Jagaran News

राष्ट्रपतिद्वारा दुईवटा विधेयक प्रमाणिकरण

कठमाडौं , साउन १४ । दुईवटा विधेयक राष्ट्रपतिद्वारा प्रमाणिकरण भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार नागरिक लगानी कोष ऐन, २०४७ लाई संशोधन गर्न बनेको विधेयक र संघ, प्रदेश तथा

१५ लाख बढी नगद र २९ लाखको चेकसहित ११ जना पक्राउ

काठमाडौं, साउन १४ । १५ लाख बढी नगद र २९ लाखको चेकसहित ११ जना पक्राउ परेका छन् । सोलुखुम्बुको सोताङ गाउँपालिका-५ बस्ने गणेश राईको घरमा जुवातास खेलिरहेका सोही गाउँपालिका(४ बस्ने

बढ्दै देउवा र पौडेल पक्षबीच विवाद , कांग्रेस केन्द्रीय कार्यालयमा पौडेल गुटको भेला

काठमाडौँ, साउन १४ । महाधिवेशनको मिति नजिकिँदै जाँदा देउवा र पौडेल पक्षबीच विवाद बढ्दै गएको छ। सभापति देउवाले महाधिवेशनको परिणाम आफ्नो पक्षमा पार्न चलखेल गरेको पौडेल पक्षले आरोप लगाउँदै आएको

सन्दीप लामिछानेको कोरोना रिपोर्ट नेगेटिभ

काठमाडौं, साउन १४ । नेपाली राष्ट्रिय क्रिकेट टिमका युवा लेग स्पिनर सन्दीप लामिछानेको कोरोना रिपोर्ट नेगेटिभ आएको छ।सानेपास्थित स्टार अस्पतालमा गरिएको परीक्षणमा कोरोना नेगेटिभ देखिएको उनका सहयोगी रमन सिवाकोटीले जानकारी

शक्ति र सत्ताको खेलमा नेताहरु लाग्दा कांग्रेस दुराअवस्थामा : नेता सिंह

काठमाडौं , साउन १४ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीका पुराना नेतालाई कारबाही गर्ने र अन्यलाई पार्टी प्रवेश गराउने सभापति शेरबहादुर देउवाको कदम उचित नभएको बताएका छन् । बुधबार

अमेरिकामा एकैदिन कोरोनाका कारण १ हजार ५९२ को मृत्यु

काठमाडौं, साउन १४ । अमेरिकामा कोरोना भाइरसको सङ्क्रमणको। कारण मङ्गलबार एकै दिनमा १ हजार ५९२ जनाको मृत्यु भएको जोन्स हप्किन्स् विश्वविद्यायले जानकारी दिएको छ । गत २४ घण्टामा कोरोना भाइरसका

भारतलाई सीडीओको पत्र– कालापानी हाम्रो हो, त्यहाँ जान नेपालीलाई नरोक्नु

काठमाडौं , साउन १४ । केही हप्ताअघि भारतले नेपालीलाई कालापानी, लिम्पियाधुरा क्षेत्र प्रवेशमा रोक लगाउन भन्दै पत्र लेखेपछि नेपालले त्यसको जवाफ फर्काएको छ ।भारतले कब्जामा लिएको नेपाली भूमि गुन्जी, कालापानी

प्रहरीमा संक्रमणको दर बढ्दो, देशभर एसपीसहित २०६ मा कोरोना पुष्टि

काठमाडौं । प्रहरीमा कोरोना संक्रमण बढ्दै गएको छ । संक्रमण बढेसँगै प्रहरीभित्र त्रास पनि बढ्दै गएको हो । संक्रमित प्रहरीमा प्रहरी प्रधान कार्यालयका ३५, उपत्यकाका ९, प्रदेश १ का २७,

महाकाली नदीमा जल सतह बढ्यो, सतर्क रहन चेतावनी

काठमाडौं, साउन १४ । अविरल वर्षासँगै महाकाली नदीमा जल सतह बढेकाले कञ्चनपुरमा बाढीको खतरा अनुमान गरिएको छ । जल तथा मौसम विज्ञान विभागले महाकाली नदीको डडेल्धुरास्थित परीगाउँमा जल सतह सतर्कता

एसईईको नतिजा एक हप्ताभित्रै, रुजु कार्य धमाधम

काठमाडौँ, साउन १४ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा ९एसईई०को नतिजा एक हप्ताभित्र सार्वजनिक गर्ने जनाएको छ । बोर्डले नोवेल कोरोना भाइरस ९कोभिड–१९० का कारण एसईई नहुने भएपछि विद्यालयले

कुमारी बैंकका ग्राहकले अब सिद्धार्थ होटल तथा रेस्टुरेन्टमा विशेष छुट पाउने

काठमाडौं , साउन १४ । कुमारी बैंकका ग्राहकले अब सिद्धार्थ होटल तथा रेस्टुरेन्टमा विशेष छुट पाउने भएका छन् । कुमारी बैंक लिमिटेड र सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीका बीच विशेष

कालिकोटमा पहिरोमा पुरिएर एकै परिवारका सातसहित नौ को मृत्यु, एकजना बेपत्ता

काठमाडौं, साउन १४ ।कालीकोटको नरहरिनाथ गाउँपालिकामा दुई ठाउँमा पहिरोमा पुरिएर एकै परिवारका सातसहित ९ जनाको मृत्यु भएको छ ।नरहरिनाथ–७ मा पहिरो जाँदा एकै परिवारका सात जनाको ज्यान गएको जिल्ला प्रहरी