Jagaran News

कोरोना महामारी : विश्वभर १ लाख ९७ हजार बढीको मृत्यु, अमेरिकामा मात्रै ५२ हजारले ज्यान गुमाए

काठमाडौं , बैशाख १३ । विश्व महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसका कारण मृत्यु हुने र सक्रमितको संख्या हजारौंले बढिरहेको छ ।पछिल्लो तथ्यांक अनुसार १ लाख ९७हजार ९ सय ७२ जनाको

भारतमा कोरोनाको कहर: संक्रमितको संख्या २४ हजार नाघ्यो

काठमाडौं , बैशाख १३। भारतमा कोरोना भाइरस (कोभिड-१९) बाट संक्रमित हुनेको संख्या २४ हजार नाघेको छ । भारतको स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार अहिलेसम्म भारतमा कोरोनाबाट संक्रमित हुनेको संख्या २४ हजार

गोरखा नगरपालिकाको समन्वयमा अलपत्र नगरबासीलाई घर पठाइयो

काठमाडौ, बैसाख १२ । गोरखा नगरपालिकाको समन्वयमा अलपत्र नगरबासीलाई घर पठाइएको छ । नगरपालिका भित्रका स्थानीय जो काठमाडौमा अलपत्र परेका १०० जनालाई आज नेपाली कांग्रेस गोरखा काठमाडौं सम्पर्क समितिले घर

कोरोनाको आशंकामा आइसोलेसनमा भर्ना भएका २१ जना बिरामी डिस्चार्ज

काठमाडौं, बैशाख १२ । कोरोना भाइरसको आशङ्कामा झापाको भद्रपुरस्थित मेची अस्पतालमा भर्ना भएका २१ जना बिरामी डिस्चार्ज भएका छन् । अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएका सबै बिरामीको कोरोना स्वाब परीक्षणको

बेलायतले आफ्ना नागरिक लैजान १४ वटा विमान भारत पठाउने

काठमाडौं, बैशाख १२ । बेलायतले आफ्ना नागरिक लैजानका लागि १४ वटा चार्टर विमान भारत पठाउने भएको छ । आफ्ना करिब ३ हजार ६०० जना नागरिक बेलायत लैजाने बेलायतले गरेको बताइएको

भूकम्प गएको पाँच वर्ष पुरा: पुननिर्माणको काम अझैं बाँकी

काठमाडौं , बैशाख १२ । २०७२ सालमा गोरखा केन्द्रविन्दु भएर गएको भूकम्पको पाँच वर्ष पूरा भएको छ। गोरखा जिल्लाको बारपाक केन्द्रबिन्दु भएर २०७२ साल वैशाख १२ गते आजकै दिन ७

कोरोना – भारतमा संक्रमितको संख्या २३ हजार नाघ्यो, ७१४ को मृत्यु

नयाँदिल्ली, वैशाख १२ । भारतमा ‘कोभिड–१९’ संक्रमितको संख्या २३ हजार नाघेको शुक्रबार जनाइएको छ । गएको २४ घन्टायता भारतमा एक हजार ६४८ कोरोनाभाइरसका नयाँ संक्रमित थपिएका छन् । शुक्रबार बिहानको

सरकारले ल्याएका अध्यादेश राष्ट्रपतिद्वारा खारेज

काठमाडौं , बैशाख १२ । सरकारले ल्याएका दुवै अध्यादेश औपचारिक रुपमा खारेज भएका छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार अध्यादेश खारेज गरेकी हुन् । सरकारले यही वैशाख ८

चट्याङ लागेर अछाममा एक जनाको मृत्यु

काठमाडौं, बैशाख १२ । अछाममा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । अछामको ढकारी गाउँपालिका(७ सेरा बस्ने २० वर्षीय भरत बुढाको चट्याङ लागेर बिहीबार साँझ मृत्यु भएको हो ।

चीनलाई सफलता : कोरोनाविरुद्धको खोप बाँदरमा सफल, मान्छेमा परीक्षण जारी

काठमाडौं , बैशाख १२ । विश्वव्यापी त्रास सृजना गरेको प्राणघात कोरोनाभाइरस (कोभिड १९)विरुद्धको खोप बाँदरमा सफल भएको छ । चीनको सिनोभ्याक बायोटेक कम्पनीले बनाएको खोपले बाँदरलाई कोरोनाभाइरसबाट बचाएसँगै यसको परीक्षण

लकडाउनबारे सरकारले निर्णय नै लिन सकेन, अब अर्को बैठकमा छलफल हुने

काठमाडौं , बैशाख १२ । कोरोना महामारी नियन्त्रणका लागि सरकारले घोषणा गरेको लकडाउनको म्याद सोमबार (वैशाख १५ गते) सकिँदैछ । शुक्रबारको मन्त्रिपरिषद बैठकले यसबारे निर्णय गर्ने अनुमान गरिएको थियो ।

आफ्ना हरेक सिर्जनाबाट दर्शकलाई रुवाउने गायक हेमन्तको प्यारो लाम्च गाउँ गित सार्वजनिक (भिडियो सहित )

काठमाडौं, बैशाख १२ । चर्चित लोक गायक तथा साराङ्गी बाधक हेमन्त कान्छाले नयाँ नयाँ सृजनाहरुहरु गरेर दर्शक स्रोतामाझ पस्किरहेका छन् । उनी आफैमा एक कुशल गायक, सर्जक तथा सारङ्गी बाधक