
रुकुम पश्चिममा भीरबाट लडेर दुई महिलाको मृत्यु
काठमाडौं, साउन १४ । भीरबाट लडेर रुकुम पश्चिममा दुई महिलाको मृत्यु भएको छ ।रुकुम पश्चिमको बाफिकोट गाउँपालिका–३ कि सरिता बोहराको बाख्रा चराउन जाँदा भिरबाट लडेर मृत्यु भएको हो । लडेर

स्याङ्जामा थप १८ जना प्रहरीमा कोरोना पुष्टि
काठमाडौं, साउन १४ । । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परीक्षणमा जिल्ला प्रहरी कार्यालयका १६ जना प्रहरी

नेपालमा कोरोना संक्रमण नियन्त्रण बाहिर जानसक्नेः विज्ञले भने- ‘स्थिति भयावह हुनसक्छ’
काठमाडौं , साउन १४ । लकडाउनअगाडि दुई जना संक्रमित थिए भने हाल दैनिक औसतमा सय बढीको हाराहारीमा संक्रमित देखिँदै आइरहेका छन् । सुरुका दिनहरुमा संक्रमण देश बाहिरबाट आउने जोखिम बढी

ठाउँठाउँमा ‘ भारी’ वर्षा, बाढीपहिरो र डुबानबाट जोगिन आह्वान
काठमाडौँ, साउन १४ । मंगलबार रातिदेखि देशका विभिन्न ठाउँमा अति भारी वर्षा भएको छ ।न्यून चापीय रेखा नजिक भएसँगै नेपालमा वर्षाको मात्रा बढ्दै गएको जल तथा मौसम विज्ञान विभागले जनाएको

सानिमा बैंकको डिजिटल काउन्टर संचालनमा
काठमाडौं, १३ साउन । सानिमा बैंक लि.ले ग्राहकहरुको सुविधालाई ध्यानमा राख्दै नयाँ प्रविधियुक्त बैंकिङ्ग सेवाहरु संचालन गर्दै आइरहेको छ । सोही क्रममा बैंकले यही श्रावण १३ गतेदेखि डिजिटल काउन्टर संचालनमा

भैरहवा विमानस्थलका पीयन ४ लाख घुससहित पक्राउ
काठमाडौँ , साउन १३ । भैरहवा विमानस्थलका पीयन ४ लाख घुससहित पक्राउ परेका छन् । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाका कार्यालय सहयोगी ४ लाख घुससहित पक्राउ परेकाहुन् । अख्तियार दुरुपयोग अनुसन्धान

भयावह बन्दै कोरोनाः स्वास्थ्य सुरक्षाका उपाय अपनाउन कार्यालय र कर्मचारीहरुलाई मन्त्रालयको आग्रह
काठमाडौँ , साउन १३।नेपालमा मंगलबारसम्म संक्रमितको संख्या १९ हजार ६३ पुगेको छ । पछिल्लो २४ घन्टामा मात्रै उपत्यकामा ५३ जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले लकडाउन सकिए

राप्रपा छोडेका सुनिल थापा कांग्रेसमा प्रवेश, देउवा–पौडेलले गरे स्वागत
पूर्वप्रधानमन्त्री तथा पञ्चायतकालका हस्ती सूर्यबहादुर थापाका छोरा तथा पूर्वमन्त्री सुनील थापा काँग्रेस प्रवेश गरेका छन् । राप्रपाका संस्थापक अध्यक्ष सूर्यबहादुर थापाका छोरा सुनिल बहादुर थापा राप्रपा छोडेर कांग्रेस प्रवेश गरेकाहुन्।

काठमाडौं उपत्यकामा एकै दिन ५३ संक्रमित थपिए, २३ संक्रमित नेपाल प्रहरीका
काठमाडौं , साउन १३ । काठमाडौं उपत्यकामा मंगलबार ५३ जना कोरोना भाइरसको संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ५३

कोरोनाबाट आज थप एक जनाको मृत्यु , नेपालमा ज्यान गुमाउनेको संख्या ४९ पुग्यो
काठमाडौं, साउन १३ । नेपालमा मंगलबार थप एक जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या

दार्चुलामा पहिरोमा पुरिएर एक दम्पतीको मृत्यु
काठमाडौं, साउन १३ । दार्चुलामा पहिरोले पुरिएर एक दम्पतीको मृत्यु भएको छ । जिल्लाको दुहू गाउँपालिका ३ सलेखेतीमा पहिरोले घर पुरिदा स्थानीय ५० वर्षका रामदत्त जोशी र उनकी ४५ बर्षकी

आज थप ३११ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १९ हजार ६३ पुग्यो
काठमाडौं, साउन १३ । नेपालमा मंगलबार थप ३११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या १९ हजार ६३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या





