माघ १६ । सरकारले संक्रमणकालीन न्यायसम्बन्धी दुई आयोगको म्याद एक वर्ष थपेको छ । माघ १३ गते बसेको मन्त्रिपरिषद बैठकले सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता व्यक्तिको

राजपाले भन्यो -सरकारमा सहभागी हुने कुनै सम्भावना छैन्
माठमाडौं, माघ १६ । । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले अहिले आफुहरु सरकारमा सहभागी हुने कुनै सम्भावना नभएको बताएको छ । अध्यक्ष मण्डलका संयोजक तथा सांसद महेन्द्र राय यादवले आफ्नो

सांसदको प्रश्न : नेपाल ट्रष्टको सम्पत्तिमा अपारदर्शी सम्झौता किन ?
काठमाडौं, माघ १६ । स्वास्थ्य र शिक्षाको विकासका लागि प्रयोग गरिने भनिएको पूर्वराजपरिवारको सम्पत्तिमा अनावश्यकरुपमा व्यापारिक प्रयोजनका लागि सम्झौता गरिएको भन्दै सांसदहरुले आपत्ति जनाएका छन् । पूर्वराजपरिवारको सम्पत्तिको व्यवस्थापन तथा

नेप्सेमा २० अङ्कको वृद्धि
काठमाडौं, माघ १६ । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज पनि उकालो लागेको छ । लगातार उकालो लाग्ने क्रममा रहेको नेप्से परिसूचक आज झण्डै २० अङ्कले उकालो लागेको

भारतमा एक युवकले चलाए प्रहरीकै अगाडि प्रदर्शनकारीमाथि गोली
काठमाडौं, माघ १६ ।भारतमा एक युवकले प्रहरीकै अगाडि प्रदर्शनकारीमाथि गोली प्रहार गरेका छन् । ती व्यक्तिले नागरिकता संशोधन कानुनका विरुद्ध प्रदर्शन गरिरहेका व्यक्तिमाथि प्रहरीकै अगाडि गोली चलाएका हुन् । बिहीबार






