काठमाडौं र कपिलवस्तुमा थप एक-एक जनामा ‌संक्रमण, संक्रमितको संख्या २४५ पुग्यो

काठमाडौं, जेठ १ । नेपालमा थप दुई जनामा कोरोना पुष्टि भएको छ । यससँगै संक्रमितको संख्या २ सय ४५ पुगेको छ ।

नयाँ भेटिएका दुई संक्रमितमध्ये एक चन्द्रागिरी काठमाडौंका ३२ वर्षीय पुरुष हुन् भने अर्की कपिलबस्तुकी ६ वर्षीया बालिका हुन् ।

प्रतिक्रिया दिनुहोस्