
उदयपुरको पछिल्लो परीक्षणमा सबैको रिपोर्ट नेगेटिभ
काठमाडौं, बैशाख १३ । कोरोनाको केन्द्रको रुपमा देखिएको उदयपुरको पछिल्लो स्वाब परीक्षणमा एक सय ५ जनाको रिपोर्ट नेगेटिभ आएको छ। जमातीसँग जोडिएको भनिएको उदयपुरको चौदण्डीगढी नगरपालिका शिबाईका ५८, त्रियुगा नगरपालिका

बन्दाबन्दीमा उत्पादन र निर्माण रोक्न हुँदैन : मुख्यमन्त्री गुरुङ
पोखरा, बैशाख १३ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले कोभिड–१९ को जोखिम हुन नदिन जारी बन्दाबन्दीका बीच उत्पादन र निर्माणलाई रोक्न नहुने बताउनुभएको छ । प्रदेश सरकारले कोरोनाको जोखिम हुन

१० अर्ब रुपैयाँभन्दा बढीको स्वरोजगार कार्यक्रम ल्याउने सरकारको तयारी
काठमाडौं , बैशाख १३ । कोरोना भाइरस ९कोभिड १९० बाट विश्वभर रोजगारी गुम्ने खतरा बढेसँगै सरकारले रोजगारी सिर्जना गर्न विशेष कार्यक्रम ल्याउने तयारी थालेको छ। आगामी बजेटमार्फत कम्तीमा १० अर्ब

कोरोना कोषमा दुई अर्ब १३ करोड रकम जम्मा
काठमाडौं , बैशाख १३ । सरकारले स्थापना गरेको कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचार कोषमा रु दुई अर्ब १३ करोड १० लाख ९१ हजार ७४७ जम्मा भएको छ । प्रधानमन्त्री

डब्ल्यूएचओले भन्यो– नेपाल कोरोनाको अति उच्च जोखिमबाट एक स्थान तल
काठमाडौं, बैशाख १३ । नेपाल कोरोना भाइरसको अति उच्च जोखिमबाट एक तह तल झरेको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले कोभिड –१९ को रोकथाम तथा नियन्त्रणमा खेलेको भूमिकाको कारणले गर्दा

लकडाउनको निर्णय मन्त्रिपरिषदले आइतबार गर्ने, हवाई उडान जेठ २ सम्म बन्द
काठमाडौं , बैशाख १३ । लकडाउनबारे भोलि आइतबार बस्ने मन्त्रिपरिषद् बैठकले निर्णय गर्ने भएको छ। आज बसेको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तीय समन्वय समितिको बैठकले लकडाउनबारे निर्णय गर्ने जिम्मा मन्त्रिपरिषद्

नेपालका १२ जिल्ला कोरोना प्रभावित, उदयपुर सबैभन्दा जोखिममा
काठमाडौं, बैशाख १३ । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट नेपालका १२ जिल्ला प्रभावित भएका छन् । तीन महिनाको अवधिमा नेपालमा १२ जिल्लाका ४९ जनामा कोरोना संक्रमणको पुष्टि भएको

लकडाउनबारे भोलिको मन्त्रिपरिषद् बैठकले निर्णय गर्ने, उच्चस्तरीय समितिको बैठक जारी
काठमाडौं, बैशाख १३ । कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणका लागि जारी लकडाउन लम्ब्याउने वा अरु विकल्प सोच्ने भन्नेबारे आइतबार बस्ने मन्त्रिपरिषदको बैठकले निर्णय गर्ने भएको छ । सरकारलाई आवश्यक सुझाव दिन

भारतमा लकडाउन खुकुलो, दियो पसल खोल्न अनुमति
काठमाडौं , बैशाख १३ । भारतले कोरोना भाइरस (कोभिड–१९) महामारीका कारण लगाइएको लकडाउन खुकुलो गर्ने भएको छ । भारतीय गृह मन्त्रालयद्वारा शुक्रबार साँझ जारी सूचनामा आवश्यक सुरक्षाका उपाय अपनाएर पसलहरू

भारतमा कोरोनालाई जिते सुदूरपश्चिमका १० जनाले : अस्पतालबाट डिस्चार्ज
काठमाडौं , बैशाख १३ । भारतमा कोरोना भाइरस (कोभिड-१९) बाट संक्रमित हुनेको संख्या २४ हजार नाघेको छ । भारतको स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार अहिलेसम्म भारतमा कोरोनाबाट संक्रमित हुनेको संख्या २४

लकडाउनमा ३३ अन्तर्राष्ट्रिय उडान : घर फर्किए साढे चार हजार विदेशी
काठमाडौं , बैशाख १३ । देशभर लकडाउन गरिएको तथा अन्तर्राष्ट्रिय हवाई उडानसमेत प्रतिबन्ध गरिएको अवस्थामा मुलुकको एक मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दैनिकजसो अन्तर्राष्ट्रिय उडान भएका छन् । विश्वलाई सम्पर्क सञ्जालका

उच्च स्तरीय समन्वय समितिको बैठक आज बस्दै, लकडाउनका विषयमा छलफल हुने
काठमाडौं, बैशाख १३ । देशमा एकमहिनादेखि जारी लकडाउनको पछिल्लो समयसीमा सोमवार सकिदैंछ। कोरोनाको पछिल्लो विवरण अनुसार लकडाउन केही खुकुलो पार्ने तयारीमा सरकार रहेको बताइन्छ। यसैबीच कोरोना रोकथामका लागि गठित नोभल






